पाँचथर,२० माघ– पाँचथरको फिदिम–४ र ५ मा निर्माणाधिन तल्लो हेवाखोला जलविद्युत् परियोजनाको काम सुरु भएको छ । अढाई वर्षमा सम्पन्न गर्ने परियोजनाको अहिले सुरुङ निर्माण तथा नाली कटिङको काम भइरहेको परियोजना सञ्चालक दीपेन्द्र आङवोले बताए । आयोजनाबाट अहिले २१।५ मेगावाट विद्युत् उत्पादन सुरु गर्ने...
विराटनगर,२० माघ– पूर्वी मोरङ र सुनसरीका इँटा उद्योगमा वार्षिक १२ हजार भारतीय कामदारले काम गर्ने गरेका छन् । इँटा उत्पादनको काम कार्तिकदेखि जेठसम्म चल्ने समयमा यी मजदुर कामका लागि आउने गरेका हुन् । मोरङ र सुनसरीमा ४५ वटा इँटा उद्योग सञ्चालनमा छन् । प्रत्येक...
काठमाण्डु,२० माघ– अन्तर्राष्ट्रिय मनि एक्सप्रेस (आइएमई) लिमिटेड र सिद्धार्थ बैङ्क लिमिटेडबीच विप्रेषण भुक्तानीसम्बन्धी सम्झौता भएको छ । आइएमई लिमिटेडकोतर्फबाट सञ्जाल प्रवद्र्धन प्रमुख एवम् प्रबन्धक रुद्रराज पौडेल र सिद्धार्थ बैङ्क लिमिटेडका तर्फबाट विप्रेषण व्यवसाय प्रवद्र्धन प्रमुख पङ्कज पन्तले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार आइएमईका...
काठमाण्डु,१९ माघ– एसियाली विकास बैंकका अध्यक्ष ताकेहिको नाकाओले सोमबार प्रधानमन्त्री कोइरालासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्री कोइरालाले आफ्नो मुलुक शान्ति प्रक्रियापछि विकास निर्माणमा लागेकाले त्यसमा आवश्यक पर्ने ठूलो पूँजीको लागि एडिबीबाट सहयोगका लागि आग्रह गरेको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार...
काठमाण्डु, १९ माघ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ । निगम प्रवक्ता मुकुन्द घिमिरेले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए । उनका अनुसार सोमबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५०...
विराटनगर, १९ माघ– विराटनगर नाका भएर भारततर्फ चालु आर्थिक वर्षको छ महिनामा एक अर्ब २३ करोड ७१ लाख ३० हजार मूल्यबराबरको उपभोग्य वस्तु निर्यात भएको छ । यस नाका भएर भारततर्फ सबैभन्दा बढी सुपारी निर्यात भएको देखिन्छ । यस अवधिमा ६९ करोड ८४ लाख...
कञ्चनपुर, १९ माघ– नेपाल भारत सीमा नाका बसहीबाट कैलालीको धनगढी लैजाँदै गरेका एक क्विन्टल ब्वायलर कुखुरा प्रहरीले बरामद गरी नष्ट गरेको छ । बसहीस्थित भारतीय पोल्ट्री फार्ममा उत्पादित ब्वायलर कुखुरा धनगढी लैजाँदै गरेको अवस्थामा बाइसे विचुवा गाविसस्थित दोदा पुलमा बरामद गरेको हो । इलाका...
जनकपुर, १९ माघ– केही महिनायता जनकपुरमा चरम अभाव भएका खाना पकाउने एलपी ग्यासको आपूर्ति बुधबारदेखि सहज हुने भएको छ । भारतको विभिन्न नाकाबाट आउने गरेको नोबेल ग्यासको ट्यांकर मंगलबार नक्टाझिझ आइपुगेपछि बुधबारदेखि धनुषा जिल्लामा खाना पकाउने ग्यासको आपूर्ति सहज हुने बताइएको छ । नोबेल...
कञ्चनपुर, १८ माघ– पुनर्वास नपा–३ स्थित सीता बस्तीमा पटक–पटक वन्यजन्तुबाट कृषकको ३० बिगाहा जमिनमा लगाइएको अन्नबाली नष्ट हुँदा रु १० लाखबराबरको क्षति भएको छ । गएको मङ्सिर महिनादेखि आरक्ष र सामुदायिक वनबाट नियमितजसो आउने गरेका हात्तीको बथानले सीता बस्तीका कृषकले लगाएको अन्नबाली मास्ने गरेका...
तनहुँ, १८ माघ– नेपाल विद्युत् प्राधिकरणअन्तर्गत तनहुँ वितरण केन्द्रमार्फत वितरित विद्युत् प्रयोग गरेबापत ग्राहकबाट पाँच करोड ९१ लाख ३५ हजार महसुल बक्यौता छ । चालु आवको मङ्सिर मसान्तसम्म उक्त रकम बक्यौता रहेको केन्द्रका प्रमुख ज्ञानेन्द्र आचार्यले जानकारी दिए । व्यास नगरपालिका कार्यालयबाट सडक बत्तीको...
लहान, १७ माघ– आन्तरिक राजस्व कार्यालय लहानले कर छली गर्ने र लामो समयदेखि कर नबुझाउने करदातामथि कारबाही सुरु गरेको छ । कर छली गर्ने र कर नबुझाउने करदातामाथि कारबाही सुरु गरेको आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाएका १० जना करदातामाथि कानुनी कारबाही अघि...
मोरङ, १७ माघ– उखु बिक्री गरेको रकम एक वर्ष पुग्दा पनि भुक्तानी नपाएपछि मोरङका उखु किसान निरास भएका छन् । सुनसरीको अमाही बेलामा रहेको इस्टन सुगर मिलले एक वर्षअघि खरिद गरेको उखुको मुल्य किसानलाई भुक्तानी नगरेपछि उखु खेती गर्दै आएका मोरङका किसान निरास भएका...