काठमाण्डु, २८ भदौ-मुलुकमा एक दिन बन्द हुँदा दुई अर्ब १८ करोडभन्दा बढी घाटा हुने गरेको छ । घरेलु तथा साना उद्योग विकास समितिले ‘आव २०७१/७२ को उपलब्धि समीक्षा तथा योजना कार्यान्वयन रणनीति तर्जुमा’ विषयक गोष्ठीमा सहभागी उद्योगीले बन्द हडतालले मुलुकलाई विकासको बाटोमा लैजान अवरोध...
प्यूठान, २८ भदौ-लगातारको तराई बन्दका कारण भारतीय तीर्थयात्री स्वर्गद्धारीमा नआउँदा स्वर्गद्धारी पछिल्लो एक महिनादेखि सुनसान जस्तै भएको छ । स्वर्गद्धारीमा आउने वार्षिक झन्डै दुई लाख ६० हजार तीर्थयात्रीमध्ये एक लाख ५० हजार जति भारतीय तीर्थयात्री रहने गरेका छन् । भारतको हिमालञ्चल, उत्तर प्रदेश, विहारलगायत...
मुस्ताङ, २८ भदौ-माटो सहरको रुपमा परिचित हिमाली जिल्ला मुस्ताङको लोमान्थाङमा चीन सरकारले निर्माण गरेको ७० किलोवाट क्षमताको सोलार प्यानल आयोजना नेपाली पक्षलाई हस्तान्तरण गरिएको छ । एक वर्षअघि दुई पक्षबीच भएको सम्झौताअनुसार, चीन सरकारको करिब पाँच करोडको लागतमा निर्मित आयोजना लोमान्थाङमा आयोजित एक...
काठमाण्डु, २८ भदौ –पर्वतारोहण पर्यटनको मुख्य गन्तव्यस्थल बने पनि यस क्षेत्रलाई अलग्गै पर्यटन व्यवसायका रुपमा स्वीकार नगरिँदा ओझेलमा परेको विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । सन् १९५० देखि पर्यटन विकासको सुरुवात पर्वतारोहणबाट भएको भए पनि अझसम्म राज्यका नीति नियममा यसलाई पदयात्राको एक अंगका रुपमा...
काठमाण्डु, २७ भदौ- सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सारबाट उठ्ने राजस्वको १.५ प्रतिशत जिल्लाको स्थानीय विकासमा खर्च हुँदै आएकोमा दुई वर्षदेखि रोकिएकाले पुनः छुट्याउन माग गरिएको छ । दुई वर्षदेखि स्थानीय विकासको रकम कट्टा गरी केन्द्रमा राखिएकाले पुनः फिर्ता गराउने व्यवस्थाका लागि आइतबार राजधानीमा आयोजित...
गौशाला, २७ भदौ-महोत्तरीको बर्दिबासमा आइतबार दिउँसो स्वावलम्बन लघु वित्त सहकारी बैंकको तीन लाख लुटिएको छ । पाटु गाउँबाट बैंकको समूहबाट रकम सङ्कलन गरी मोटरसाइकलमा फर्किरहेका बैंकका कर्मचारी नवीन न्यौपानेबाट लुटेराको समूहले रकम लुटेको बैंकले जनाएको छ । चाररपाँचजनाको सङ्ख्यामा रहेका लुटेराको समूहले बर्दिबास–४ स्थित...
दोलखा, २७ भदौ-भूकम्पका कारण बन्द रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण कार्य पाँच महिना पछि पुनः सुरु भएको छ । भूकम्पका कारण निर्माण बन्द भएकोमा लट–४ का भारतीय ठेकेदार कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले बिहिबारदेखि निर्माण कार्य पुनः सुरु गरेको हो ।...
काठमाण्डु, २६ भदौ– क्यासिनो सांग्रिलाका पूर्व कर्मचारीहरुले क्षतिपूर्तिसहित पुर्नबहालीको माग गरेका छन् । शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले क्ष्तिपूर्तिको माग गरेका हुन् । उनीहरुले मलेसियाको स्टार मेनेजमेन्टले पुन क्यासिनो सञ्चालन गर्दा पुरानै कर्मचारीहरुलाई नियूक्त गर्ने सर्तमा क्षतिपूर्तिको व्यवस्था गरेर रकम दिएपनि...
ताप्लेजुङ, २६ भदौ-धेरैजसो तिब्बततर्फ निर्यात हुँदै आएको गलैँचाको मूल्य र माग बढेसँगै ताप्लेजुङको ओलाङ्चुङगोलावासीले मनग्य आम्दानी लिन थालेका छन् । केही वर्षअघि सम्म घाटा व्यहोर्दै आएका गलैँचा व्यवसायीले पछिल्लो समयमा मूल्य र माग बढेपछि गलैँचा व्यवसायबाट मनग्य फाइदा लिन थालेका हुन् । ताप्लेजुङको...
काठमाण्डु, २६ भदौ-केही सातादेखि ओरालो लागेको नेप्से परिसूचकमा सुधार आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३०.७५ अङ्कले घटेको नेप्सेमा यो साता २.०२ अङ्कको सुधार आएको हो । यो साताको अन्तिम दिन नेप्सेपरिसूचक ११६८.७१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ...
बागलुङ, २६ भदौ-ढोरपाटन सिकार आरक्षमा सिकारको राजस्व बढेको छ । गत वर्षको तुलनामा यो वर्ष झारल सिकारमा तीन लाख रुपैयाँ राजस्व बढेको हो । विदेशी सिकारीले यो वर्षको पहिलो सिकार याममा नौ लाख ३१ हजार रुपैयाँ तिरेर एउटा झारलको सिकार गर्नेछन् । आरक्षमा झारल...
ललितपुर, २५ भदौ-नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीले शुक्रबार एक समारोहबीच नेपाललाई तीन लाख बीस हजार अमेरिकी डलर ९करिब तीन करोड २० लाख० रहेको ‘एम्बेसेडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन’ अनुदान दिने घोषणा गरेका छन् । राजदूत बोडीले नेपालमा आफ्नो कार्यकाल पूरा गरी...