पत्रपत्रिकाबाट

ओली र नेपाल दुवैलाई पाखा लगाउन को–को सक्रिय ?

२०७८ साउन २७ गते ८:००

काठमाण्डु, २७ साउन– नेकपा एमाले उत्पन्न अन्तरविरोध तथा अन्तरसंघर्षका क्रममा युवा पुस्ताका नेताहरु छेड्के दाउ हान्ने गृहकार्य रहेको महसुस हुन थालेको छ । केपी  ओली र माधव नेपालबीच उत्पन्न विवाद समाधान खोज्दै पार्टीमा एकता पुनर्बहाली गर्न सक्रिय रहेका सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल...

दुई प्रहरीलाई बर्खास्त गरिँदै

२०७८ साउन २७ गते ७:५६

काठमाण्डु, २७ साउन–  संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ । सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन...

ओली सरकारले ल्याएको बजेट उल्ट्याइँदै

२०७८ साउन २७ गते ७:५३

काठमाण्डु, २७ साउन–   सरकार गठन भएको १ महीना नबित्दै अघिल्लो सरकारको चर्को आलोचना गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ नामक श्वेतपत्र सार्वजनिक गरेका छन् । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा मंगलवार उनले उक्त दस्तावेज प्रस्तुत गर्दै तत्कालीन नेपाल कम्युनिस्ट...

माधव नेपालले नयाँ पार्टी बनाएको हेर्ने केपी ओलीको इच्छा

२०७८ साउन २७ गते ७:४८

काठमाण्डु, २७ साउन–  एमाले अध्यक्ष केपी ओलीलाई सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ‘तपाईंले जति गाली गरे पनि हामी फर्काउँदैनौं, किनभने हामी पार्टीको एकता चाहन्छौं’ भन्ने जवाफ दिएपछि सो पार्टीमा एकताको वातावरण बन्ने अपेक्षा गर्नेहरू केही समययता निरास भएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा...

यूएइ जान हिंडेका ढेढ सय युवालाई एयरपोर्टबाटै फर्काइयो 

२०७८ साउन २७ गते ७:४३

काठमाण्डु, २७ साउन–  कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन् । पछिल्लो समय संयुक्त अरब इमिरेटस् (यूएई) ले लागू गरेको नयाँ नियमका कारण सोमबार डेढ सय यात्रु दुबई जानबाट रोकिए । युएई...

महन्थ र राजेन्द्रले नयाँ पार्टी खोल्ने

२०७८ साउन २६ गते ८:२७

काठमाण्डु, २६ साउन–  जसपा अध्यक्षबाट उपेन्द्र यादव पक्षले हटाउने निर्णय गरिरहेका बेला महन्थ ठाकुर सोमबार जनकपुरमा अगुवा कार्यकर्तासँग छलफलमा थिए । राजनीतिक जीवनको उत्तरार्द्धमा ‘कठिन मोड’ मा पुगेका ठाकुर एक साताअघि मधेस झरेका हुन् । ठाकुरसँग यति बेला न पार्टी न त छ राजनीतिक...

ओली रणनीतिः माधव नेपाललाई एमालेमा नो इन्ट्री

२०७८ साउन २६ गते ७:५२

काठमाण्डु, २६ साउन– एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गर्दै पहिलोपटक पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटीले प्रस्ताव गरेको संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई...

बालुवाटारमा भूमिगत गिरोह

२०७८ साउन २६ गते ७:४८

काठमाण्डु, २६ साउन– प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । अहिले सबैले यही कुरामा प्रधानमन्त्री देउवाको आलोचना गरिरहेका छन् । देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको मात्र होइन सचिवालयमा कसैलाई पनि नियुक्त गर्न सकेका छैनन् । स्वकीय...

एमालेको गुट झगडा मिलाउन राष्ट्रपतिलाई निम्तो !

२०७८ साउन २५ गते ७:२५

काठमाण्डु, २५ साउन– एमालेभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई मध्यस्थता गर्न आग्रह गरिएको छ । एमाले उपाध्यक्ष भीम रावलले शनिबार राष्ट्रपति भण्डारीलाई भेटेर विवाद मिलाउन मध्यस्थता गर्न आग्रह गरेका हुन् । उनले राष्ट्रपतिसँग करिब तीन घण्टा छलफल गरेका थिए । स्रोतका अनुसार रावलले विवाद...

सभामुखको रिट खारेज गर्न प्रधानन्यायाधीशको माग

२०७८ साउन २५ गते ७:२०

काठमाण्डु, २५ साउन– धानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सभामुखले दर्ता गरेको रिट निवेदन खारेजीको माग गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत भएको दाबी गरेका छन् । संवैधानिक परिषद्को सदस्यसमेत रहेका जबराले सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमा आइतबार लिखित जवाफ पेस गर्दै खारेजीको माग...

माधव नेपाल समूहबाट झलनाथ खनाल समूह अलग

२०७८ साउन २५ गते ७:१५

काठमाण्डु, २५ साउन– एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहभित्र दुई धार प्रष्ट देखिएको छ । एउटा धार पार्टी एकताको पक्षमा खुलेको छ । अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको छ । त्यो दुई धार त्यतिबेला बलियो बन्यो जतिबेला नेता झलनाथ...

डिएसपीसहित तीन दर्जन प्रहरी पक्राउ !

२०७८ साउन २४ गते ७:२२

काठमाण्डु, २४ साउन– संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई  अनुसन्धानको दायरामा तानेको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र लिक भएको आशंकापछि प्रधान कार्यालयले जारी राखेको अनुसन्धान अन्तिम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us