माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाले चितवनको भरपुर नगरपालिकाको मेरयमा उम्मेदवारी दिने पक्कापक्की भएको छ । शुक्रबार चतरपुरको कृष्णपुरस्थित माओवादी चितवनको कार्यालयमा आयोजित कार्यक्रममा रेणुको उम्मेदवारी घोषणा भयो । रणुले आफूलाई प्रचण्डको छोरीका रुपमा मात्र नबुझ्न आग्रह गरेकी छन् ।...
सूर्य थापा एमालेका प्रभावशाली नेता हुन् । पत्रकारिता प्रष्ठभूमिका थापा एमाले प्रचार विभागका उप प्रमुख हुन् । खरो स्वाभावका थापा स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । अध्यक्ष केपी ओलीका निकट विश्वास पात्र उनी गत सोमबार एमालेको मेची-महाकाली अभियानका क्रममा सप्तरीको राजविराजमा आयोजित सभा विथोल्न खोज्ने...
काठमाण्डु, २९ माघ–रवीन्द्रप्रताप शाह नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हुन् । हक्की स्वभावका शाह तुलनात्मक रुपमा स्वच्छ छविका प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । मनमा लागेको कुरा फ्याट्टै भन्ने उनको स्वभाव छ । पछिल्लो समय कुनै बेला आफूले नेतृत्व प्रदान गरेको प्रहरी संगठनको प्रमुखका लागि भइरहेका लविङ...
काठमाण्डु २७ माघ – नवीना लामा एमाले निकट अनेरास्ववियुकी अध्यक्ष हुन् । डेढ दशकदेखि विद्यार्थी आन्दोलनमा सक्रिय लामाले राम्रो सम्भावना भएकी नेतृका रुपमा परिचय बनाएकी छन् । लामा आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ८० प्रतिशत क्याम्पसमा आफ्नो संगठनका उम्मेदवार निर्वाचित हुने दाबी गर्छिन् ।...
काठमाण्डु, २५ माघ–डा. राजेश अहिराज मधेशी मामिलाका जानकार हुन् । डा. अहिराज पछिल्लो समय मधेसकेन्द्रीत मुद्धाहरुबारे लेख्दै र बोल्दै आएका छन् । मधेशी नेताहरुप्रति अनुदार सम्बन्ध राख्ने र सिके राउत पक्राउ पक्षमा भन्दा पनि बारबार पक्राउ गर्ने र छोड्ने गर्नाले उनी प्रति जनतामा विश्वास...
युवराज दुलाल ‘शरद’ माओवादी केन्द्रको तेश्रो पुस्ताका सशक्त र प्रभावशाली नेता हुन् । सिन्धुपाल्चोकका स्थायी बासिन्दा दुलाल माओवादीभित्र अध्यक्ष प्रचण्डका विश्वास पात्र र रुचाएका युवा हुन् । कुनै बेला उनी प्रचण्डका अंगरक्षक थिए । २०६२/०६३ को आन्दोलन उत्कर्समा पुग्दै गर्दा गिरिजाप्रसाद कोइरालाले माओवादीलाई राजधानीभित्र...
काठमाण्डु, १६ माघ– केही दिनयता लगातार नुवाकोट जिल्ला बन्द छ । बन्दका चीनसँगको प्रमुख व्यापारिक मार्ग केरुङबाट हुने आयात ठप्प प्रायः छ । स्थानीय राजनीतिक दलहरुको सहमतिमा जिल्लास्थित प्राविधिक समितिले पठाएको सिफारिस विपरीत राज्य पुनर्संरचना आयोगले स्थानीय तहको पुनर्र्संरचना गरेको विरोधमा प्रस्तावित लिखु गाउँपालिका...
राजा ज्ञानेन्द्रको पहिलो ‘कू’ (१८ असोज ०५९) हुनुमा राजनीतिक दलहरुलाई दोष लगाएपछि नेकपा एमाले स्थायी समितिबाट निकालिए, राधाकृष्ण मैनाली । त्यसपछि शाही सरकारमा मन्त्री हुँदै गणतन्त्र स्थापनापछि माओवादीमा प्रवेश गरे । पछि माओवादी पनि छाडे र एमाले छिरे । स्थायी समितिमा पुन:स्थापना नगरिए पार्टीमा...
पार्टी अध्यक्ष प्रधानमन्त्री हुँदा पिए बन्ने मान्छे नपाएर हो वा के कारणले हो, बुबा प्रधानमन्त्री, छोरो स्वकीय सचिव हुने अवस्था भएको ? यो त गीरिजाले चलाएको नातावाद भन्दा पनि बढ्ता भएन र ? रुपमा हेर्दा कतिपयलाई त्यस्तो लाग्न सक्छ । तर, वास्तविकता त्यस्तो होइन...
संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव मधेसी मोर्चाको समेत अगुवाई गरिरहेका छन् । संविधानमा असन्तुष्टि जनाउँदै आएको मोर्चा सरकारले ल्याएको संविधान संशोधन विधेयकको समेत विरोधमा छ । मोर्चाले संशोधन विधेयकमा परिमार्जन खोजेको छ । यादवले अहिलेको संशोधन विधेयक समेस समस्या समाधानका लागि पर्याप्त नरहेको...
प्रस्तावित पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याउने गरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध स्थानीय स्तरमा आन्दोलन भइरहेको छ । बुटवललाई केन्द्र बनाएर थालिएको आन्दोलन पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा र प्यूठानलगायत जिल्लामा जारी छ । आन्दोलनमा विपक्षी एमालेसहित प्रमुख दुई सत्तारुढ घटक काँग्रेस...
प्रतिपक्षी एमाले र केही साना दलको असहमतिबीच सरकारले मंगलबार व्यवस्थापिका–संसदमा संविधान संशोधन विधेयक दर्ता गराएको छ । सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाबारेको विवाद समाधानका लागि भन्दै सरकारले विधेयक ल्याएको छ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे एमाले समेतको समर्थनमा विधेयक पारित...