चितवन, ३१ भदौ – लामो समयको पर्खाइपछि नेपालमा संविधानसभाबाट संविधान पारित भएपछि आर्थिक समृद्धितर्फ मुलुक जाने भन्दै निजी क्षेत्र हर्षित भएको छ । स्थायी सरकार बन्ने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको सकारात्मक सन्देश प्रवाह हुने भन्दै लगानीको पर्खाइमा रहेका स्वदेशी र विदेशी लगानीकर्ताले औद्योगिक क्षेत्रमा...
काठमाण्डु, ३० भदौ-कैलाश विकास बैंक लिमिटेडले सेयरधनीलाई २४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारणसभामार्फत पारित भएको १२ प्रतिशत नगद तथा १२ प्रतिशत सेयर लाभांश दिने निर्णय गरेको हो । संस्थाको चुक्ता...
काठमाण्डु, ३० भदौ-नागरिक लगानी कोष र एनसिएम मर्चेन्ट बैंकिङ तथा एनएमवी क्यापिटल लिमिटेडबीच जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको सर्वसाधारणको लागि प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्न बुधबार बिक्री प्रबन्धक सम्झौता भएको छ । जलविद्युत् कम्पनीको एक सय रुपैयाँ अङ्कित दुई अर्ब बराबरको दुई करोड...
रौतहट, ३० भदौ-प्रहरीले बुधबा चन्द्रनिगाहपुरस्थित राजमार्गबाट गुट्खा बोकेको एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार राजस्व छलिगरेर लु १ क ६९१ नम्बरको ट्रकमा पानकिङ्ग नामक गुट्खा लोड गरी धनुषा जिल्लातर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । ...
दोलखा, ३० भदौ-दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै साढे दुई करोडको पशुबिमा भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । भूकम्पका कारण जिल्लाको करिब २० हजार पशु पन्क्षीको क्षति भएपछि साँवा नै...
मोरङ, ३० भदौ – मधेस केन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्दले हवाई मार्ग प्रयोगकर्ता बढेका छन् । एक महिनाभन्दा बढीको तराई बन्दले स्थलमार्ग पूरै ठप्प भएपछि सर्वसाधारणले विकल्पको रुपमा हवाई मार्गको प्रयोगकर्ता बढेका हुन् । दैनिक तीनदेखि चारपटकसम्म उडान भर्ने एअरलाइन्सले आफ्नो फ्लाइट सङ्ख्या...
चितवन, २९ भदौ- बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल तराई लिमिटेड र बरुन वेभरेजद्वारा उत्पादित कोकोकला, फेन्टा, स्प्राइट, पेप्सी र मिरिन्डा समय सीमा सकिएपछि पनि बिक्री गरेको पाइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले मंगलबार चितवनका विभिन्न होटल तथा किराना पसलमा...
मेलम्ची, २९ भदौ-सिन्धुपाल्चोकमा रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले आर्थिक वर्ष २०७१/७२ मा तीन लाख १६ हजार ८०० राजस्व सङ्कलन गरेको छ । एक वर्षभरिमा इलाका प्रहरी कार्यालयले राजमार्गको विभिन्न ठाउँमा जाँच गर्दा नियम विपरीत सवारी साधन चलाउने, क्षमताभन्दा बढी भार बोक्ने र बिनाकागजपत्र...
काठमाण्डुको भृकुटीमण्डपमा नाडा अटामोबाइल्स एसोसिएसनको आयोजनामा नाडा अटो सो शुरु भएको छ । सवारीसाधन, पााटपूर्जा तथा सवारीसम्बन्धित अन्य सामाग्रीको प्रर्दशनी तथा बिक्रिका लागि मेलामा राखिएका छन् । ६५ वटा कम्पनीले भाग लिएको मेलामा २ पांग्रे सवारीका १५ वटा, कमर्सियल भेइकलको ५ वटा र कारको...
काठमाण्डु, २९ भदौ-एकद्वार प्रणालीबाट पाठ्यपुस्तक छाप्ने शिक्षा मन्त्रिस्तरीय निर्णय कार्यान्वयनका लागि साझा प्रकाशनले दुई नयाँ रङ्गीन छपाइ मेसिन प्रेस खरिद गर्ने भएको छ । साझाले मंगलबार पत्रकार सम्मेलन गरी आगामी शैक्षिकसत्रका लागि पुस्तक छाप्ने एकाधिकार प्रकाशन र जनकशिक्षा सामग्री केन्द्र लिमिटेडलाई दिइएपछि सोको तयारीका...
इलाम, २९ भदौ-मिटर बक्स नआउँदा उपभोक्ता समस्यामा परेका छन् । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय इलाम, फिक्कल शाखामा मिटरका लागि निवेदन दिए पनि उपभोक्ताले मिटर बक्स पाउन सकेका छैनन् । मिटर बक्स नपाएपछि छिमेकीको घरबाट तार जोडेर बत्ती बाल्नुपर्ने अवस्था सिर्जना भएको छ ।...
काठमाण्डु, २८ भदौ– सेञ्चुरी कमर्सियल बैंकले हरितालिका तीजको अवसरमा पशुपति मन्दिर परिसरमा सरसफाई गरेको छ । सोमबार गरिएको सो सरसफाई कार्यक्रम सम्पन्न गर्दै उक्त काम आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत परेको बैंकका कर्मचारीहरुले बताएका छन् । सरसफाई अभियानमा बैंकका महिला कर्मचारीहरु र महिला ग्राहकहरुको उल्लेख्य...