अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ पूर्वमन्त्री, सांसदहरु, तीन सचिवलगायत २९ जना प्रभावशाली व्यक्तिहरुमाथि एकैपटक अनुसन्धान थालेको छ । २९ मध्येका धेरै चाहिँ सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेबाट छन् । ‘अख्तियारले साना माछा मात्रै समायो’ भन्ने आरोप लागिरहँदा २९ मध्ये २० जना नेताहरुमाथि अनुसन्धान सुरु...
अनुराधा थापामगर नेपाल मजदुर किसान पार्टीबाट व्यवस्थापिका संसदमा सांसद हुनुहुन्छ । सोमबार संसद बैठक सुरु हुनासाथ एकातिर मधेसी मोर्चामा आवद्ध दलहरुले आफ्ना माग पूरा गर्नु पर्ने भन्दै नाराबाजी गरे । अर्को तर्फ नेमकिपाका दुई जना सांसद अनुराधा थापामगर र प्रेम सुवालले नेपालका लागि भारतका...
असोज पहिलो ससाता संविधान जारी भएलगत्तै नेपालको सबभन्दा महत्वपूर्ण र निकट छिमेकी देश भारतले असन्तुष्टि मात्रै जाहेर गरेन, नाकामा आन्दोलनकारीको धर्नालाई देखाउँदै नेपालतर्फ आउने इन्धन र अन्य सामाग्रीको आवतजावत समेत नियन्त्रित बनाइदियो । तराई केन्द्रित दलहरुको नाकामा धर्ना र भारतको नियन्त्रण लम्बिँदै गएपछि नेपाल...
विगत १२ वर्षदेखि समसामयीक विषयवस्तुलाई उठान गरेर दर्शक, श्रोतामाझ लोकप्रिय बन्दै गएको हास्य, व्यंग्य टेलिश्रृङखला तीतो सत्यको एक्कासी प्रसारण बन्द भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको दीपक राज गिरी ,दीपाश्री निरौला, निर्मल शर्मा, गोपाल नेपाल र अन्य कलाकारहरुद्वारा अभिनित टेलिश्रृङ्खला यसरी बन्द हुँदा...
एकीकृत माओवादीले उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को नेतृत्वमा सरकार सञ्चालन सहयोग तथा समन्वय समिति गठन गरेको छ । समितिले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई काममा सहयोग गर्ने तथा आवश्यक पर्दा निर्देशन समेत दिने बताइएको छ । यस्तै समितिले प्रधानमन्त्रीलाई समेत सरकारका तर्फबाट गर्नुपर्ने कामबारे...
प्रधानमन्त्री केपी ओलीले बिहीबार मन्त्रिमण्डल विस्तार गरे । एमालेका पाँच, माले र राष्ट्रिय जनमोर्चाका गरी सात मन्त्री थपे । ओलीले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई मन्त्री प्रस्ताव गरेका थिए । शाक्यले अस्वीकार गरिन् । सथप ग्रहणको अन्तिम समयसम्म पनि शाक्य मन्त्री हुनेमा ओली विश्वस्त थिए...
मुलुक विगत एक महिनादेखि भारतको अघोषित नाकाबन्दीको चपेटामा छ । इन्धन संकटले धेरैको दसैं खल्लो भयो । आउँदै गरको अर्को महत्वपूर्ण पर्व तिहार पनि खल्लो हुने हो कि भन्ने आमचिन्ता बढ्दै गएको छ । यही बीचमा सरकारले उत्तर छिमेकी चीनबाट इन्धन ढुवानी प्रक्रिया अघि...
असम्भव भन्ने मेरो डायरीमा छैन । मैले एकपटक लालु यादवकी श्रीमतीको अन्तर्वार्ता हेरेको थिएँ । पत्रकारको एउटा प्रश्नको जवाफमा उहाँले भन्नुभएको थियो, ‘के तपाईंले पत्रकारिता आमाको कोखबाटै सिकेर आउनुभएको थियो ? मलाई त्यो शब्दले मेरो मन छोयो । मानिसले चाह्यो भने गर्न नसक्ने केही...
तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता मधेसी मोर्चा र विजय गच्छदार नेतृत्वको संयुक्त लोकतान्त्रि मोर्चा प्रधानमन्त्री निर्वाचनमा सहभागी भएकामा क्रुद्ध बनेका छन् । गुप्ता मधेस केन्द्रित दलले सत्ता खेलमा लागेर मधेस र मधेसी जनतालाई धोका दिएको आरोप लगाउँछन् । नेतृत्वले धोका दिएसँगै मधेस...
यो मुलुकका प्रमुख तीन दलले गम्भीरता नदेखाएका कारण यस्तो भएको हो । वार्तालाई अल्झाउने किसिमले तीन दल चलिरहेका छन् । अहिले मुलुकको समस्याभन्दा पनि तीन दलका नेता जो सत्ता साझेदार छन्, हुनेछन् उनीहरुलाई सरकार गठन, मन्त्री प्रधानमन्त्री बनाउने विषय नै मुख्य लागेको छ । वार्तालाई...
नयाँ सरकार निर्माणका लागि नेकपा एमालेले आफ्नो उम्मेदवार अघि सारिसकेको छ । संविधानसभाको दोस्रो निर्वाचन पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा जाने र संविधान जारी भएपछि एमालेको नेतृत्वमा बन्ने सरकारमा कांग्रेसले समर्थन गर्ने भद्र सहमति भएको एमाले नेताहरुको दावी छ । ठीक विपरीत नेपाली कांग्रेसका...
राष्ट्रपति डा. रामवरण यादवले दलहरुलाई राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्वान गरिसकेका छन् । यस्तो राष्ट्रिय सहमतिको सरकार गठन गर्ने म्याद असोज २१ सम्म छ । सबै दलको सहमतिमा सरकार गठन हुने सम्भाना कमै छ । बहुमतीय सरकार बन्ने सम्भावना बलियो छ । एमालेले...