काठमाण्डू, ३ मंसिर– प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि दलले निर्वाचन बहिष्कार गरेको खण्डमा अराजकता रोजेको ठहरिने दाबी गरेकी छन । आज (बुधबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा दलहरूसँग भएको संवादका क्रममा उनले यस्तो बताएकी हुन् । दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै...
काठमाण्डू, ३ मंसिर– प्रधानमन्त्री सुशीला कार्कीले संसद पुनःस्थापनाको माग नउठाउन राजनीतिक दलहरूलाई अनुरोध गरेकी छन । आज (बुधबार) सिंहदरबारमा बसेको निर्वाचन आयोगमा दर्ता भएका सबै दलका प्रतिनिधिहरुसँगको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्धारित...
काठमाण्डू, ३ मंसिर– एमाले नेता महेश बस्नेतले गत २३ र २४ भदौको जेनजी आन्दोलन पछि बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भाषा नरम हुन थालेको भन्दै कार्की ट्र्याकमा आएको बताएका छन् । आज (बुधबार) एमालेको प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले...

काठमाण्डू, ३ मंसिर– प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठक जारी । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता रहेका दलहरूलाई सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिने जनाइएको छ...
काठमाण्डू, ३ मंसिर– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताएका छन । आज (बुधबार) राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा भएको छलफलमा सञ्चारमन्त्री खरेलले यस्तो बताएका हुन । उनले निर्वाचन गर्ने वातावरण...
काठमाण्डू, ३ मंसिर– प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा एक भारतीयसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरियाण रानिमहाल पानीपतका २८ वर्षीइ दिलप्रित सिंह र बर्दिया घर भइ भारत चण्डिगढ बस्ने २४ वर्षीय रेविका सिंह ठकुरी रहेको प्रहरीले जनाएको छ...
काठमाण्डू, ३ मंसिर– पूर्व प्रधानमन्त्री एवं एमाल अध्यक्ष केपी शर्मा ओलीले अब कुनै जेनजीहरू आगो लगाउन नआउने दाबी गरेका छन् । कोही आगजनी गर्न आएको खण्डमा राम्रैसँग सम्झाइबुझाइ गरेर प्रहरीलाई बुझाउने ओलीले बताएका छन । आज (बुधबार) आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै...

काठमाण्डू, ३ मंसिर– आज (बुधबार) बसको मधेश प्रदेशसभाको बैठक सुरु हुनासाथ स्थगित भएको छ । एमालेबाट उपस्थित एक मात्र सांसद सारदा देवी थापाले सरकारको उपस्थित नरहेको बैठक कसरी सञ्चालन हुने नियमापत्ति राखेपछि सभामुख बबिता राउत इशरले सरकारलाई उपस्थित हुन निर्देशन दिँदै बैठक १० मिनेटका...
काठमाण्डू, ३ मंसिर– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना साथीहरूले प्रचण्डलाई घेरा हालिसकेको भन्दै व्यङ्ग्य गरेका छन । आज (बुधबार) एमाले स्थानीय विकास विभागको आयोजनामा काठमाण्डूमा आयोजित भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रचण्ड संकटमा परिसकेको बताए । ओलीले भने, ‘एकताको...