महोत्तरी, १४ माघ– महोत्तरीको गौशालाबजारमा द्वन्द्वकालमा यहाँबाट सदरमुकाममा विस्थापित भएका सरकारीस्तरका बैंकको पुनःस्थापना नभएपछि निजीस्तरका बैंकले व्यापक रुपमा कारोबार गर्दै आइरहेका छन् । जिल्लाको प्रमुख व्यापारी केन्द्र गौशाला बजारमा सरकारीस्तरका नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकलगायत सरकारीस्तरका बैंकको स्थापना नभएपछि निजीस्तरका दर्जनौँ बैँकले बार्षिक...
झापा, १४ माघ– झापा धुलाबारीको एक मगर परिवारले आफ्ना स्वर्गीय बाबा–आमाको स्मृतिमा एक लाख रुपैयाँभन्दा बढी गुम्बालाई दान दिएको छ । मेचीनगर–१ धुलाबारी निवासी धनराज लु्ङ्गेली मगरले मेनपा–१३ स्थित प्रतिभा टोलमा निर्माणाधीन पट्टन प्राणी कल्याण बौद्ध गुम्बालाई एक लाख ११ हजार १११ रुपैयाँ एक...
गोरखा, १३ माघ– यस जिल्लामा उत्पादन भएको अलैँचीमध्ये १५ मेट्रिक टन जिल्ला बाहिर निर्यात भएको छ । पच्चीस मेट्रिक टन अलैँची उत्पादन भएकामा यहाँबाट अहिलेसम्म १५ मेट्रिक टन निर्यात भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ‘किसानले प्रतिकेजी दुई हजार छ सय देखि...
चितवन, १३ माघ– चितवनका दुई व्यक्तिले यहाँको देवघाटमा स्थानीय जातका गाई संरक्षणका लागि करिब १५ लाख सहयोग गरेका छन् । गाईगोठ ९गौ धर्मशाला० निर्माण र अन्य कामका लागि करिब १५ लाख सहयोग प्राप्त भएको गौ संरक्षण केन्द्रले जनाएको छ । चितवनका व्यवसायीले स्थानीय जातका...
सिन्धुपाल्चोक, १३ माघ– झोलामा खोला ओगट्ने उद्देश्यले सिन्धुपाल्चोक जिल्लामा ३३ स्थानमा जलविद्युत् उत्पादनका लागि परेका निवेदनहरु रद्द गरिएका छन् । जिल्लाका विभिन्न नदीनालाबाट १०० देखि एक हजार किलोवाटसम्म विद्युत् उत्पादनका लागि परेका निवेदन प्रक्रिया नपुगेपछि विद्युत् विकास विभागले हालै खारेज गरेको हो । यसरी...
म्याग्दी, ११ माघ– म्याग्दी जिल्लाका विभिन्न नदीबाट ६३१ मेघावाट क्षमताको २२ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । म्याग्दीमा रहेको कालीगण्डकी, म्याग्दी, राहुघाट, मिस्त्री, निलगिरी, मुदीलगायत नदीमा आयोजना निर्माण र सर्वेक्षणको काम भइरहेको छ । विद्युत् विकास विभागका अनुसार म्याग्दीमा पाँचवटा आयोजनाले...
भीमदत्तनगर, ११ माघ– वाणिज्य सङ्कायबाट स्नातकोत्तर गरी २०५८ सालमा शिक्षक पेसामा भित्रिएका कञ्चनपुरको सुडा गाविस–७ का हरिराम चौधरी अहिले पनि महेन्द्रनगरका दुईवटा शिक्षण संस्थामा अध्यापन गराउछन् । आफूले अध्ययन गरेकै विषय उनी महेन्द्रनगर स्थित जनज्योति क्याम्पस र जेसिज माविमा अध्यापन गराउँदै आएको झन्डै डेढ...
काठमाण्डु, ११ माघ– मुलुकमा दूध तथा दूधजन्य पदार्थको उपभोगको दर बढ्दै गएको पाइएको छ । तीन वर्ष पहिले प्रतिव्यक्ति वार्षिक ५३ लिटरको दरमा दूध तथा दुग्ध पदार्थको प्रयोग गर्ने गरेको पाइए पनि चालु आर्थिक वर्षसम्म आइपुग्दा प्रतिव्यक्ति ५७ लिटरको हाराहारीमा पुगेको छ । तीन...
काठमाण्डु, १० माघ– गत साता जस्तै यो सातामा पनि नेप्से परिसूचकमा सुधार आएको छ । राजनीतिक उतारचढावका कारण साताका पछिल्ला दिनमा नेप्सेमा नकारात्मक असर परे पनि सुरुका दिनमा बढेकाले समग्र परिसूचक भने सकारात्मक देखिएको हो । गत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११।२०...
काठमाण्डु, १० माघ– अर्थमन्त्री रामशरण महतले वित्तीय क्षेत्रमा सबल र सक्षम बैंकका रुपमा अगाडि बढेको वाणिज्य बैंकमा रहेको लगानीयोग्य रकम ९तरलता० लाई कम गर्दै लैजान निर्देशन दिएका छन्। राष्ट्रपति डा रामवरण यादवको प्रमुख आतिथ्यमा आयोजित बैंकको स्वर्णजयन्ती समारोहमा उनले लगानीका लागि उपयुक्त वातावरण सिर्जना...
भद्रपुर, १० माघ– जिविस झापाले आव २०७१/७२ का लागि स्वीकृत योजना तथा कार्यक्रमका लागि विकास अनुदान कोषबाट दुई करोड ४२ लाख ५० हजार बराबरको विकास योजनामा उपभोक्ता समितिमार्फत काम गराइरहेको छ । सात वटै निर्वाचन क्षेत्रमा ५४ योजना सम्पन्न गर्न सो रकम विनियोजन गरेको...
भद्रपुर, ९ माघ– आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल ६६ करोड आठ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । जसमा आय कर ३० करोड ३८ लाख २३ हजार, बहाल कर रु दुई करोड १७ लाख ३८ हजार, ब्याज...