पोखरा, ५ असोज-लेखनाथ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा लक्ष्मीप्रसाद त्रिपाठी ५९९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एलके शर्मा भट्टराईले ४८३ मत प्राप्त गरेका छन् । सङ्घको खुल्ला सदस्यका लागि भएको निर्वाचनमा छत्रधर आत्रेय, कृष्णहरि भण्डारी, बलराम ढकाल, ऋषिराम जमरकट्टेल, राजेन्द्र...
सुनसरी, ५ असोज-मोरङ–सुनसरी आद्योगिक करिडोर क्षेत्रका उद्योगी नेपालको नयाँ संविधान जारी भएपछि उत्साहित भएका छन् । लामो जनसङ्घर्ष, बलिदान एवम् सशस्त्र सङ्घर्षलाई विश्राम लगाउँदै देशमा नयाँ संविधान घोषणासँगै राजनीतिक क्रान्ति सकिएर आर्थिक क्रान्ति सुरु भएको बताउँदै करिडोर क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका हुन् ।...
काठमाण्डु, ५ असोज– तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन नगरी संविधान जारी गरेको भन्दै असन्तुष्ट बनेको भारतले नेपालमा हुने पेट्रोलियम पदार्थको आपूर्तिमा नियन्त्रण गर्न थालेको तछ । नेपाललाई तेल आपूर्ति गरीरहेकोे इन्डियन आयल कर्पोरेशन (आइओसी) ले लोड भएका ट्यांकरलाई सुरक्षाका कारण देखाउँदै नेपाल पठाउन रोक...
सुनसरी, ५ असोज– सुनसरीको विभिन्न ग्रामीण तथा सहरी क्षेत्रका किसानले जिरोटिलेज (धान काट्ने मेसिन) प्रविधि सुरु गरेको छ । जिल्लाको प्रकाशपुर, भोक्राहा, कप्तानगज, सिमरिया र दुहबीभलुवा नगरपालिकामा जिरोटिलेज प्रविधि सुरु गरेको जिल्ला कृषि विकास कार्यालय सुनसरीका बाली विकास अधिकृत सुदीप रेग्मीले बताए । जिल्लाको...
पोखरा, ४ असोज-अर्थमन्त्री रामशरण महतले अब देशले संविधान पाइसकेकाले बन्द, हडताल, तोडफोड र अनावश्यक राजनीतिक विवाद त्यागेर राष्ट्र निर्माणमा जुट्न सवैसँग आग्रह गरेका छन् । नेपालको संविधानको स्वागतार्थ सोमबार मानव अधिकारचोकमा भएको उत्सवसभालाई सम्बोधन गर्दै उनले अब सारा शक्ति आर्थिक कार्यसूचीमा केन्द्रविन्दु गरेर देशलाई...
काठमाण्डु, ४ असोज-संविधानसभाबाट संविधान जारी भएको ऐतिहासिक अवसरमा स्मरण जनाउन हर्षस्वरुप नेपाल राष्ट्र बैंकले दुई हजार र एक सय मूल्य अङ्कित विशेष सिक्का जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले दुई हजारको चाँदीको सिक्का र १०० को निकेलको...
जाजरकोट, ४ असोज-जिल्लाका खाद्यान्न सङ्कट देखापरेका एक दर्जन गाविसका लागि आइतबार खाद्यान्न पठाएको छ । जिल्लाको चौखा र घाट डिपोमा खाद्यान्न पठाएको नेपाल खाद्य संस्थान जाजरकोटमा प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए । रग्दाको चौखा डिपोमा ४५ क्विन्टल र घाट डिपोका लागि ४० क्विन्टल २०...
भक्तपुर, ४ असोज-उद्योगमन्त्री महेश बस्नेतले संविधान जारी भएसँगै अब देश शान्ति, विकास र समृद्धिमा लम्किएको बताएका छन् । संविधान जारी भएको खुसियालीमा मानवीय आस्था नेपालले सोमबार आयोजना गरेको अखण्ड दीप प्रज्वलन कार्यक्रममा सूर्यविनायक चोकमा अखण्ड दीप प्रज्वलन गर्दै उनले संविधानका विरोधीहरु असफल भएको बताए...
इलाम, ४ असोज-चियाको माटो परीक्षण गर्न चार वर्षअघि सुर्योदय नगरपालिकाको फिक्कलमा स्थापना गरिएको माटो परीक्षण प्रयोगशाला बजेट अभावमा प्रयोगविहीन भएको छ । चियाखेती गर्न चाहने किसानलाई लक्षित गरेर स्थापना गरिएको प्रयोगशाला सञ्चालन नहुँदा किसान समस्यामा परेका छन् । प्रयोगशाला नचल्दा उपकरणसमेत काम नदिने स्थितिमा...
महोत्तरी, ३ असोज-महोत्तरीको बर्दिवासमा आइतबार बिहानै एक मोटर पार्टस् टेडर्समा आगलागी हुँदा लाखौँको क्षति भएको छ । बर्दिवासस्थित भोला वसन्त चोकमा सञ्चालित विपिन मोटर पार्टस् ट्रेडर्स आगलागी हुँदा सात लाख बराबरको क्षति भएको हो । पसल सञ्चालक विपिन साहका दुई वर्षीय छोरा विराज साहले...
पाल्पा, ३ असोज-गत आवमा रामपुर नगरपालिकाबाट सञ्चालित ३६४ योजनामध्ये २६ वटा योजनाको काम भएको छैन । योजनामा रकम विनियोजित गरे पनि नगरपालिकाका २६ योजनामा हात नहालीकनै रकम फ्रिज गएको छ । गत वर्ष ३६४ योजनामा नगरपालिकाले विनियोजन गरेकोमध्ये २२ लाख ८७ हजार ३७३...
पोखरा, २ असोज-नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले निजी क्षेत्र सशक्त नभएसम्म देश बलियो नहुने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य सङ्घको १९औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनको आज लेखनाथमा उद्घाटन गर्दै उनले सरकारले हरेक आर्थिक गतिविधिमा निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नु...