पत्रपत्रिकाबाट

एमाले फुटाउने सूत्र खोज्दै वकिलकहाँ पुगे माधव नेपाल

२०७८ साउन १३ गते ७:४८

काठमाण्डु, १३ साउन– एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन्तरिम व्यवस्था गरेर विधानमै दुई अध्यक्ष राख्ने र प्रत्येक निर्णयमा दुबैको हस्ताक्षर अनिवार्य गर्ने भनिन्छ, यदि यस्तो भयो भने माधव नेपाल एकताका निम्ति सहमत हुनुहुनेछ । तर, यसो भएन भने...

ओलीको अध्यक्ष खान जान्नँ: नेपाल

२०७८ साउन १३ गते ७:४२

काठमाण्डु, १३ साउन–  ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । मचाहिँ जान्नँ ।’ यसरी आफूपक्षीय स्थायी कमिटी बैठकमा माधव नेपालले सोमबार दोस्रो अध्यक्ष पनि अस्वीकार गरेपछि भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टहरू तनावग्रस्त देखिए । माधवचाहिँ बोलिरहे, ‘…तर,...

महन्थ समूहमाथि बाबुराम–उपेन्द्रको एक्सन

२०७८ साउन १२ गते २२:०१

काठमाण्डु, १२ साउन– जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश सरकारका तीन मन्त्रीलाई पार्टीबाट निष्काशन गरेको छ । निष्काशित हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेय, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे छन् । मंगलबार बसेको जसपा...

सुर्खेतबाट १६ जना पक्राउ

२०७८ साउन १२ गते ८:३७

सुर्खेत १२ साउन– जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः छ प्रतिवादी पक्राउ गरेको गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत...

अन्ततः एमालेमा युद्धबिराम, ओली र नेपालको भेटघाट गराइँदै

२०७८ साउन १२ गते ८:३४

काठमाण्डु, १२ साउन– नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ । लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो। नेपाल पक्षको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरमा...

नेपालबाट कस्ता व्यक्ति श्रमिकका रुपमा इजरायल जान पाउँछन् ?

२०७८ साउन १२ गते ८:३१

काठमाण्डु, १२ साउन– नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो । कोरोना...

विद्युत् महसुल दर घटाउने मन्त्री भुसालको घोषणा

२०७८ साउन १२ गते ८:२७

काठमाण्डु, १२ साउन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेको बताएकी छन् । मन्त्रालयमा सोमवार आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताएकी हुन् । सामाजिक न्यायमा आधारित आर्थिक विकासमा...

चैतसम्म तीन करोड डोज खोप आउने

२०७८ साउन १२ गते ८:२४

काठमाण्डु, १२ साउन– सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख...

माधव नेपाल राष्ट्रिय राजनीतिमा निर्णायक

२०७८ साउन १२ गते ८:१९

काठमाण्डु, १२ साउन–नेकपा एमाले नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा देखिएको छ । नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेकै कारण अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । नेपाल समूहकै कारण...

शेयर बजार अहिलेसम्मकै उच्च

२०७८ साउन ११ गते ७:५४

काठमाण्डु, ११ साउन–  साताको  पहिलो  दिन  सेयर अहिलेसम्मकै  उच्च  बिन्दुमा  पुगेर  कारोबार  भएको  छ । रेकर्ड  ब्रेकको  बाटोमा  रहेको  सेयर  बजार  आइतबार ३०५८ को बिन्दुमा पुगेको हो  । आइतबार भएको नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ  । आइतबार  नेप्से  परिसूचक  ५४.३१ अङ्कले  उकालो  लागेर  ३०५८.६३ को...

निजी अस्पताल र निजी स्कुलका मालिक मन्त्री

२०७८ साउन ११ गते ७:४४

काठमाण्डु, ११ साउन–  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफै राखेका छन् । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको १३...

बोली फेर्दै ओलीले भने- माधव नेपाललाई माफी दिने म होइन

२०७८ साउन ११ गते ७:३८

काठमाण्डु, ११ साउन– एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधव नेपाललाई माफी दिने व्यक्ति आफू नभएको बताएका छन् । उनले माफी दिने वा कारबाही गर्ने भन्ने पार्टीले तय गर्ने भन्दै आफ्नो यसअघिको अभिव्यक्तिलाई सच्याएका हुन् । ओलीले गत बिहीबार केन्द्रीय कमिटी बैठकमा बाटो बिराएकालाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us