काठमाण्डू, ८ वैशाख– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेका छन । सम्भव मागहरु सबै पूरा गर्ने आश्वासन दिँदै उनले वार्तामा बस्न, आन्दोलन टुंग्याउन र विद्यालय फर्किन आग्रह गरेका हुन । आज (सोमबार) आयोजित कार्यक्रममा प्रधानमन्त्री...
काठमाण्डू, ८ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिट ‘हेर्न नमिल्ने’ मा परेको छ । न्यायाधीश हरि फुयाँलको इजलासमा परेको निवेदन हेर्न नमिल्नेमा परेको हो । लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा आइतबार बन्दी प्रत्यक्षकरणको...
काठमाण्डू, ८ वैशाख– भीम रावललाई साथ दिएको भन्दै एमालेले सूदूरपश्चिम प्रदेशका नेता बालगिरी कुँवरलाई निष्कासन गरेको छ । ‘मातृभूमि जागरण अभियान नेपाल’ पार्टी निर्माण गर्ने भनेर हाल अभियान चलाइरहेका भीम रावललाई साथ दिएको भन्दै एमालेले कुँवरलाई निष्कासन गरेको छ । एमाले सुदूरपश्चिम सचिव रण...
काठमाण्डू, ७ वैशाख– वर्तमान सत्ता घटक प्रमुख दल कांग्रेस र एमाले बीचको सम्बन्ध धर्मराउँदै गाएको छ । पछिल्लो समय प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति सभापति शेरबहादुर देउवाबीचको सम्बन्ध चिसिँदै गएको बताइन्छ । अन्तर्राष्ट्रिय र पार्टीभित्रकै...
काठमाण्डू, ७ वैशाख– कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । सभापति शेरबहादुर देउवा विदेश गएकाले उनी...
काठमाण्डू, ७ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै पनि कुराले नरोक्ने बताएका छन । आज (आइतबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले संवैधानिक, कानुनी र...
काठमाण्डू, ७ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै पनि कुराले नरोक्ने बताएका छन । आज (आइतबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले संवैधानिक, कानुनी र...
काठमाण्डू, ७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी अध्यक्षसहितका नेताहरु पक्राउ परेसँगै अपराह्न ४ बजेपछि बस्नेगरी पार्टी कार्यालय धुम्बाराहीमा आकस्मिक बैठक तय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन ।...
काठमाण्डू, ७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले निषेधित क्षेत्रमा पुग्दै नपुगि प्रहरीले धरपकड गर्न खोजेको बताएका छन । आज (आइतबार) प्रदर्शनका क्रममा बबरमहल क्षेत्रमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राप्रपा सांसद सिंहले यस्तो बताएका हुन् । उनले भने, ‘हामी निषेधित क्षेत्रमा पनि...
काठमाण्डू, ७ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका नेताहरूसँगको भेटमा ‘राजनीतिक कुराकानी’ भएको खुलासा भएको छ । वर्तमान व्यवस्था विरुद्ध राजावादीको गतिविधि बढिरहेका बेला पूर्वराजाले शुक्रबार बिहान करिब डेढ घण्टा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ नेतासँग ‘लन्च वार्ता’ गरेका थिए । नयाँ वर्षको शुभकामना आदानप्रदान...
काठमाण्डू, ७ वैशाख– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन । यो प्रदर्शनबाट नडराउन पनि सरकारलाई समेत आग्रह गरेका छन । राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै काठमाण्डूको बिजुलीबजारमा आज...
काठमाण्डू, ६ वैशाख– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले छलफल जारी छ । छलफलमा गृहमन्त्री...