काठमाण्डू, ५ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सफल बनाउन सबै पक्षलाई आग्रह गरेका छन । आज (शुक्रबार) पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तिको अवसरमा बोल्दै राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन । उनले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचन देश, जनता...
काठमाण्डू, ५ मंसिर– एमाले नेता महेश बस्नेतले जेनजीको नाममा आफ्ना गतिविधिहरूमा जहाँ अवरोध हुन्छ त्यहा प्रतिरोध गर्ने बताएका छन । आज (शुक्रबार) एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि बबरमहलमा युवाहरूको प्रदर्शनको नेतृत्व गर्दै एमाले नेता बस्नेतले यस्तो बताएका हुन । उनले खास...
काठमाण्डू, ५ मंसिर– एमाले नेता महेश बस्नेतले जेनजीको नाममा आफ्ना गतिविधिहरूमा जहाँ अवरोध हुन्छ त्यहा प्रतिरोध गर्ने बताएका छन । आज (शुक्रबार) एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि बबरमहलमा युवाहरूको प्रदर्शनको नेतृत्व गर्दै एमाले नेता बस्नेतले यस्तो बताएका हुन । उनले खास...
काठमाण्डू, ५ मंसिर– बाराको सिमरामा बुधबारदेखि प्रदर्शन गरिरहेका जेनजी युवालाई वार्तामा बोलाएको स्थानीय प्रशासन आज (शुक्रबार) भने एकाएक ब्याक भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार प्रदर्शनकारीलाई औपचारिक वार्ताको लागि आह्वान गरेको थियो । बारा प्रशासनले बिहीबार भने प्रशासनले गर्नु पर्ने कार्य गरिरहेकाले औपचारिक...
काठमाण्डू, ५ मंसिर– सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा चलान भएका रामबहादुर बम्जनको मुद्दा आज (शुक्रबार) पेसीमा चढेको छ । सर्वोच्चका अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग)...
काठमाण्डू, ५ मंसिर– मुख्यसचिव एकनारायण अर्याल ९ मंसिरमा अनिवार्य अवकाशमा जाँदैछन । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव अर्याल यही ९ मंसिरमा अनिवार्य अवकाशमा जान लागेका हुन । अर्याल १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका हुन् । ०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती...
काठमाण्डू, ५ मंसिर– पाल्पाको रानीमहलको अवलोकन भ्रमणमा हिँडेका विद्यार्थी बोकेर आएको एउटा बस आज बिहान दुर्घटनामा परेको छ । विद्यार्थी बोकेर आएको बस दुर्घटनामा पर्दा ११ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ । दाङको राजपुरस्थित साधारण नमुना माविबाट विद्यार्थी...
काठमाण्डू, ५ मंसिर– आज (शुक्रबार) एमालले काठमाण्डूमा कार्यक्रम गर्ने भएको छ । एमालेको नेसनल भोलिन्टियर फोर्सले बिहान ११ बजे कार्की ब्यांक्वेटमा कार्यक्रम गर्ने भएको हो । बबरमहलमा भेला भएर माइतीघर हुँदै बबरमहल र त्यहाँबाट बानेश्वर जाने कार्यक्रम रहेको फोर्सले जनाएको छ । कार्यक्रमको प्रमुख...
काठमाण्डू, ४ मंसिर– सरकारले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्ने भएको छ । आज (बिहिबार) सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । परिषद्का सदस्यसचिव रक्षा सचिव सुमनराज अर्यालले संविधानले दिएको...
काठमाण्डू, ४ मंसिर– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाराको सिमरामा जारी तनावको स्थितिलाई हिंसात्मक हुन नदिन उच्च संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेका छन । प्रचण्डले लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक भएपनि त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति नहुने...
काठमाण्डू, ४ मंसिर– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सिंहदरबारभित्र निर्माणाधिन संघीय संसद् भवनलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन । आज (बिहीबार) राष्ट्रिय सभाअध्यक्षसहित निर्माणाधीन भवन निरीक्षणमा पुगेका सभामुख घिमिरेले यस्तो निर्देशन दिएका हुन् ।उनले निर्माण कार्यको गति थप बढाउन समेत निर्माण कम्पनीलाई निर्देशन...
काठमाण्डू, ४ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो खेलमामा रबि बोपाराले अर्धशतक प्रहार गरेपछि चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । काठमाण्डूको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन...