अर्थ

अरुण तेस्रो जलविद्युत् आयोजनाको पिडिएमा हस्ताक्षर

२०७१ मंसिर ९ गते १४:२४

काठमाण्डु, ९ मंसिर– लगानी बोर्ड र अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय सतजल विद्युत् निगमबीच परियोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भएको छ । सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त...

पानीभित्रै फल्ने भो आलु

२०७१ मंसिर ९ गते ११:३१

ललितपुर, ९ मंसिर-राष्ट्रिय आलुबाली अनुसन्धान कार्यालयले पानीभित्र आलु फलाउन सक्ने नयाँ परीक्षणको सफलतासँगै डढुवा रोग नलाग्ने आलु विकसित गरेको छ । राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रम खुमलटारले आज ‘आलुबालीको डढुवा रोग र अनुसन्धानको उपलब्धि’ विषयक अन्तक्र्रियामा पानीभित्र आलु फलाउन सक्ने नयाँ परीक्षणसँगै डढुवा रोग नलाग्ने...

१२ करदाता सर्वाेत्कृष्ट घोषित

२०७१ मंसिर ९ गते ११:०४

चितवन, ९ मंसिर– आन्तरिक राजस्व कार्यालय चितवनको कार्यक्षेत्र रहेको चितवन– नवलपरासीका १२ करप्रदायक संस्था तथा व्यक्तिलाई उत्कृष्ट करदाता घोषणा गरिएको छ । आन्तरिक राजस्व कार्यालय चितवनका प्रमुख करअधिकृत टीकाराम भुसालले छानबिनमा नपरेको, नियमित कर बुझाएका, उच्च आयकर तिर्नेलगायतका मापदण्डका आधारमा यसरी कर तिर्ने १२...

चौथोपटक पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०७१ मंसिर ८ गते १३:५०

काठमाण्डु, ८ मंसिर– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले स्वचालिक मूल्य प्रणालीका आधारमा मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेलमा दुई रुपैयाँका दरले मूल्य...

करदाताको मनोबल उच्च बनाउन कर प्रणालीमा सुधार गरिने

२०७१ मंसिर ७ गते १५:३८

काठमाण्डु, ७ मंसिर– सरकारले करदाताको मनोबल उच्च बनाई करको दायरामा ल्याउन कर प्रणालीमा भएका कमीकमजोरीलाई सुधार गर्ने तयारी गरेको छ । आर्थिक समृद्धिका लागि कर प्रणाली अत्यन्त पारदर्शी एवम् सरल हुनुपर्नेमा जोड दिँदै प्रत्येक करदाताको गुनासोलाई सम्बोधन गर्नेगरी करसम्बन्धी नीति तथा नियममा परिवर्तन गर्न...

उखु किसान तीन दिनदेखि आन्दोलनमा

२०७१ मंसिर ७ गते ११:४४

महोत्तरी, ७ मंसिर– महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिल अगाडि जिल्लाका १०० भन्दा बढी उखु किसान  तीन दिनदेखि धर्नामा बस्दै आन्दोलन सुरु गरेका छन् । चिनी मिलसँग उखु किसानले गत वर्षको ४४ करोड रुपैंया बाँकी भुक्तानी माग गर्दै शुक्रबारदेखि आन्दोलनमा उत्रेका हुन् । चिनी मिलले...

चौथोपटक पेट्रोलियमको मूल्य घट्दै

२०७१ मंसिर ७ गते ३:२९

काठमाण्डु, ७ मंसिर– नेपाल आयल निगमले यही साताभित्र फेरि पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । निगम सञ्चालक समितिको आज वा भोलि बस्ने बस्ने बैठकले मूल्य घटाउने सम्बन्धमा औपचारिक निर्णय लिनेछ । निगम श्रोतका अुनसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ घट्ने छ...

नेप्सेमा चार अङ्कले गिरावट

२०७१ मंसिर ६ गते ११:५२

 काठमाण्डु, ६ मंसिर– गत साता १४.३७ अङ्कले घटेको नेप्सेमा यो साता निरन्तर ओरालो लाग्ने क्रम रोकिएको छैन । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.६६ अङ्कले घटेर अन्तिम दिन ८६२.५ अङ्कमा पुगेको छ । गत साताको अन्तिम दिन ८८१.०४ अङ्कमा पुगेको नेप्से अघिल्लो...

औषधि व्यवसायमा जनशक्ति अभाव

२०७१ मंसिर ६ गते १०:२२

काठमाण्डु, ६ मंसिर– औषधि व्यवसायीले जनशक्ति अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल औषधि व्यवसायी संघ बागमती अञ्चल शाखाले औषधि व्यवस्था विभागका नवनियुक्त महानिर्देशक बालकृष्ण खकुरेल र निवर्तमान महानिर्देशक गजेन्द्रबहादुर भुजूको बिदाइमा आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले अभाव पूर्तिको विकल्प दिन सरकारसँग माग...

बासी खाना खुवाउने तीन होटलमा ताला

२०७१ मंसिर ६ गते ९:२७

चितवन, ६ मंसिर– चितवनको रामनगरस्थित तीन होटललाई गुणस्तरहीन खाना खुवाएको भन्दै सञ्चालनमा रोक लगाइएको छ । वाणिज्य विभागले अघिल्लो महिनामा गरेको राजमार्गका होटल अनुगमनमा यस्तो फेला पारेपछि सञ्चालनमा रोक लगाइएको चितवनका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले जानकारी दिए । उनका अनुसार सञ्चालनमा रोक लगाइएकामा...

सार्क तयारीका लागि भयो दुई अर्ब रूपैँया निकासा

२०७१ मंसिर ५ गते ९:३३

काठमाण्डु, ५ मंसिर– सार्क सम्मेलनको भौतिक तथा प्रशासनिक तयारी गर्न विभिन्न मन्त्रालयबाट दुई अर्ब रूपैंया निकासा दिइएको छ । अर्थ मन्त्रालयका अनुसार खर्चको प्रकृति तथा जिम्मेवारीका आधारमा विभिन्न मन्त्रालयको मागअनुसार अधिकांश रकमको भुक्तानी भइसकेको र प्रचलित कानुनअनुसार खर्च गर्ने अख्तियारीसहित निकासा भइसकेको हो ।...

नक्कली एटीएम प्रयोग गरी नेपालीको खाताबाट रकम झिक्ने टर्केली पक्राउ

२०७१ मंसिर ४ गते १३:२२

काठमाण्डु, ४ मंसिर– नेपालका विभिन्न बैंकको एटीएम मेसिनबाट नक्कली एटीएम प्रयोग गरी रकम निकाल्ने टर्कीका नागरिक पक्राउ परेका छन् । टर्कीका नागरिक २४ वर्षीय मेहमत गुलेनलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाण्डुको ठमेलबाट पक्राउ गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय एटीएम कार्डहरू प्रयोग गरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us