काठमाण्डु, २१ भदौ– साताको दोस्रो दिन सोमबार नेप्से कारोबारमा केही गिरावट आएको छ । आइतबार ५२ करोड बराबरको नेप्से कारोबार भएकोमा सोमबार ३६ करोड ४७ लाख ७४ हजार २ सय ३८ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । १ सय ३३ वटा कम्पनिको १७...
चितवन, २१ भदौ-चितवनको बढी सवारी दुर्घटना हुने क्षेत्र नारायणगढ– मुग्लिन सडकको स्तरोन्नति कार्य तीव्र पारिएको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडक आयोजनाले साँघुरो सडकलाई चौडा गरेर पुनःनिर्माण गर्ने काम जारी राखेको छ । दुई महिनाअघिदेखि सुरु भएको निर्माण...
काठमाण्डु, २१ भदौ– नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई निशुल्क पूँजीबजारसम्बन्त्री तालिम दिने भएको छ । सोमबार सेजनका अध्यक्ष गोकर्ण अवस्थी र सेक्युरिटिज रिसर्च सेण्टर एण्ड सर्भिसेज (एसआरसीएस) का अध्यक्ष रविन्द्र भट्टराईबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार सेजनको...
काठमाण्डु, २१ भदौ-संसदीय समितिले बेग्लै स्थान निर्धारण गरेर मात्र क्यासिनो सञ्चालनका लागि अनुमति दिन उपयुक्त हुने सुझावसहितको प्रतिवेदन तयार पारेको छ । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सोमबारको बैठकले क्यासिनोबारे अध्ययन गरी सुझाव दिन गठित उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले प्रस्तुत गरिएको त्यससम्बन्धी...
पोखरा, २१ भदौ-नेपाल हवाई खेलकुद संस्था पोखराद्वारा आगामी असोज १० मा हिमालयन एयर फेस्टिबल गरुढा फनको आयोजना गर्ने भएको छ । भूकम्पपछि हाल जनजीवन सामान्यमा फर्किएको सन्देश विश्वसामु दिई नेपालका अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको र पोखरामा साहसिक खेलको गतिविधि निरन्तर भइरहेको सन्देश...
काठमाण्डु, २१ भदौ-नजिकिँदो चाडपर्व तथा तराई मधेसको निरन्तरको आमहडताललाई ख्याल गरी दैनिक उपभोगका वस्तुलाई सहज बनाउन सांसदहरुले सरकारलाई आग्रह गरेका छन् । उनीहरुले नुनदेखि सुनसम्म अर्थात् खाद्यान्न, औषधि, लत्ताकपडा, विद्युतीय सामग्री, तरकारी, फलफूल, भाँडाकुँडा, दुग्ध पदार्थ आदि दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर हुन नसकेको...
रुपन्देही, २१ भदौ – मनिचेन्जर व्यवसायी महासंघ नेपालले राष्ट्र बैंकले भारतीय रुपैयाँ नदिँदा देशभरका व्यवसायी मर्कामा परेको गुनासो गरेको छ । नेपाल राष्ट्र बैंकले विगतमा मनिचेन्जर व्यवसायीलाई प्रतिव्यवसायी दैनिक दुई लाख रुपैयाँ भारुसम्म दिने गरेकामा अघिल्लो वर्षको असोजदेखि बन्द गर्दा व्यवसाय संकटमा परेको केन्द्रीय...
काठमाण्डु, २० भदौ– साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २ दशमलव ७१ अंकले घटेर १ हजार १ सय ६६ दशमलव ६९ अंकमा झरेर बजार बन्द भएको छ । कारोवारमा आएकामध्ये होटल समूहको परिसुचक सबैभन्दा बढी ४४ दशमलव २५ अंकले ओरालो लागेको छ । त्यस्तै...
हुम्ला, २० भदौ-जिल्लाको स्याडा गाविसमा यस वर्ष एक सय क्विन्टल लसुन उत्पादन भएको छ । सदरमुकाम सिमीकोट बजारको मूल्यअनुसार यो उत्पादनको मूल्य १५ लाखबराबर हुन्छ । यहाँ प्रत्येक घर परिवारले लसुन उत्पादन गर्छन् । साँता, याँगु, खोल्सी, घिगा, घारापोरी, च्यादुक, सिमीकोट, केर्मी,...
जनकपुरधाम, २० भद-धार्मिक पर्यटन क्षेत्रको एक प्रमुख गन्तव्य स्थलका रुपमा स्थापित भएको जनकपुरधाम लगायतका पर्यटन क्षेत्र लगातारको बन्दको कारण धरासायी गएको छ । प्रदेश र सीमाङ्कनको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायतकाले आह्वान गरेको अनिश्चितकालीन आमहडतालका कारण यहाँको जनजीवन आइतबार २३औँ दिन पनि...
काठमाण्डु, २० भदौ-अर्थमन्त्री रामशरण महतले मुलुकलाई प्राविधिक रूपबाट अगाडि बढाउनुपर्ने बताएका छन् । आइतबार यहाँ आयोजित ‘नेपालको साइबर सुरक्षा र चुनौती’ विषयक कार्यक्रममा अर्थमन्त्री महतले वर्तमान अवस्थामा साइबर संसारबाट कोही मुक्त हुन नसक्ने स्पष्ट पारे । उनले देशलाई प्राविधिक तवरले सक्षम बनाउन सरकारले जस्तोसुकै...
काठमाण्डु, २० भदौ-मधेस केन्द्रित विभिन्न मोर्चाले आह्वान गरेका अनिश्चितकालीन तराई–मधेस बन्दका क्रममा प्रहरीले सुरक्षा दिएर भारी मात्रामा उपत्यकामा पेट्रोलियम पदार्थ भित्र्याएको छ । यसै क्रममा शनिबार राति र आइतबार बिहानसम्म काठमाण्डु नागढुङ्गा नाकाबाट पेट्रोलका ११, ग्यासका ४६, डिजेलका १२, मट्टितेलका दुई र...