अर्थ

कृषिप्रधान देश नेपालमा मासिक २ अर्बको चामल आयात

२०७२ असोज २ गते १७:२६

काठमाण्डु, २ असोज– व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले आफ्नो वार्षि प्रतिवेदन संसदसमक्ष पेश गरेको छ । व्यवस्थापिका संसदको शनिबारको बैठकमा समितिका सभापति भीष्मराज आङदेम्बेले समितिको प्रतिवेदन सदनमा पेश गरेका हुन् । नेपाल कृषि प्रधान मुलुक भएपनि मासिक २ अर्ब रुपैयाँको...

नयाँ संविधानले पर्यटन व्यवसायी खुसी

२०७२ असोज २ गते १६:३६

काठमाण्डु, २ असोज-नयाँ संविधान प्रमाणीकरण भएसँगै निजी क्षेत्रका पर्यटन व्यवसायीमाझ नयाँ उत्साह छाएको छ । नयाँ संविधानले राजनीतिक स्थायित्व कायम हुने र त्यसले मुलुकमा लगानीको वातावरण सिर्जन हुने व्यवसायीको विश्वास छ । लामो समयको अन्योलता र अस्थिरतालाई चिर्दै जारी हुन लागेको संविधानले एकतर्फ राजनीतिक...

नेपाली खुकुरीको माग बढ्यो

२०७२ असोज २ गते १५:४६

दाङ, २ असोज-नेपालमा आफ्नै पहिचान बनाएको सल्यानी खुकुरीलाई अब आधुनिकीकरण गरी दाङबाट उत्पादन सुरु गरिएको छ । आरन पेसामार्फत निर्माण गरिने सल्यान खुकुरी देश तथा विदेशमा समेत बढ्दो माग भइरहँदा दाङका युवा व्यवसायीले तुलसीपुरमा आधुनिक तरिकाबाट उत्पादन गर्न सुरु गरेका हुन् । ठूलो लगानीमा...

पुँजी बजारमा सकारात्मक प्रभाव

२०७२ असोज २ गते १४:५३

काठमाण्डु , २ असोज-संविधानसभाबाट संविधान जारी हुँदै गर्दा त्यसको सकारात्मक प्रभाव पुँजी बजारमा पनि परेको छ । गत साता दुई अङ्कले बढेको नेप्सेमा यस साता थप सुधार देखिएको हो । यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १२.०९ अङ्कले बढेको छ । गत साता...

गोठ सुधार कार्यक्रमपछि दुग्ध उत्पादनमा सुधार

२०७२ असोज २ गते ८:५२

पाँचथर, २ असोज –जिल्लामा गोठ सुधार कार्यक्रम सम्पन्न भएयता दुग्ध उत्पादनमा सुधार आएको छ । व्यावसायिक पशुपालक कृषकलाई लक्षित गरी गत आवमा जिल्लाका रवि, सुभाङ, फाक्तेप, अमरपुर, नाङगीलगायत १६ वटा पशु गोठमा सुधार कार्यक्रम सम्पन्न भएको कार्यालयका वरिष्ठ पशु विकास अधिकृत मोगलप्रसाद शाहले जानकारी...

विज्ञान प्रविधिका क्षेत्रमा लगानी बढाउन माग

२०७२ असोज १ गते १८:४१

काठमाण्डु, १ असोज-मुलुकको औद्योगिक, आर्थिक र सामाजिक विकासका लागि सरकारले विज्ञान प्रविधिको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिइएको छ । तेस्रो राष्ट्रिय विज्ञान दिवस–२०७२ का अवसरमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा विज्ञानको विकासले नै उपयुक्त प्रविधिको विकास र विस्तारलाई सहयोग पु¥याउने हुँदा...

मोबाइल बिक्रीबाट मासिक चार करोडको कारोबार

२०७२ असोज १ गते १६:५६

चितवन, १ असोज-चितवनमा मोबाइल बिक्रीबाटै मासिक तीन करोडदेखि चार करोडसम्मको कारोबार हुने गरेको छ । एटुजेड मोबाइल हाउस चितवनका अध्यक्ष दिवाकर गुरुङका अनुसार पछिल्लो समयमा आधुनिक मोबाइलको माग बढ्दो रहेकाले बिक्री पनि बढ्दो क्रममा रहेको छ । नयाँ भर्सन र अपडेट मोबाइलमा ग्राहकको रुचि...

धानबालीमा जलवायु परिवर्तनको प्रभावसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

२०७२ असोज १ गते १२:१४

काठमाण्डु, १ असोज– जलवायु परिवर्तनबाट सिर्जित खडेरी र डुबानको समस्यालाई सहन गर्न सक्ने गरी उन्मोचन गरिएका धानका प्रजातिलाई आमकिसानको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी), कृषि अनुसन्धान परिषद् (नार्क), अमेरिकी सहयोग नियोग (युएसआइडी) र अफ्रिका तथा दक्षिण एसियाका लागि प्रभाव...

बाँकेका कृषक भारतीय बजारमा दूध बिक्री गर्न बाध्य

२०७२ असोज १ गते ११:००

बाँके, १ असोज–बाँके जिल्लाको विकट राप्तीपारि क्षेत्रअन्तर्गत पर्ने अधिकांश गाविसका किसान भारतीय बजारमा दूध निर्यात गर्न बाध्य छन् । नेपालगन्ज बजारसम्म सहज यातायातको सुविधा नभएका कारण जिल्लाको राप्तीपारिका केही गाविसमा उत्पादित दूध सीमापारि भारतीय बजारमा निर्यात हुने गरेको किसान बताउँछन् । सो क्षेत्रको बैजापुर,...

तारा एयरले ल्यायो अत्याधुनिक विमान

२०७२ भदौ ३१ गते १७:००

काठमाण्डु, ३१ भदौ- यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले नयाँ अत्यधुनिक ट्विनअटर विमान भित्र्याएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्रेट हिमालयन ट्रेल’ सँगको सहकार्यमा नयाँ विमान ल्याइएको हो । क्यानाडाको प्रख्यात कम्पनीबाट खरिद गरिएको उक्त अत्याधुनिक विमान दुर्गम भेगमा सहज उडान भर्न...

अख्तियारले सरकारी रकम हिनामिना गर्ने कसैलाई नछाड्ने

२०७२ भदौ ३१ गते १५:१८

पाल्पा, ३१ भदौ-अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका प्रमुख विश्वप्रकाश सुवेदीले सरकारी रकम एक पैसा पनि दुरुपयोग गर्ने सरकारी कर्मचारीलाई छानबिनको दायरामा ल्याउने बताएका छन् ।   पाल्पाका सरकारी कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहितको बिहीबार आयोजित पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै क्षेत्रीय प्रमुख...

भूकम्पपीडित सैनिकलाई साढे तीन करोड वितरण

२०७२ भदौ ३१ गते १३:३१

दमौली, ३१ भदौ-भूकम्पबाट तनहुँमा पूर्ण र आंशिक रुपमा घर क्षति भई पीडित बनेका एक हजार ६ जना नेपाली सैनिकलाई बुधबारसम्म तीन करोड ५४ लाख पाँच हजार रुपैयाँ राहत रकम वितरण गरिएको छ ।   व्यास–८ चापाघाटस्थित रामवाण गुल्मले भूतपूर्व र बहालवाला नेपाली सेनाका ती...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us