पत्रपत्रिकाबाट

माधव नेपाल समूह सरकारमा नजाने

२०७८ साउन १५ गते ८:०२

काठमाण्डु, १५ साउन– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको नेपाल पक्षले सरकारमा सहभागिता नजनाउने औपचारिक जानकारीसमेत गठबन्धन दललाई दिएको छ । योसँगै अब नेपाल पक्षबिनाको...

ओलीको एउटै शब्दले टरेको थियो एमाले एकता

२०७८ साउन १५ गते ७:५८

काठमाण्डु, १५ साउन–  पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ७ गते आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निकट नेताहरूसँग पार्टी विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए । ‘अब हामीले गर्नुपर्ने तयारी गर्नुस्’, उनले घनश्याम भुसाललगायतका नेताहरूसँग भनेका थिए । कोटेश्वरस्थित आफ्नै...

काँग्रेसलाई आठ र माओवादी–जसपालाई सात/सात मन्त्रालय

२०७८ साउन १५ गते ७:५३

काठमाण्डु, १५ साउन– सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र मन्त्रालय भागवण्डामा सहमति जुटेको हो...

माधव नेपालद्वारा ओलीसँग भेट्न अस्वीकार

२०७८ साउन १५ गते ७:४९

काठमाण्डु, १५ साउन– एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर  १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् । तर,  १० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल अझै अध्यक्ष ओलीसँग भेट गर्न आनाकानी गरिरहेका छन्...

मन्त्रिमण्डलले पूर्णता पाउने कहिले ?

२०७८ साउन १४ गते ८:४५

काठमाण्डु, १४ साउन– प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार दलहरूबीच छलफल बाक्लिए पनि निकास निस्कन सकेको छैन । कांग्रेस सभापतिसमेत रहेका देउवाले मंगलबार...

उपेन्द्र यादवलाई तनाव

२०७८ साउन १४ गते ८:४१

काठमाण्डु, १४ साउन– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न पार्टीभित्र सकसमा परेका छन् । यही विषयमा अहिले उनी तनावमा रहेको यादवनिकट स्रोतले बतायो । मन्त्री छान्ने विषयमा बुधबार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका थिए । बैठकले मन्त्रीको टुंगो लगाउन पार्टीका...

माधव नेपाललाई सरकारमा सहभागी हुन दबाब

२०७८ साउन १४ गते ८:३६

काठमाण्डु, १४ साउन– प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले माधव नेपाल समूहलाई सरकारमा आउन पटक–पटक आग्रह गरे पनि निर्णय लिन नसकेका बेला नेपाल समूहका सांसदहरूले नेता नेपाललाई सरकारमा सहभागी हुन दबाब दिएका छन् । बुधबार बसेको नेपाल समूहका २२ सांसदको बैठकमा उनीहरूले वर्तमान देउवा नेतृत्वको...

नयाँ पार्टी खोल्दै महन्थ ठाकुर

२०७८ साउन १४ गते ८:३३

काठमाण्डु, १४ साउन– निर्वाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादवलाई दिएपछि नयाँ पार्टी खोल्ने तयारीमा महन्थ ठाकुर र राजेन्द्र महतो लागेका छन् । उनीहरूले मंगलबार र बुधबार आफूनिकट कानुन व्यावसायीहरूसँग छलफल गरेका थिए । यादवनिकट नेता ज्ञानेन्द्र झाले यसअघि नै निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी...

ठकुरी युवतीले दलितसँग विवाह गर्दा शिक्षक दम्पत्तीको उठिबास

२०७८ साउन १३ गते ८:०४

काठमाण्डु, १३ साउन– बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् । करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत र राजु कृष्ण निमाविमा बालविकास कोटामा कार्यरत थिए । दुवै जना शिक्षण पेसामा कार्यरत रहेकाले पनि उनीहरूको आर्थिक अवस्था...

शुक्रबारसम्म तीन दलबाट को-को बन्दैछन् मन्त्री ?

२०७८ साउन १३ गते ८:०२

काठमाण्डु, १३ साउन– नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको छ । मन्त्रीका लागि कांग्रेसमा मात्रै होइन माओवादी र जसपामा पनि उत्तिकै दबाब छ । प्रधानमन्त्री सचिवालयका अनुसार यही शुक्रबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल...

ओली आफू डुबे, महन्थ र राजेन्द्रलाई पनि डुबाए

२०७८ साउन १३ गते ७:५७

काठमाण्डु, १३ साउन– केपी ओलीको भाउँतोमा लाग्दाको बेहाल अहिले महन्थ ठाकुर, राजेन्द्र महतोहरूले व्यहोरिरहेका छन् । खासमा उहाँहरू केपीलाई साथ दिन र आफूले पनि केही पाउन त्यो बाटोमा लाग्नुभएको थियो । तर, न दिएको साथ काम लाग्यो, न आफूले केही पाउन सकियो । बरु,...

झलनाथ खनाललाई दोस्रो अध्यक्ष बनाउन माधव नेपालको प्रस्ताव

२०७८ साउन १३ गते ७:५४

काठमाण्डु, १३ साउन– प्रमुख विपक्षी एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली अधिकारसहित नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको भन्दै दोस्रो पुस्ताका नेताहरूले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us