काठमाण्डु, १७ भदौ-उद्योगी व्यवसायीहरुले बन्दका कारण देशमा एक दिनमा दुई अर्बभन्दा बढी घाटा हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा उद्योगमन्त्री महेश बस्नेतले दिनहुँ हुने बन्दले उद्योग व्यवसाय क्षेत्र धरासायी बन्दै जानुका साथै व्यापार घाटा बढ्दै गएको बताए ।...
म्याग्दी, १७ भदौ-शिरमा बराह शिखर हिमाल । वरिपरि अग्ला पहाडले घेरिएर बनेको उपत्यका । खयरतालमा पुग्दा देखिने प्राकृतिक भू–बनोट हो यो । म्याग्दीको उत्तरी पर्यटकीय शिख गाविसको पाउद्धारस्थित खयरलेक समुद्री सतहदेखि चार हजार ६३० मिटर उचाइमा अवस्थित छ । वरिपरि नाङ्गो पहाड र हँसिलो...
गोरखाबजार, १७ भदौ-तरकारी खेतीको पकेट क्षेत्र गोरखाको घ्याल्चोकका स्थानीय किसानले सहकारीलाई १६ आना जग्गा दान गरेका छन् । सामूहिक कृषि सहकारी संस्थाको भवन निर्माण गर्न घ्याल्चोक–९ का किसान श्रीकृष्ण पौडेल, झम्कबहादुर मगर, चन्द्रबहादुर श्रेष्ठ र देवीमाया रेग्मीले चाररचार आना क्षेत्रफलको जग्गा दान गरेका...
इलाम, १७ भदौ – सशस्त्र द्वन्द्वका समयमा विस्थापित भएका इलाम र पाँचथरका पाँचवटा छोटी भन्सार कार्यालय अझै पुनः स्थापना हुन सकेका छैनन् । द्वन्द्वका समयमा असुरक्षाको कारण देखाउँदै विस्थापित बनेका छोटी भन्सार कार्यालय पुनः स्थापित नहुँदा राजस्व सङ्कलन प्रभावित भएको छ । विस्थापित ती...
काठमाण्डु, १६ भदौ- सार्वजनिक लेखा समिति एसिया क्षेत्रीय सङ्घ (आरएपिएसी) को वार्षिक बैठक काठमाण्डुमा हुने भएको छ । यही भदौ २२ गतेदेखि पाँचदिनसम्म चल्ने उक्त बैठकमा लेखा समिति र अन्य निकायबीचको अन्तरसम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासका विषयमा छलपल हुने जनाइएको छ । समितिका उपसचिव सुरेन्द्र...
काठमाण्डु, १६ भदौ-नक्कली नेपाली नोटको कारोबार गर्ने वागेश्वरी–७ नुवाकोट निवासी २० वर्षीय दीपक न्यौपाने पक्राउ परेका छन् । गँगबु बसपार्क नजिकैको आकाशे पुलमा एक हजारका ८० थान नक्कली नोटसहित भदौ १४ गते पक्राउ परेका न्यौपानेलाई बुधबार महानगरीय प्रहरी परिसर टेकुमा आयोजित पत्रकार सम्मेलनमा...
इलाम, १६ भदौ-जिल्लाबाट एक वर्षमा एक करोड बराबरको अलैँचीका बिरुवा बिक्री भएको छ । जिल्लाको फिक्कलमा रहेको अलैँची विकास केन्द्र र जिल्ला कृषि विकास कार्यालय तथा अलैँची बिरुवा उत्पादक किसानले बिरुवा बिक्री गरेका हुन् । अलैँची विकास केन्द्रले उत्पादन गरेको बिरुवा काठमाण्डु,...
नवलपरासी, भदौ १६ – आन्दोलनका नाममा विभिन्न व्यक्तिले नवलपरासीको सदरमुकाम परासी क्षेत्रमा व्यापक रुपमा चन्दा असुली गर्न थालेको उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । तीन सातादेखि लगातार बन्दको चपेटामा परेका उद्योगी व्यवसायीहरु आन्दोलनका नाउँमा विभिन्न समुहले चन्दा असुली गर्न थालिएपछि थप मारमा परेका हुन्...
काठमाण्डु, १५ भदौ– मंगलवार नेप्से परिसुचक ८ दशमलव ८१ अंकले ओरालो लागेको छ । साताको दोस्रो दिन बजार १ हजार १ सय ९१ दशमलव ३४ अंकमा झरेर बन्द भएको हो । मंगलबार बीमा समुहको परिसुचक सवैभन्दा बढी ६५ दशमलव ९३ अंकले ओरालो लागेको छ...
कास्की, १५ भदौ-पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा पोखरामा महिला उद्यमी मेला सुरु हुने भएको छ । मेला भदौ १७ बाट २० गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा सञ्चालन हुनेछ । ‘आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता’ भन्ने नाराका साथ आयोजना हुने...
सोलुखुम्बु, १५ भदौ-अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण यस जिल्लामा करोडौँको क्षति भएको छ । आइतबार मध्यराति गएको पहिरोले जिल्लाको नेचाबतासे–७ को एक घर बगाउनुका साथै ११ घरपरिवार पूर्ण रुपमा विस्थापित भएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए । सो गाउँमा १७ माउ...
काठमाण्डु, १५ भदौ– छिमेकी मुलुक भारतमा पछिल्लो एक महिनाको अवधिमा तीन पटक पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतबाटै पेट्रोलियम पदार्थ ल्याइने गरेको नेपालमा भने यो अवधिमा एक पटकमात्र मूल्य समायोजन गरिएको भए पनि न्यूनमात्रामा मूल्य घटाइएको थियो । भारतमा सोमबार मध्यरातदेखि पेट्रोलको मूल्यमा...