अर्थ

नेपालमा वर्षेनी बीस अर्बको औषधि खपत हुन्छ: औषधी व्यावसायी

२०७२ असोज ९ गते १५:४०

काठमाण्डु, ९ असोज-औषधि व्यवसायीहरुले दर्ता नभएका औषधि पसलको अनुगमन गरी कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । नेपाल औषधि व्यवसायी सङ्घको रजत जयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनीहरुले सङ्घसँग आबद्ध काठमाण्डुमा एक हजार ६०० औषधि पसल भएकामा दर्ता नभएका औषधि पसलको सङ्ख्या पाँच हजारभन्दा...

म्याग्दीमा कृषि क्याम्पस सञ्चालन हुँदै

२०७२ असोज ९ गते १३:२६

म्याग्दी, ९ असोज-बिममा रहेको किसानी प्राविधिक शिक्षालयलाई कृषि क्याम्पस सञ्चालनको स्वीकृति दिइएको छ । वि।सं २०६८ सालदेखि १५ महिने कृषि जेटिए विषयको अध्यापन गराउँदै आएको शिक्षालयको स्तर वृद्धि गरी कृषि क्याम्पस स्थापना गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले अनुमति दिएको हो ।...

व्यापारी पलायनको अवस्था सिर्जना भयो: उद्योगी

२०७२ असोज ८ गते १६:११

मोरङ, ८ असोज-मोरङका मुख्यबजार सुनसान भएपछि व्यवसायीहरु पलायन हुने अवस्थामा सिर्जना भएको व्यवसायीहरुले दुःखेसो पोखेका छन् । भारतीय पक्षले नेपाल आयात गर्ने ट्याङ्कर रोक्दा व्यापारी पलायन हुने अवस्थामा आइपुगेको उद्योग सङ्गठनले जनाएको छ । उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले उच्चस्तरीय पहलबाट जोगवनी नाका...

तेह्र वर्षमा पनि पूरा भएन विद्युत् प्रसारण लाइनको काम

२०७२ असोज ८ गते १४:२२

खोटाङ, ८ असोज-खोटाङको बुइपास्थित पञ्चेदोबाटोमा निर्माणाधीन ३३ केभी विद्युत् प्रसारण लाइनको काम १३ वर्षमा पनि पूरा भएको छैन । दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी हुलास स्टिल कम्पनीले २०५९ सालबाट निर्माण कार्य थालेको सव–स्टेसनको काम ठेकेदार कम्पनीको लापर्बाहीले पूरा हुन नसकेको हो । सव–स्टेसन...

खोटाङमा ग्यास अभाव

२०७२ असोज ८ गते १३:१०

खोटाङ, ८ असोज-लगातारको तराई बन्दले ढुवानी गर्न नपाउँदा खोटाङमा खाना पकाउने ग्यास अभाव भएको छ । डेढ महिनादेखिको तराई बन्दले ढुवानी गर्न नपाउँदा जिल्लामा सबै कम्पनीका ग्यास अभाव भएको हो । बिक्री केन्द्रमा ग्यास सकिएपछि विशेषगरी कोठा भाडामा लिएर सदरमुकाम बस्ने सर्वसाधारण मर्कामा परेका...

तीन प्रमुख भन्सार नाकामा मोर्चाको धर्ना

२०७२ असोज ८ गते ११:५८

महोत्तरी, ८ असोज– महोत्तरी जिल्लाको तीन प्रमुख भारतीय नाकामा शुक्रबार बिहानैदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले धर्ना दिएका छन् । मधेसका सम्पूर्ण भारतीय सीमानाकामा धर्ना दिने कार्यक्रमअन्तर्गत आज बिहानैदेखि महोत्तरीको प्रमुख तीन नाकामा मोर्चाका नेता कार्यकर्ताले धर्ना दिएका हुन् । संविधानमा मधेसको माग...

एक खर्ब ८४ अर्ब विदेशी लगानी स्वीकृत

२०७२ असोज ७ गते १९:०३

काठमाण्डु, ७ असोज-उद्योग मन्त्री महेश बस्नेतले मुलुकमा राजनीति मुद्दा समाप्त भएकाले अब आर्थिक समृद्धितर्फ राज्यको ध्यान केन्द्रीकृत हुनुपर्ने बताएका छन् । मन्त्री बस्नेतले सोही मन्त्रालयले आयोजना गरेको विदेशी लगानी नीति २०७१ र सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका २०७१ को सम्बन्धमा आयोजित छलफल...

भारतबाट इन्धन ल्याउन बैकल्पिक नाका खोलिने

२०७२ असोज ७ गते १७:४५

काठमाण्डु, ७ असोज– भूकम्पपछिको वर्षातका कारण तातोपानी नाकामा अझै भूक्षयले असर पारेकाले केरुङ–रसुवागढी नाका खुलाउन पहल हुनुपर्नेमा जोड दिइएको छ । व्यवस्थापिका–संसद् उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बिहिबार सिंहदरबारमा आयोजित बैठकमा सो कुरा बताइएको हो । बैठकमा वाणिज्य तथा आपूर्ति सचिव ङइन्द्रप्रसाद...

बजेट खर्च गर्न नसक्ने निकायबाट फिर्ता हुनेभयो बजेट

२०७२ असोज ७ गते १७:३८

काठमाण्डु ७ असोज– चालू आर्थिक बर्षलाई बजेट कार्यान्वयनको बर्ष घोषणा गरिएको भएपनि हाल सम्म पुँजीगत तर्फ जम्मा दुई प्रतिशत मात्रै बजेट खर्च भएको अर्थ मन्त्रालयले जानाएकोे छ । यो तथ्याङकलाई आधार मान्दा बजेट कार्यान्वयनमा समस्या आउने देखिन्छ । अर्थ मन्त्रालयले समयमा नै बजेट विनियोजन...

पर्वतमा लघु उद्यमीको सङ्ख्या ह्वात्तै बढ्यो

२०७२ असोज ७ गते १६:०४

पर्वत, ७ असोज-पर्वत जिल्लामा लघु तथा घरेलु उद्यमीको सङ्ख्या झन्डै दुई हजार पुगेको छ । विभिन्न संस्थाबाट आयमूलक तालिम लिएर व्यावसायिकरुपमा उद्यम सञ्चालन गर्ने उद्यमीको सङ्ख्या एक हजार ९२० पुगेको हो । ग्रामीण क्षेत्रमा रहेर स्थानीयस्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी उद्यम खोल्ने र...

चामल नपुगे जाजरकोटवासी यो वर्षको दसैंमा भोकै

२०७२ असोज ७ गते १५:१३

जाजरकोट, ७ असोज-यहाँका ग्रामीण क्षेत्रका जनताले दशैंअगावै खाद्यान्न पठाउन नेपाल खाद्य संस्थानलाई अनुरोध गरेका छन् । खाद्य संस्थानले अहिलेसम्म ठेक्का स्वीकृत नगरेका कारण दशैंसम्म खाद्यान्न नपुग्ने हो कि भनेर चिन्तित बनेका जाजरकोटवासीले यस्तो माग गरेका हुन् । जिल्लाका चार खाद्य डिपोमध्ये चौखा र घाटमा...

चीनसँगको नाका खोल्न सरकार तयार छः महत

२०७२ असोज ७ गते १३:१७

हुम्ला, ७ असोज– अर्थमन्त्री डा. रामशरण महतले चीनसँगका विभिन्न व्यापारीक नाका खोल्न सरकार तयार रहेको बताएका छन । हुम्लाको सदरमुकाम सिमिकोटमा बिहीबार गरिएको कार्यक्रममा अर्थमन्त्री महतले चीनको नाका खोल्दा आवश्यक वस्तु आयात गर्न सजिलो हुने भएकाले हिल्सा नाका खोल्न आवश्यक पर्ने सहयोग गर्न सरकार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us