मुलुक प्रमुख

संसदको कामै असजिलो हुने गरी थापा घर गए

२०७३ पुष ९ गते १९:०५

काठमाण्डु, ९ पुस– सभामुख ओनसरी घर्तीले देश र जनताको हितका पक्षमा कीर्ति राख्ने गरी काम गर्न संसद् सेवाका कर्मचारीलाई निर्देशन दिएकी छन् । उमेर हदका कारण सेवानिवृत्त हुन लागेका व्यवस्थापिका–संसद् सचिवालयका सचिव सोमबहादुर थापाको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक र जनताको हितमा काम...

सरकारले भारतबाट बिजुली ल्याउने त भयो, तर आइलाग्यो फसाद

२०७३ पुष ९ गते १६:५१

काठमाण्डु, ९ पुस–नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप विद्युत् आयात गरेपनि तत्काल काठमाडौँ उपत्यकामा ल्याउन समस्या हुने बताएको छ । निर्माणको क्रममा रहेको खिम्ती–ढल्केबर प्रसारण लाइन र हेटौँडा–सयूचाटार प्रसारण लाइनको काम जारी रहेका कारण भारतबाट थप विद्युत् आयात भए पनि काठमाडौँ ल्याउन समस्या हुने भएको...

अब नेपालमा विमान अपहरण गर्नेलाई यस्तो यस्तो कारबाही

२०७३ पुष ९ गते १६:१९

काठमाण्डु, ९ पुस– विमान अपहरण गर्नेलाई जन्मकैदको सजाय हुनेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐन बनाउने तयारी गरेको छ । मन्त्रालयले नेपाल नागरिक उड्डयन ऐनको परिमार्जित मस्यौदा छलफल र सुझावका लागि सार्वजनिक गरेको मस्यौदामा जन्मकैदको व्यवस्था गरिएको छ । मुलुकको हवाई क्षेत्रलाई सुरक्षित...

प्रधानमन्त्रीले गरे यस्तो घोषणा, कार्यान्वयन भए खुसी हुन्छन् नेपाली

२०७३ पुष ८ गते १९:५८

गोरखा, ८ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशैभरी लोडसेडिङ अन्त्य गर्ने तयारी गरिरहेको बताएका छन् । शुक्रबार गोरखाको दरौदी नदीमा निर्मित ६ मेघावाटको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘सरकारले जनताको...

जापानका नेपालीलाई ऋषि धमलालेदिए गफ

२०७३ पुष ८ गते १९:४१

जापान– जापान भ्रमणमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले शुक्रबार पानको ओसाकामा रहेका नेपाली समूदायहरुसँग विशेष अन्र्तक्रिया गरेका छन् । शुक्रबार ओसाका पुगेका पत्रकार धमलासँगको अन्तरक्रियामा यहाँ रहेका नेपालीहरुले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा आफूहरुले नजिकबाट नियाँलिरहेको जनाउँदै चिन्ता व्यक्त गरेका थिए ।...

५ सय प्रहरीले बुझाएनन् सम्पत्ति विवरण

२०७३ पुष ८ गते १५:०८

काठमाण्डु, ८ पुस– आर्थिक वर्ष २०७२/७३ मा करिब ५०० प्रहरीले सम्पत्ति विवरण बुझाएका छैनन् । प्रहरी किताबखानाका महानिर्देशक मदन भुजेलले ५२५ प्रहरी सुरक्षाकर्मीले सम्पत्ति विवरण नबुझाएको बताए ।   उनका अनुसार एक लाख नौ हजार ४०१ प्रहरी सुरक्षाकर्मीमध्ये एक लाख आठ हजार ८७६ जनाले...

आउन थाल्यो जनार्दन र कुलमानको असल कामको असल नतिजा

२०७३ पुष ८ गते १२:३२

कावासोती, ८ पुस- नेपाल विद्युत् वितरण केन्द्र, कावासोतीले विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर एक करोड १७ लाख ९४ हजार एक सय १५ रुपैयाँ असुल गरेको छ । पाँच महिनाको अवधिमा कावासोती केन्द्रले पाँचसय ६२ ग्राहकको लाइन काटेको छ । हुकिङ गरी विद्युत् चोरी...

राउटेले लगाएको तरकारीले बजार पाएन

२०७३ पुष ८ गते १२:२१

डडेल्धुरा, ८ पुस– केही वर्षपहिले सम्म जङ्गलमा नै बसी जङ्गली कन्दमूल, गिट्ठा भ्याकुर खाएर जीविकोपार्जन गरिरहने राउटे जातिका मानिसलाई नेपाल सरकारले पुनःस्थापना गरेपश्चात् व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका थिए । जङ्गली ओडार छोडेर गाउँघरमा बस्नाका साथै खेतबारीमा अन्न लगाउन पनि उनीहरु अग्रसर बनेका हुन्...

लोकमानसिंह कार्कीलाई सर्वोच्चभित्रै दलियो कालोमोसो

२०७३ पुष ७ गते १६:४४

काठमाण्डु, ७ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि बिहीबार सर्वोच्च अदालतभित्रै कालोमोसो दलिएको छ । अख्तियार पं्रमुखको योग्यतामा प्रश्न उठाउँदै दायर भएको रिटको सुनुवाइमा सहभागी भएर अर्को सुनुवाइको पेसी बुझ्ने क्रममा कार्कीमाथि दुई अज्ञात व्यक्तिले कालोमोसो दलेका हुन् । कार्की सर्वोच्च प्रशासनमा...

गाडी र मोटरसाइकल चालकका लागि खुसीको खबर

२०७३ पुष ७ गते १५:४९

काठमाण्डु, ७ पुस– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अबदेखि घण्टौं लाइन लाग्ने समस्याबाट मुक्ति मिल्ने भएको छ । यातायात व्यवस्था कार्यालयले आगामी आइतबारदेखि अनलाइनबाटै लाइसेन्सको आवेदन लिने भएपछि लाइन बस्नुपर्ने झण्झटबाट सेवाग्राही मुक्त हुने भएका छन् । यातायात व्यवस्था कार्यालयका अनुसार त्यसका लागि...

फोटोसहितको मतदाता नामावली संकलन सुरु

२०७३ पुष ६ गते १५:४३

खोटाङ, ६ पुस- जिल्ला निर्वाचन कार्यालय खोटाङले फोटोसहित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न एक महिने कार्यक्रम सञ्चालन गर्ने भएको छ । १६ वर्ष उमेर पुगेका नेपाली नागरिकको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा यसअघि नाम दर्ता गर्न छुट भएका मतदाताको दर्ता, गलत विवरण भरिएका...

इतिहासमै पहिलोपटक हुने भयो नेपाली सेना र चिनियाँ सेनाको संयुक्त सैन्य अभ्यास

२०७३ पुष ६ गते १४:३३

काठमाण्डु, ६ पुस– विश्वमा आतंककारी घट्नामा वृद्धि भइरहेकै बेला चार महिनाअघि गत असोज २३ मा नेपाली सेनाले भक्तपुरमा आतंकप्रतिकार–१ नामक अभ्यासको सुरुवात गरेको थियो । उक्त अभ्यासमा काठमाण्डुस्थित अमेरिका, चीन र भारतसहित विभिन्न देशका सैनिक सहचारीलाई समेत सेनाले निम्त्याएको थियो । नेपाली सेनाको विशेष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us