काठमाण्डू, ४ मंसिर– नेपाल सरकारका प्रवक्ता समेत रहेको सञ्चारमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली ठेक्कामा बाधक नबन्ने बताएका छन । सञ्चारमन्त्री खरेलले छानबिन समितिको प्रतिवेदन बुझ्दै टेलिकमको आन्तरिक स्वायत्तामा मन्त्रालयले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए । उनले भने, ‘हामीले प्रतिवेदनमा समावेश गरेका...
काठमाण्डू, ४ मंसिर– सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन जारी गरेको छ । आफ्ना बाबुलाई गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुन्नुको कारण पेश गर्न आदेश दिँदै उनलाई सर्वोच्च...
काठमाण्डू, ४ मंसिर– सिंहदरबामा राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक जारी रहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ । यसअघि...
काठमाण्डू, ४ मंसिर– अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर आज काठमाण्डू आइपुगेका । डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू रहेको बताइएको छ । एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिएका छन । ती...
काठमाण्डू, ४ मंसिर–प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको अपेक्षा पूरा गर्न नसकेको भन्दै जेनजी समूहले फिर्ता बोलाउन माग गरेका छन । आज (बिहिबार) बिहीबार २३ जेनजी समूहले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउँदै नयाँ सरकार गठनमा मध्यस्थता गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्र...
काठमाण्डू, ४ मंसिर– बाराको सिमरामा स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्ताव आन्दोलनरत जेनजी युवाले अस्वीकार गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो । तर, उनीहरूले बुधबार कुटपिट गर्ने एमाले युवा संघका स्थानीय नेता अरविन्द...
काठमाण्डू, ४ मंसिर– गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शन पछि पहिलो पटक आज (बिहिबार) एमाले मुख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका...
काठमाण्डू, ४ मंसिर– सरकारले अब बाट विपद् उद्दारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको मृत्यु भएमा एक तह बढुवासहित निवृत्तिभरण (पेन्सन) दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गरेसँगै यो व्यवस्था सुरु भएको हो । यो निर्णयसँगै अब विपद्मा खटिएका...
काठमाण्डू, ४ मंसिर– बाराको सिमरामा भइरहेको जेनजी युवाको प्रदर्शनका कारण फर्किएर वीरगन्ज जान लागेको बसले स्कुटरलाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन । ना ६ ख ८४४५ नम्बरको बसले बा ९३ प ३९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी...
काठमाण्डू, ४ मंसिर– पूर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईले मधेशबारे गम्भीर भएर विचार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । हिजो (बुधबार) बाराको सिमरामा जेनजी युवासँग एमाले कार्यकर्ताहरुको झडप भएको, मधेश प्रदेश प्रमुख बर्खास्तमा परेको, मधेशकै सभामुख पदमुक्त भएको र मुख्यमन्त्री...
काठमाण्डू, ४ मंसिर– बाराको सिमरामा आज (बिहिबार) पनि प्रदर्शन जारी छ । एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवादले बुधबार दिनभर तनावग्रस्त सिमरामा आज दोस्रो दिन बिहीबार पनि प्रदर्शन भएको छ । तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यू आदेश नै जारी गरेको थियो...
काठमाण्डू, ४ मंसिर– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । आज बिहिबार)को लागि बोलाइएको कार्यसमितिको बैठक शनिबारसम्मको लागि सरेको कांग्रेस मुख्य सचिव मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । उनले अब बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताए...