समाचार

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछः ओली

२०८२ मंसिर ५ गते १६:५०

काठमाण्डू, ५ मंसिर– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भाड्ने प्रयास भएको बताएका छन । आज (शुक्रबार) ककाठमाण्डूको ववरमहस्थित कार्की ब्याङ्केटमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले पार्टीको महाधिवेशन भाँड्ने प्रयास...

७ लाख विद्युतीय राहदानी किन्ने सरकारको निर्णय

२०८२ मंसिर ५ गते १६:४३

काठमाण्डू, ५ मंसिर– सरकारले अन्तरिम अवधिका लागि हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय राहदानी...

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस–एमालेको बाँकी

२०८२ मंसिर ५ गते १६:३८

काठमाण्डू, ५ मंसिर– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि ३७ वटा दल दर्ता भएका छन । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भएको जानकारी गराएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने पार्टीहरूमा देश विकास...

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२०८२ मंसिर ५ गते १६:२५

काठमाण्डू, ५ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संसोधन) अध्यादेश २०८२ जारी गरेका छन । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज (शुक्रबार) उक्त अध्यादेश जारी गरेका हुन् ।...

सुदनले मागे गृहमन्त्री अर्यालको राजीनामा

२०८२ मंसिर ५ गते १५:०४

काठमाण्डू, ५ मंसिर– जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश आर्यालले राजीनामा माग गरेका छन । आज (शुक्रबार) सिरहाको कमला पुल निरीक्षण गर्न सिरहा पुगेका नेता गुरुङले पत्रकारसँग कुरा गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन । उनले गृहमन्त्री अर्याललाई अब एकछिन पनि कुर्सीमा बस्ने...

एमालेको फोर्स सु–व्यवस्था कायम गर्न बनेको हो, कोही आत्तिनुपर्दैनः ओली

२०८२ मंसिर ५ गते १५:०१

काठमाण्डू, ५ मंसिर– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति, सुव्यवस्था कायम गर्न बनेको बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा कमाण्ड घोषणापछि सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यो फोर्स कसैका विरुद्धमा नभएको...

सोह्रखुट्टेमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

२०८२ मंसिर ५ गते १४:५२

काठमाण्डू, ५ मंसिर– काठमाण्डूको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार धादिङका १८ वर्षीय सजन रेग्मी रहेको प्रहरीले जानकारी दिएको छ । काठमाण्डू महानगरपालिका–१६ सोह्रखुट्टे कालधारा चोकस्थित सडकमा बिहीबार बागमती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल...

‘नेसनल भोलेन्टियर फोर्स’ गठन, कमान्डरमा पुष्पराज श्रेष्ठ

२०८२ मंसिर ५ गते १४:४६

काठमाण्डू, ५ मंसिर– एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) केन्द्रीय कमान्ड घोषणा गरेको छ । काठमाण्डूको बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजित कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको ११ सदस्यीय केन्द्रीय कमान्ड घोषणा गरेका हुन् । जनाको केन्द्रीय कमान्डर फोर्सको प्रमुखमा पुष्पराज श्रेष्ठ रहेका...

फागुन २१ को निर्वाचनः थप १०० वटा गाडी किन्दै प्रहरी

२०८२ मंसिर ५ गते १४:४२

 काठमाण्डू, ५ मंसिर– नेपाल प्रहरीले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको सुरक्षाका लागि थप १०० वटा गाडी खरिद गर्न पाउने भएको छ । अर्थ मन्त्रालयले सहमति दिएसँगै प्रहरीले टेन्डर आह्वान पनि गरेको छ । मंसिर ७ मा बिड ओपन गरिने प्रहरी प्रधान कार्यालयका...

पार्टीलाई विशेष महाधिवेशनसम्म पुर्‍याउन दिन्नँः कार्यवाहक सभापति खड्का

२०८२ मंसिर ५ गते १४:२८

काठमाण्डू, ५ मंसिर– कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विशेष महाधिवेशन हुन नदिने बताएका छन । आज (शुक्रबार) कांग्रेसभित्रको संस्थापन समूहका २५ केन्द्रीय सदस्यसँगको भेटमा कार्यवाहक सभापति खड्काले यस्तो बताएका हुन । उनले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै बुझाएको हस्ताक्षर अनुरूप विशेष महाधिवेशन...

महेश बस्नेतले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

२०८२ मंसिर ५ गते १४:२२

काठमाण्डू, ५ मंसिर– एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामाको माग गरेका छन । आज (शुक्रबार) एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रममा सम्बोधन गर्ने क्रममा एमाले नेता बस्नेतले यस्तो बताएका हुन । उनले फास्ट ट्र्याकबाट राजीनामा दिएर विधि र प्रक्रियाबाट...

बालकुमारीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ मंसिर ५ गते १४:१७

काठमाण्डू, ५ मंसिर– ललितपुरको बालकुमारीस्थित सडकमा जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री ललितपुर इमाडोल बस्ने कास्की घर भएकी ४५ वर्षीया नन्दु खवास रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित सडकमा बागमती प्रदेश ०१–००३...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us