समाचार

विवादित भट्टलाई समाज कल्याण परिषदमा सदस्यसचिवको जिम्मेवारी

२०८२ मंसिर ३ गते १२:१६

काठमाण्डू, ३ मंसिर– सरकारले समाज कल्याण परिषद्को सदस्यसचिवमा कञ्चनपुरका मनोज भट्टलाई नियुक्त गर्ने तयारी गरेको छ । हिजो मंगलबारको मन्त्रिपरिषद् बैठकले उनको नाम टुंग्याएको हो । निर्णय प्रमाणीकरण हुन भने बाँकी छ । यसअघि नै विवादमा परेका र कार्यसम्पादन राम्रो नभएका व्यक्तिलाई कोषको सदस्यसचिव...

शेखर–गगन बैठकः ‘केन्द्रीय समितिले नै विशेष महाधिवेशन बोलाउनु उत्तम’

२०८२ मंसिर ३ गते ११:१०

काठमाण्डू, ३ मंसिर– कांग्रेसभित्र नियमित महाधिवेशनको सम्भावना टर्दै गएको निष्कर्षमा पुगेको संस्थापनइतर समूह हस्ताक्षरकर्ताहरूको समन्वयमा केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुपर्नेमा एकमत भएका छन । काठमाण्डूको विशालनगरमा मंगलबार नेता डा. शेखर कोइरालाले बोलाएको अनौपचारिक छलफलमा इतर समूह हस्ताक्षरकर्ताहरूको समन्वयमा केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन...

ताप्लेजुङको तेम्बा बजारमा आगलागी

२०८२ मंसिर ३ गते १०:४४

काठमाण्डू, ३ मंसिर– ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा चार घर जालेर नष्ट भएको छ । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत सामग्री जलेको...

बङ्गलादेशमा नेपालमाजस्तो आक्रमण भएनः एमाले महासचिव पोखरेल

२०८२ मंसिर २ गते १७:१२

काठमाण्डू, २ मंसिर– एमाले महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको नाममा नेपाल राज्यमाथि बङ्गलादेशमा भन्दा पनि खतरनाक आक्रमण भएको दाबी गरेका छन । आज (मंगलबार) एमालेको मुख्यालय च्यासलमा एमाले विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले भदौ २३...

नागरिकका गोप्य सूचना लिक भएको छैन, सुरक्षित छ: निर्वाचन आयोग

२०८२ मंसिर २ गते १६:४८

काठमाण्डू, २ मंसिर– निर्वाचन आयोगले मतदाता नामावली सम्बन्धी प्रणाली पूर्ण सुरक्षित रहेको बताएको छ । आयोगको वेबसाइटमा अनधिकृत प्रवेश गरी मतदाता नामावली सम्बन्धी सूचनाहरू फेला पारेको भनी सञ्जालमा साझा गरिएका दाबी प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले सूचना प्रणाली पूर्ण सुरक्षित बारे जानकारी...

राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त

२०८२ मंसिर २ गते १६:३४

काठमाण्डू, २ मंसिर– राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त भएका छन । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कंडेललाई सचिव नियुक्त गरेको राष्ट्रपतिको सचिवालय स्रोतले जानकारी दिएको छ । आजैबाट लागू हुनेगरी उनलाई सचिव नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक...

नेपाल विशेष सेवा ऐनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२०८२ मंसिर २ गते १६:३०

काठमाण्डू, २ मंसिर– सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन ।...

मेरो सरकार हुँदा अहिलेजस्तो खुलेआम भ्रष्टाचार थिएनः ओली

२०८२ मंसिर २ गते १६:२६

काठमाण्डू, २ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार हुँदा अहिलेजस्तो खुलेआम भ्रष्टाचारको काण्डहरू नभएको बताएका छन । आज (मंगलबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन...

नेताहरू लिएर शेखर भेट्न पुगे गगन

२०८२ मंसिर २ गते १६:२२

काठमाण्डू, २ मंसिर– कांग्रेसभित्र महाधिवेशन विवाद चुलिँदै गइरहेको बेला इतर समूहका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापासँग भेटवार्ता गरेका छन । सम्पर्क कार्यालय विशालनगरमा डा. कोइरालाले महामन्त्री थापासहित विशेष महाधिवेशन माग गरिएको हस्ताक्षर संकलनको नेतृत्व गरेका गुरुराज घिमिरे र देवराज चालिसेलाई बोलाएर भेटवार्ता...

हामी न झुक्छौँ, न झुक्किन्छौँः महामन्त्री थापा

२०८२ मंसिर २ गते १६:१७

काठमाण्डू, २ मंसिर– कांग्रेसका महामन्त्री गगनकुमार थापाले अधिवेशनसम्बन्धीको विवाद लम्बिँदै गइरहेका बेला आफूहरू न झुक्ने, न झुक्किने तर्क गरेका छन । आगामी पुस १६ देखि नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने बताइरहेका बेला उनले मंगलबार समाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै यस्तो बताएका...

दुर्गा प्रसाईं पक्राउ परेपछि जिल्ला प्रहरी परिसर पुग्यो मानव अधिकार आयोगको टोली

२०८२ मंसिर २ गते १६:१३

काठमाण्डू, २ मंसिर– ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको घटनापछि राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोली जिल्ला प्रहरी परिसर काठमाण्डू पुगेको छ । टोलीले प्रहरीले नियन्त्रणमा राखेका प्रसाईं र सम्बन्धित प्रहरी अधिकारीहरूसँग भेट गरी विषयमा जानकारी लिएको आयोग...

प्रतिनिधिसभा विघटनविरुद्ध अदालत र सडक सङ्घर्षमा जाने ओलीको घोषणा

२०८२ मंसिर २ गते १६:०९

काठमाण्डू, २ मंसिर– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले दुई प्रकारका कदम चाल्ने बताएका छन । आज (मंगलबार) एमाले मुख्यालय च्यासलमा बसेको विघटित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता समेत रहेका अध्यक्ष ओलीले यस्तो बताएका हुन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us