काठमाण्डू, ९ वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा विद्यमान राजनीतिक संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्ने बताएका छन् । लेनिन जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले जनताको लामो संघर्ष, त्याग र बलिदानका कारण आज...
काठमाण्डू, ९ वैशाख– एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षामन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराई उच्च नैतिकवान नेता भएको टिप्पणी गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत शाक्यले सक्षम, इमान्दार, नैतिकवान र असल नेता भएका कारण विद्याले राजीनामा दिनुपरेको हो ? भन्दै प्रश्न गरेकी छन् । जारी शिक्षक...
काठमाण्डू, ९ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाई हुने भएको छ । रिटमाथि मंगलबार मुसनमानको एकल इजलासमा सुनुवाई हुन लागेको हो । आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा...
काठमाण्डू, ९ वैशाख– भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टर नेपाल आएका छन् । दुई दिने भ्रमणका सिलसिलामा उनी मंगलबार काठमाण्डू आइपुगेका हुन् । उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित भारतीय दूतावास र ऊर्जा मन्त्रालयका अधिकारीले स्वागत गरे । ऊर्जामन्त्री दीपक खड्काले गत माघ अन्तिममा दिल्ली पुगेका बेला खट्टरलाई...
काठमाण्डू, ९ वैशाख– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । कक्षा १२ को परीक्षा आगामी ११ वैशाखबाट हुँदैछ । बोर्ड अध्यक्ष महाश्रम शर्माले निर्धारित समयमै परीक्षा...
काठमाण्डू, ८ वैशाख– पूर्व संस्कृति पर्यटन तथा नागरीक उड्यनमन्त्री समेत रहेका एमालेका सचिव योगेश भट्टराईले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् । ०७६ साउन १५ गतेदेदि ०७७ पुस ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक...
काठमाण्डू, ८ वैशाख– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक...
काठमाण्डू, ८ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर जबरा बुधबार छिमेकी देश भारतको मुम्बई जाने भएका छन् । क्यान्सरको फलोअपका लागि जबरा भारतको मुम्बई जान लागेको उनी निकट स्रोतले जानकारी दिएको छ । तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा गत चैत १५ गते पक्राउ...
काठमाण्डू, ८ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक तय भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल र आवश्यक निर्णय...
काठमाण्डू, ८ वैशाख– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेका छन । सम्भव मागहरु सबै पूरा गर्ने आश्वासन दिँदै उनले वार्तामा बस्न, आन्दोलन टुंग्याउन र विद्यालय फर्किन आग्रह गरेका हुन । आज (सोमबार) आयोजित कार्यक्रममा प्रधानमन्त्री...
काठमाण्डू, ८ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिट ‘हेर्न नमिल्ने’ मा परेको छ । न्यायाधीश हरि फुयाँलको इजलासमा परेको निवेदन हेर्न नमिल्नेमा परेको हो । लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा आइतबार बन्दी प्रत्यक्षकरणको...
काठमाण्डू, ८ वैशाख– भीम रावललाई साथ दिएको भन्दै एमालेले सूदूरपश्चिम प्रदेशका नेता बालगिरी कुँवरलाई निष्कासन गरेको छ । ‘मातृभूमि जागरण अभियान नेपाल’ पार्टी निर्माण गर्ने भनेर हाल अभियान चलाइरहेका भीम रावललाई साथ दिएको भन्दै एमालेले कुँवरलाई निष्कासन गरेको छ । एमाले सुदूरपश्चिम सचिव रण...