पत्रपत्रिकाबाट

पद थपेर निकटकालाई एआईजी बनाउन चलखेल

२०७८ पुष १ गते ७:४०

काठमाण्डु, १ पुस– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा अहिले दरबन्दी रिक्त छैन । तर, यो पदमा राजनीतिक दलको आँखा परेको छ । आफ्ना निकटलाई उक्त पदमा नियुक्त गर्न चलखेल भइरहेको छ । सत्ताधारी गठबन्धनले थप पद सिर्जना गरी आफू निकटका प्रहरी अधिकारीलाई एआईजी बनाउन...

बन्दैछ मेलम्ची खानेपानी आयोजना

२०७८ मंसिर २९ गते ७:५४

काठमाण्डु, २९ मंसिर– बाढीपहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालसँग जोडिएको छ । मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्म अस्थायी सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । गत असार १ गते आएको बाढीपहिरोका कारण सडक र पुल...

काँग्रेसमा कोइराला क्याम्पको कम्ब्याक

२०७८ मंसिर २९ गते ७:५०

काठमाण्डु, २९ मंसिर– नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएका सबै प्रक्रिया सकिएसँगै काँग्रेस राजनीतिभित्रको एउटा पाटो फेरि कोइराला परिवारमै फर्किएको छ । १३औं महाधिवेशनमा काँग्रेसको केन्द्रीय सदस्य बनेका नेता डा. शेखर कोइराला १४औं महाधिवेशनमा सभापतिको रेसमा दोस्रो स्थान प्राप्त गरेसँगै काँग्रेसभित्रको...

नेपालबारे छलफल गर्न एमसिसी बोर्ड बैठक बस्दै

२०७८ मंसिर २९ गते ७:४३

काठमाण्डु, २९ मंसिर– नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला नेपाली समयअनुसार बुधबार बिहान वासिङ्टनमा एमसिसी बोर्ड बैठक बस्ने भएको छ । बैठकमा नेपालको विषयमा छलफल हुनेछ। नेपालमा एमसिसी कार्यान्वयनमा ढिलाइ भइरहँदा अमेरिकाले यसबारे उच्च...

३३ किलो सुन तस्करी गर्नेलाई जम्मा तीन लाख धरौटी !

२०७८ मंसिर २८ गते ७:३०

काठमाण्डु, २८ मंसिर– चार वर्षअघिको चर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी ५७ वर्षीय मोहनकुमार अग्रवाल मोरङ जिल्ला अदालतमा सोमबार हाजिर भएर तीन लाख रुपियाँ धरौटीमा छुटेका छन् । अदालतमा उपस्थित भएसंँगै प्रारम्भ भएको थुनछेक बहसपछि...

कसले जित्दैछ काँग्रेस महामन्त्री ?

२०७८ मंसिर २८ गते ७:२५

काठमाण्डु, २८ मंसिर–  नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा पाँच नेताबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । तीन युवासहित ६ नेता महामन्त्रीका लागि प्रतिस्पर्धामा छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) देखि सहकार्य गर्दै आएका युवा नेतात्रय विश्वप्रकाश शर्मा,...

बालबालिकालाई विद्यालयमै खोप

२०७८ मंसिर २५ गते ६:४९

काठमाण्डु, २५ मंसिर– बिहीबार आएको कोरोनाविरुद्धको मोडर्ना खोप दिनका लागि विद्यालयमा केन्द्र कायम गरिने भएको छ । कोरोनाविरुद्धको अमेरिकी खोप मोडर्ना १४ लाख ९८ हजारमात्रा आएको थियो । राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले मोडर्ना खोप १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दिने निर्णय गरिसकेको छ...

अन्ततः मिले देउवा र सिटौला

२०७८ मंसिर २५ गते ६:४७

काठमाण्डु, २५ मंसिर– नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि संस्थापन पक्ष र कांग्रेसभित्रको तेस्रो धार मानिएको कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँ उभिने सम्भावना बढेको छ । महाधिवेशनको उद्घाटनसत्रपछि सभापति शेरबहादुर देउवा र नेता सिटौलाबीच भएको छलफलपछि दुवै समूह महाधिवेशनमा मिलेर अघि बढ्न सहमत भएका हुन्...

७ प्रतिशत आर्थिक वृद्धि हुने अर्थमन्त्रीको दाबी

२०७८ मंसिर २४ गते ६:५८

काठमाण्डु, २४ मंसिर–  अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै प्राप्त हुने दाबी गरेका छन् । विभिन्न समस्याका कारण विगतमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने गरे तापनि अब त्यस्तो समस्या नहुने बताउँदै उनले लक्ष्य भेटिने दाबी गरेका हुन ।...

काँग्रेसमा कृष्ण सिटौला निर्णायक

२०७८ मंसिर २४ गते ६:५५

काठमाण्डु, २४ मंसिर– १३औं महाधिवेशनबाट कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाको समूह १४ औं महाधिवेशनमा पनि निर्णायक देखिएको छ । कांग्रेसको ६ वटा प्रदेशमा केही दिनअघि भएको प्रदेश अधिवेशनमा देखिएको परिणामलेसमेत सिटौला जता मिल्यो उही समूहले महाधिवेशनमा जित हात पार्ने देखिएको...

सबैभन्दा बढी भ्रष्टाचार उपसचिव र अधिकृतबाट

२०७८ मंसिर १६ गते ७:३८

काठमाण्डु, १६ मंसिर– सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण गर्दा सबैभन्दा बढी भ्रष्टाचार शाखा अधिकृत र उपसचिवस्तरका कर्मचारीबाट भएको पाइएको हो ।...

कमल थापा र राजेन्द्र लिङ्देनको टिममा को–को ?

२०७८ मंसिर १६ गते ७:३६

काठमाण्डु, १६ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन् । अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ । महाधिवेशनअन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ । अध्यक्षको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us