कास्की, १६ असोज-पेट्रोलियम पदार्थ आयातमा भएको अवरोधले कास्कीको सिल्दुजुरेमा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द भएको छ । आयोजना निर्माणका लागि चाहिने पेट्रोलियम पदार्थ, सिमेन्ट, छडलगायतका सामग्री आपूर्र्ति हुन नसकेपछि २५ मेगावाट क्षमताको माथिल्लो मादी जलविद्युत् आयोजनाको निर्माण कार्य ठप्प भएको हो...
काठमाण्डु, १६ असोज-साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १८.६५ अङ्कले वृद्धि भएर बढेर अन्तिम दिन एक हजार १७८.७४ अङ्कमा पुगेको छ । यस साता स्टक एक्सचेन्जमा १५१ कम्पनीका नौ हजार ९१४ कारोबारबाट एक अर्ब ९८ करोड ९५ लाख ८० हजार बराबरका ३० लाख ७५...
इलाम, १६ असोज-इलाम नगरपालिका–५ गोलाखर्क भञ्ज्याङमा निर्माणाधीन सुकिलुम्बा विमानस्थलको भलबाढीको निकास नहुँदा तल्लोतटीय क्षेत्रको बस्ती जोखिममा परेको छ । वर्षाको पानीले विमानस्थलबीचमै खोल्सा बनाएर तल्लो क्षेत्रको सयौं रोपनी जमिन कटान गरेको छ । विमानस्थलबाट गएको भलबाढीले स्थानीय तेजबहादुर निरौलाको करिब ४० रोपनी धान फल्ने...
मोरङ, १६ असोज– भारतको अघोषित नाकाबन्दीका कारण उद्योगी व्यवसायीले ३५ करोड विलम्ब शुल्क बुझाएका छन् । एक हप्तादेखि भारतीय सीमा नाकाबाट मालबाहक गाडी तथा कन्टेनर नेपाल आउन नसक्दा भारतलाई विलम्ब शुल्क बुझाएका हुन् । एक सातादेखिको भारतको अघोषित नाकाबन्दीले समग्र भारतीय पक्षलाई ३५ करोड...
इटहरी, १५ असोज-पूर्वी नेपालको विभिन्न तराई तथा पहाडी जिल्लामा सवारी सञ्चालनमा कडाइका साथ ट्राफिक नियम कार्यान्वयन गर्दै आएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले आफु र मातहतका निकायमार्फत सक्रियता बढाउँदै आएको छ । गएको आवमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले आफु र मातहतका जिल्ला ट्राफिक प्रहरीमार्फत...
काठमाण्डु, १५ असोज-नेपाल बिद्युत् प्राधिकरण र नेपाल टेलिकमले संयुक्तरुपमा अगाडि बढाउन लागेको माथिल्लो त्रिशूली थ्री बी जलबिद्युत् आयोजनाको क्षमता घटाउन नहुनेमा जोड दिइएको छ । प्राधिकरण र टेलिकमले सो आयोजनाको क्षमता ४२ मेगावाट नै बनाउनुपर्नेमा जोड दिएको छ । ऊर्जा मन्त्रालय र बिद्युत् विकास...
चितवन, १५ असोज-झण्डै एक महिनादेखि कच्चा पदार्थ भित्रिन नसकेपछि यहाँका कुखुरा व्यवसायीले कुखुरा बचाउन नसक्ने अवस्थामा पुगेको बताएका छन् । खाने दाना नहुनु र उत्पादित सामग्रीलाई इन्धनको अभावमा बजारसम्म पु¥याउन नसकेपछि कुखुरा व्यवसाय नै सङ्कटमा परेको हो । चल्ला उत्पादनका लागि बाहिरबाट झिकाइएका माउ...
बैतडी, १५ असोज-प्रस्तावित सेती परियोजनालाई जोड्ने सबैभन्दा छोटो सडक निर्माण कार्यले तीव्रता पाएको छ । बैतडीको सिद्धपुरबाट ढुंगाड जोड्ने सडक विफ्याकटालदेखि ढुंगाडसम्म पु¥याउने लक्ष्यका साथ सुरु गरिएको सो सडक सिद्धपुरको नेटा बजारसम्म पुगेको युवा सङ्घका महाकाली अञ्चल संयोजक देवेन्द्र कुँवरले बताए । जिल्ला विकास...
काठमाण्डु, १४ असोज-प्रभु मनी ट्रान्सफर अन्तर्गत प्रभु म्यानेजमेन्ट प्रालि र निर्धन उत्थान बैङ्कबीच बिहीबार विप्रेषण सम्झौता भएको छ । उक्त सम्झौतानुसार बैंकका देशैभरिका १७६ वटै शाखाबाट अब विप्रेषण कारोबार गर्न सकिने छ । प्रालिका तर्फबाट प्रबन्ध निर्देशक कुसुम लामा तथा बैंकका तर्फबाट नायब महाप्रवन्धक...
नुवाकोट, १४ नुवाकोट-गत वैशाख १२ गतेको भूकम्पबाट पीडितलाई सरकारले जिल्लामा डेढ अर्बभन्दा बढी नगद राहत वितरण गरेको छ । मृतकको परिवारलाई किरिया खर्च, मृतकको परिवारलाई पारिवारिक राहत रकम, घर भत्किएका परिवारलाई राहत रकम, खाद्यान्न राहत, त्रिपाल खरिद, १५ हजार जस्तापाताको रकम सहित गरी एक...
काठमाण्डु, १४ असोज– भूकम्पपीडितको सहयोगार्थ विभिन्न क्षेत्रबाट अहिलेसम्म प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा छ अर्ब ८८ करोड सात लाख ७६ हजार आठ सय ५८ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गत वैशाख १२ मा आएको भूकम्प र त्यसपछिका परकम्पले धनजनको ठूलो क्षति...
मुगु, १४ असोज-यो वर्ष भदौ महिनादेखि नै लामो खडेरी सुरु भएपछि जिल्लाभरि २१ करोडभन्दा बढीको अन्नबाली नष्ट भएको छ । धान, कोदो, सिमी, मकैलगायत बाली पसाउने बेला खडेरी सुरु भएपछि खेतबारीमा लगाएको बाली नष्ट भएको छ । भेग क्षेत्र र सेवा केन्द्र स्तरमा खटिएका...