एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री छन् । अर्थमन्त्री विष्णु पौडेलले संसदमा नयाँ बजेट प्रस्तुत गरेसँगै ओली सरकारको दिनगन्ती सुरु भएको छ । दुई प्रमुख सत्ता साझेदार एमाले तथा नेकपा (माओवादी केन्द्र) बीच केही समयअघि नौ बुँदे सहमति भएको थियो । नौ बुँदेसँगै...
सरकारले शनिबार आगामी आर्थिक वर्षकालागि संसदमा प्रस्तुत गरेको बजेटका सम्बन्धमा विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त वितरणमुखी बजेटले महंगी बढाउने उल्लेख गरेको छ । कांग्रेसले सोमबारबाट संसदमा सुरु हुने बजेट छलफलमा कडा विरोध गर्ने बताइसकेको छ । कांग्रेस नेता...
सत्ता साझेदार एकीकृत माओवादीले प्रमुख विपक्षी काँग्रेसको मौखिक आश्वासनका आधारमा आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री प्रस्ताव गरेपछि नेपाली राजनीतिको पारो ह्वात्तै बढ्यो । नाटकीय रुपमा सुरु भएको सरकार गिराउने प्रक्रियाको नाटकीय रुपमै अन्त्य भयो । करिब ‘आर्यघाटमै’ पुगिसकेको केपी ओली नेतृत्वको सरकारले...
बालकृष्ण ढुंगेल एकीकृत माओवादीका केन्द्रीय सदस्य हुन् । अघिल्लो संविधानसभामा उनी ओखलढुंगाबाट सभासद् थिए । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वहरणसहित जन्मकैदको सजाय सुनाएको छ । तर, ढुंगेल अदालतको फैसला नमान्ने बताउँछन् । अदालतको फैसला कार्यान्यवन गर्ने निकायले पनि उनलाई पक्राउ...
कमल थापाले मलाई सरकारबाट फिर्ता बोलाउनुको कुनै कारण थिएन । तर उहाँले बोलाउनु भयो । जनतामा भएको हिन्दुराष्ट्र, राजसंस्थाको विषयमा धारणा मैले अभिव्यक्त गरेको हो । जनताको आवाज एउटा मन्त्रीले बोल्न नपाउने भन्ने के छ ? मैले जनताको आवाज बोल्दा, निहुँ बनाएर मन्त्रीबाट फिर्ता...
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत वैशाख ४ र ६ गते कीर्तिपुरमा भएको दुवै खेलमा नेपालले नामिबियालाई हरायो । यो जित नेपाली क्रिकेटको इतिहासमा निकै महत्वपूर्ण रह्यो । यतिमात्र होइन जितले २०१८ मा हुने विश्वकप छनोटको ढोका खुला राख्न महत्वपूर्ण भूमिका खेल्यो । यी र...
सरकार बजेट ल्याउने तयारीमा जुटेको छ । संविधान जारी भएपछिको बजेटसँग मुलुकका धेरै अपेक्षाहरु जोडिएका छन् । भूकम्प र भारतको नाकाबन्दीका कारण पनि सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने राम्रो बजेटको अपेक्षा चौतर्फी छ । तर पुरानै संरचनामा बन्ने र कार्यान्वयनमा जाने बजेटबाट त्यति धेरै अपेक्षा गर्नु...
म फेरि भन्छु । म सेकेण्ड म्यान हुँ । फस्ट म्यानलाई कारबाही भइसकेपछि अर्को सन्दर्भ मान्छेले पत्याउँदैनन् होला । मलाई पहिलोपटक प्रधानसेनापति हुँदैछस् । तयारी भएर बस्नुस् भनेको त्यो बेलाको उपप्रधानमन्त्री, गृहमन्त्री बामदेव गौतमले हो । झलनाथजी वैशाख ८ गते चीन जानुभएको थियो ।...
विभाजित भएको झण्डै चार वर्षपछि प्रचण्ड नेतृत्वको एकीकृत माओवादी र मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीबीच एकीकरणको बहस तीव्र भएको छ । फुट नै माओवादी आन्दोलनको पराजयको प्रमुख कारण हो भन्ने समान बुझाइमा विभिन्न खेमामा विभाजित माओवादीहरु पुगेका छन् । एमाओवादी र क्रान्तिकारी...
शारदा भुसाल भ्रष्टाचारविरोधी अभियन्ताको रुपमा चिनिन्छिन् । भ्रष्टाचारविरोधी अभियानका क्रममा उनी धेरैपटक अनसन पनि बसेकी छन् । महिलाअधिकार, मानवअधिकार र भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा परिचय बनाएकी भुसालले हालै ‘धरातल’ नामक आफ्नै आत्मवृतान्त प्रकाशमा ल्याएकी छन् । धरातलमा एमाले नेता एवं पूर्वमन्त्री मोदनाथ प्रश्रितले आफूमाथि बलात्कार...
एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको कार्यकारी प्रधानमन्त्री छन् । भारतीय नाकाबन्दी खुलेको दुई महिना हुन लाग्दासमेत इन्धनको सहज आपूर्ति हुन सकेको छैन । पेट्रोल पम्पहरुमा सवारी साधनको लामो लाइन देखिन्छ । ग्यासको अभावमा उपभोक्ताको चुल्हो बलेको छैन । कालोबजारीका कारण उपभोक्ताले सहजै इन्धन...
गठन हुनुअघि नै डा. बाबुराम भट्टराईको नयाँशक्ति पार्टीबारे विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन् । नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईदेखि नयाँशक्तिमा प्रवेश गरेका व्यक्तिहरुबारे पनि बजारमा चर्चा छ । चर्चा र टिप्पणीमात्रै होइन, नयाँशक्तिलाई कटाक्ष गर्ने आरोप पनि अगाडि आएका छन् । नयाँ शक्तिका प्रवक्ता...