काठमाण्डू, ३ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बुधबार) बाराको सिमरा विमानस्थलमा भएको घटना संवेदनशील भएको तर्क गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय कमिटी बैठकले उक्त घटनामा सरकारको आवश्यक ध्यानाकर्षण समेत माग गरेको छ । रास्वपा...
काठमाण्डू, ३ मंसिर– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेताहरूलाई भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ ? भन्दै प्रश्न गरेका छन । आज (बुधबार) एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई बारामा हुने कार्यक्रममा जान जेनजी युवाहरूले अवरोध गरेपछि सरकारले लगाएको कर्फ्युको विरोध गर्दै महामन्त्री...
काठमाण्डू, ३ मंसिर– बाराको सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी भएको घटनापछि एमाले नेता महेश बस्नेतले सरकारप्रति कटाक्ष गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभा रोक्नकै उद्देश्यले जेनजीको नाममा अराजक भिड उतारेको उनले बताएका छन । सभा हुन नदिन जेनजीको नाममा विभिन्न...
काठमाण्डू, ३ मंसिर– एमालेका नेता महेश बस्नेतको विरोधमा जेनजीले प्रदर्शन गरेपछि बारामा कर्फ्यु आदेश जारी भएको छ । आज (बुधबार) मध्यान्ह १२ः३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन । स्थानीय प्रशासन ऐन, २०२८...
काठमाण्डू, ३ मंसिर– डा. भिमार्जुन आचार्यले रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्न कानुनले बर्जित गरेक बताएका छन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार मध्यरात प्रहरीले घरबाट पक्राउ गरेको घटनाप्रति लक्षित गर्दै डा. आचार्यले यो धारणा सार्वजनिक गरेका हुन् । उनले रातको समयमा परिवारसँग...
काठमाण्डू, ३ मंसिर– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निषेधको राजनीति नगर्न आग्रह गरेका छन । एमालेका नेताहरूलाई बारामा निषेध गरिएको घटनातर्फ इंगित गर्दै कांग्रेस महामन्त्री शर्माले यस्तो आग्रह गेका हुन । महामन्त्री शर्माले सिमरा घटना जेनजी पुस्ताको भावना नभएर दुरुपयोग भएको पनि बताएका छन ।...
काठमाण्डू, ३ मंसिर– सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडानहरू बन्द भएको छ । यहाँ बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो । आज एक मात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तयारी थियो । सो जहाज...
काठमाण्डू, ३ मंसिर– बाराको सिमरामा एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहले सिमरा विमानस्थलको गेट तोडे फोड गरेका छन । केही युवाहरु विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका हुन् । विमानस्थलको मुख्य गेटमा दुई जना मात्र प्रहरी तैनाथ थिए । युवाहरुले विमानस्थलको गेट बाहिरबाट...
काठमाण्डू, ३ मंसिर– बाराको सिमरामा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच झडप भएको छ । झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन् । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज...
काठमाण्डू, ३ मंसिर– सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य रहेका अमृतमान श्रेष्ठलाई कार्यबाहक महाप्रवन्धको जिम्मेवारी दिएको छ । प्रशासनिक पृष्ठभूमिका निममकै पूर्वकर्मचारी श्रेष्ठ नेपाल वायुसेवा निगमको कामु उपनिर्देशकबाट अवकाश पाएका थिए । ‘हामीले पनि उहाँको नियुक्तिका कुरा सुन्यौ, तर आधिकारिक पत्राचार भइसकेको छैन’...
काठमाण्डू, ३ मंसिर– नेपाल विद्युत प्रधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘आफूले युद्धमैदानमा रगत बगाउँदा बगाउँदै देशले युद्ध हारेपछि दरबारले उल्टै लान्छना लगाएको अमरसिंह थापाजस्तो अनुभूति भएको’ भन्दै भावुक स्टाटस सेयर गरेका छन । सोमबार साँझ उनले जीवनभरि नेपाल विद्युत् प्राधिकरण र देशको सेवा...
काठमाण्डू, ३ मंसिर– गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । २४ भदौको जेनजी आन्दोलनमा जिल्ला अदालतमा आगजनी गरेको आरोपमा मंगलबार तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ...