अर्थ

निगमको नयाँ जहाज अवतरण हुँदै, पञ्चेबाचासहितको स्वागत गरिने

२०७१ माघ २५ गते ९:२६

काठमाण्डु, २५ माघ– यूरोपको एयरबस कम्पनीसँग नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा ए-३२०-२०० सिरीजका जहाजमध्ये पहिलो जहाज आइतबार नेपाल आउँदै छ । सो जहाज दिउँसो ४;४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुदैछ । २८ वर्षपछि निगमले अन्तराष्ट्रिय उडानकालागी नयाँ जहाज थपेको हो । यसअघि...

एक हजार आवेदन, एक सय ९० लाई अनुदान

२०७१ माघ २५ गते ५:२३

धादिङ, २५ माघ– जिल्ला कृषि विकास कार्यालयमा अनुदान लिनका लागि आवेदन दिने कृषकको सङ्ख्या करिब एक हजार भएको छ । छनोटमा परेका एक सय ९० योजना सम्पन्न गर्न एक करोड ३० लाख ४० हजार अनुदान कृषकले पाउने छन् । कृषिमा युवालाई आकर्षित गर्न तरकारीखेतीतर्फ...

हस्तकला प्रशिक्षण लिँदै गृहिणी महिला

२०७१ माघ २४ गते ११:१४

काठमाण्डु,२४ माघ– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान हस्तकला विभागले गृहिणी महिलालाई स्वरोजगार बनाउने उद्देश्यले हस्तकला प्रशिक्षण सुरु गरेको छ । विभागद्वारा शनिबार आयोजित कार्यक्रममा नेकपा  एमालेका नेता जीवनराम श्रेष्ठले सो प्रशिक्षणको उद्घाटन गरे । उनले नेपालको ४७ प्रतिशत जनसङ्ख्या आर्थिक उपार्जनमा निष्क्रिय रहेको उल्लेख गर्दै उनीहरुलाई...

च्याउखेतीतर्फ आकर्षित हुँदै युवा

२०७१ माघ २४ गते ११:०४

बागलुङ,२४ माघ– कम लगानीमै उत्पादन हुने र बजार माग बढ्दै गएपछि बागलुङमा च्याउखेती फस्टाउन थालेको छ । कृषिमा व्यावसायिक बन्न युवा च्याउखेतीमा लागेका हुन् । जिल्ला कृषि विकास कार्यालयले च्याउखेती विस्तार हुँदै गएको जनाएको छ । यही वर्ष २० जना युवाले व्यावसायिक च्याउखेतीका लागि...

औद्योगिक विकास ऐन अन्तिम चरणमा– मन्त्री बस्नेत

२०७१ माघ २४ गते ८:१७

बनेपा,२४ माघ– उद्योग मन्त्री महेश बस्नेतले औद्योगिक व्यवसायी ऐन अन्तिम चरणमा पुगेको बताएका छन् । घरेलु तथा साना उद्योग विभागले धुलिखेलमा दुई दिनसम्म आयोजना गरेको वार्षिक बजेट तर्जुमा गोष्ठीको समापनमा उनले सो कुरा बताएका हुन् । ऐन लगभग अन्तिम अवस्थामा पुगेको र केही दिनमा...

अख्तियारद्धारा घुस लिनेविरुद्ध आरोपपत्र

२०७१ माघ २३ गते १२:२१

काठमाण्डु,२३ माघ– विद्युत्को तार सार्ने काममा सेवाग्राहीसँग घुस लिई पक्राउ परेका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी कृष्णबहादुर सापकोटा र बिचौलियाको काम गरेका विष्णुलाल श्रेष्ठविरुद्ध शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रका इलेक्ट्रिकल हेल्पर सापकोटाले बिचौलिया श्रेष्ठमार्फत काठमाण्डुको म्हेपीमा...

ढुवानी महँगो हुँदा पर्वतका कृषक चिन्तामा

२०७१ माघ २३ गते ११:१५

पर्वत,२३ माघ– दक्षिणी पर्वतको पाङ्राङका किसानले सुन्तला ढुवानी गर्दा धेरै खर्च व्यहोर्नु परिरहेको छ । ढुवानी महँगो हुँदा किसानले घाटा सहँदै आएका छन् । मूल्यभन्दा बढी रकम ढुवानीमा खर्चिने गर्दा किसानले सुन्तलाबाट नाफा कमाउन सकेका छैनन् । बर्सेनि पाङ्राङमा ४० देखि ५० टन सुन्तला...

गाउँमा रोपवे सञ्चालनमा आएपछि कृषक दंग

२०७१ माघ २३ गते १०:३२

पाल्पा,२३ माघ– पाल्पाको कोलडाँडा गाविस वडा नं ८ र ९ का कृषकले  आफुले उत्पादन गरेको कृषि उपज बिना झन्झट राजमार्गसम्म पु¥याउन पाएको खुसी व्यक्त गरेका छन् ।  उत्पादित कृषि उपज र जडीबुटी सहज रुपमा बजारसम्म पु¥याउनका लागि रोपवे निर्माण भएपछि स्थानीयवासी खुसी भएका हुन्...

विद्यार्थी संगठनहरुद्धारा सार्वजनिक यातायातको भाडा घटाउन माग

२०७१ माघ २३ गते १०:०३

काठमाण्डु,२३ माघ– मुलुकमा पटक–पटक पेट्रोलियम पदार्थको भाउ घटेपनि सार्वजनिक यातायातको भाडा मूल्य नघटेको भन्दै विभिन्न विद्यार्थी संगठनले शुक्रबार यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेश गरेका छन् ।  एमाओवादी निकट अखिल क्रान्तिकारी लगायतका १३ विद्यार्थी संगठनले ज्ञापनपत्र पेश गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा भारी मात्रामा पेट्रोलियम...

भारतीय कुखुरासहित दुई पक्राउ

२०७१ माघ २३ गते ९:३१

विराटनगर,२३ माघ– भारतबाट भित्र्याइएका ठूलो परिमाणका कुखुरासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको कटहरि–७ बस्ने रिक्साचालकद्वय अजय राम र अनिरुद्ध रामलाई सोही गाविस–५ कदमगाछी मुसहरी टोलबाट गएराति पक्राउ गरिएको वडा प्रहरी कार्यालय हाटखोलाले जनाएको छ । उनीहरुले रिक्सामा ५५० किलोबराबरको २४० वटा कुखुरा...

ट्रेड युनियन इन्टरनेसनलको अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डुमा हुने

२०७१ माघ २२ गते १४:२४

काठमाण्डु,२२ माघ– ‘निजीकरण र पुँजीवादी सुधारको विरोध गरौँ, सर्वसाधारण जनताका लागि सार्वजनिक सेवाको प्रत्याभूति गरौँ’ भन्ने नाराका साथ विश्वका प्रगतिशील एवम् समाजवादी श्रमिकको १२औँ अन्तर्राष्ट्रिय सम्मेलन पहिलोपटक  काठमाण्डुमा आयोजना हुने भएको छ ।  नेपाल निजामती कर्मचारी सङ्घठनद्वारा यही फागुन १ र २ गते आयोजना हुने...

बिहिबार सुनको मूल्य ५३ हजार ९ सय

२०७१ माघ २२ गते ११:३५

काठमाण्डु,२२ माघ–पछिल्लो समयमा लगातार मुल्य वृद्धि हुँदै आएको सुनको भाउ बिहिबार पनि केही बढेको छ । बुधार तुलनामा बिहीबार सुनको भाउ तोलमा ४ सय रुपैयाले बढेको जनाइएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार  बुधबार तोलाको ५३ हजार ५ सय रुपैंयामा किनबेच भएको सुन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us