अर्थ

खेलाडीहरुले चलखेल गरेर सेयर बजार बिगारे: अर्थमन्त्री

२०७१ मंसिर १४ गते १०:४२

काठमाण्डु, १४ मंसिर– अर्थमन्त्री रामशरण महतले पछिल्लोपटक शेयर बजार अस्वभाविक रुपमा ओरालो लागेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै महतले सीमित खेलाडीले चलखेल गरेर सेयर बजार घटाएको आरोप लगाए । उनले अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको, विदेशी लगानी बढिरहेको...

स्वदेशी लगानीमा जलविद्युत् आयोजना निर्माण गर्न माग

२०७१ मंसिर १४ गते ४:४९

काठमाण्डु, १४ मंसिर– नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनले प्राधिकरणसँग अनुमतिपत्र रहेका दूधकोसी, माथिल्लो अरुण र तामाकोसी ५ को अध्ययन प्रकि्रया शीघ्र अघि बढाउन माग गरेको छ । कार्यकारी निर्देशकलाई ज्ञापनपत्र बुझाउँदै युनियनले वैदेशिक लगानी ल्याउँदा बिनासर्तको स्वतन्त्र पुँजी ल्याउन, जलाशययुक्त आयोजना बनाउन, प्राधिकरणको नेतृत्वमा...

रेमिट्यान्सबाट आएको सबै रकम घर खर्चमै ठीक्क

२०७१ मंसिर १३ गते १२:०६

म्याग्दी, १३ मंसिर– बेनी नगरपालिका–७ डम्मराकी ७० वर्षीया दुर्गालक्ष्मी क्षेत्रीले आजभोलि सुखका दिन बिताउन थालेका छन् । पहिले भएको आफ्नो सम्पत्ति र जग्गा पहिरोले बगाएपछि घरबारविहीन भएर आफन्तको घरमा शरण लिएर बसेका थिए । उनका एकमात्रै छोरा हाल रोजगारीका क्रममा साउदी अरबमा छन् ।...

उत्कृष्ट करदाता सम्मानित

२०७१ मंसिर १३ गते ३:४८

म्याग्दी, १३ मंसिर– आन्तरिक राजस्व कार्यलय पोखराले म्याग्दीका दुई संस्थालाई धेरै कर तिरेबापत सम्मान गरेको छ । म्याग्दीमा केन्द्रीय कार्यालय रहेको निलगिरि विकास बैंक र न्यू बेस्ट प्वाइन्ट आवासीय उमाविलाई राजस्व कार्यलयले यस वर्षका उत्कृष्ट करदाताका रुपमा शुक्रबार सम्मान गरेको हो । निलगिरि विकास...

नेपालमा लगानी गर्न सार्क–उद्यमीलाई प्रधानमन्त्रीको आग्रह

२०७१ मंसिर १२ गते ९:११

काठमाण्डु, १२ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले सार्कका उद्यमीहरुलाई नेपालमा लगानीको निम्ति आग्रह गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सार्क चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिजका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री कोइरालाले नेपालमा लगानी अनुकूल वातावरण बनेको भन्दै निर्धक्क भएर लगानी गर्न अनुरोध गरेका हुन् ।...

दूध बेचेरै लखपति

२०७१ मंसिर १२ गते २:१०

सिन्धुपाल्चोक, १२ मंसिर – फुल्पिङडाँडा–५ र ८ बिञ्ज्याल गाउँका किसानले दूध बेचेर वार्षिक करोड रुपैयाँ आम्दानी गर्दै आइरहेका छन् । किसानहरुले वार्षिक तीन लाख लिटरभन्दा बढी दूध बिक्री गरी उक्त रकम गाउँमा भित्र्याएका हुन् । घरमै बसेर आफ्नो खेतीपाती धान्दै पालेका गाईभैंसीको दूध बेचेर फुल्पिङडाँडा–८...

पर्साका कृषक माछापालनतर्फ आकर्षित

२०७१ मंसिर ११ गते १२:४३

वीरगन्ज, ११ मंसिर– राम्रो आम्दानी हुन थालेपछि पर्साका कृषक व्यावसायिक माछापालनतर्फ आकर्षित भएका छन् । परम्परागत रुपमा गर्दै आएका धान तथा गहुँखेतीभन्दा ४/५ गुणा बढी आम्दानी हुन थालेपछि पर्साका कृषक यसप्रति आकर्षित भएका हुन् । यहाँका कृषकले वार्षिक ३१ करोड ५० लाख रुपैयाँभन्दा बढीको...

धान किन्न सुरु गर्‍यो खाद्य संस्थानले

२०७१ मंसिर ११ गते ११:११

नेपालगन्ज, ११ मंसिर– नेपालगन्जमा रहेको नेपाल खाद्य संस्थानको कार्यलयले किसानसँग धान खरिद गर्न सुरु गरेको छ । संस्थानका प्रमुख शंकर सापकोटाका अनुसार संस्थानले अहिलेसम्म किसानबाट मोटो धान सात सय र मध्यम धान चार सय गरी एक हजार एक सय क्विन्टल धान खरिद गरिसकेको छ...

सार्क सम्मेलनले विकासको ढोका खोल्ने छः अर्थविद

२०७१ मंसिर १० गते १६:१३

काठमाण्डु, १० मंसिर– दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन ‘सार्क’ को १८ औं शिखर सम्मेलनको उद्घाटन समारोहमा राष्ट्राध्यक्ष र सरकारप्रमुखलेगरेको सम्बोधनलाई अर्थविदएवम कुटनीतिज्ञहरुले सार्क क्षेत्रको शान्ति, स्थायित्व र समृद्धिको लागि सकारात्मक कदम भएको बताएका छन् । बुधबार रिपोर्टर्स क्लमा भएको साक्षात्कारमा उनीहरुले एकै स्वरमा भने ...

धनुषामा अनुदानको मलमा सहकारीको रजाइँ

२०७१ मंसिर १० गते ११:२२

जनकपुरधाम, १० मंसिर– सरकारले दिने गरेको अनुदानको रासायनिक मल धनुषा जिल्लाको ग्रामीण क्षेत्रसम्म पुग्न नसक्दा गहुँखेती प्रभावित भएको छ । सहकारी संस्थाले सहुलियत दरको रासायनिक मल किनेर लाने गरेको भए पनि त्यो मल ग्रामीण क्षेत्रका किसानसम्म पुग्न भने सकेको छैन । धनुषा जिल्लामा करिब दुई...

भारतले दियो नेपाललाई एक खर्ब

२०७१ मंसिर ९ गते १५:५५

काठमाण्डु, ९ मंसिर– भारतले नेपाललाई उपलब्ध गराएको एक खर्ब रकम मुलुकका विभिन्न आयोजनामा खर्च गर्ने गरी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित विशेष समारोहमा अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासैनी र भारतीय आयात निर्यात बैंकका डेपुटी म्यानेजर डाइरेक्टर डेभिड...

अरुण तेस्रो जलविद्युत् आयोजनाको पिडिएमा हस्ताक्षर

२०७१ मंसिर ९ गते १४:२४

काठमाण्डु, ९ मंसिर– लगानी बोर्ड र अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय सतजल विद्युत् निगमबीच परियोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भएको छ । सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us