बनेपा, १९ असोज-नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले मुलुकमा ऊर्जाका लागि वातावरण बनेको भए अहिले भारतलाई जवाफ दिन सरकार सक्षम हुने बताएका छन् । बनेपामा मंगलबार काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ३८ औँ वार्षिक साधरणसभामा उनले राज्यले उद्योगी तथा व्यवसायीलाई महत्व नदिएका कारण भारतको...
काठमाण्डु, १९ असोज-रावलपिण्डी चेम्बर अफ कमर्श पाकिस्तानको आयोजनामा मंगलबारबाट छैटौँ पाकिस्तानी मेला सुरु भएको छ । युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा भएको मेलाको उद्घाटन गर्दे पूर्व गभर्नर एवम् नेपाल—पाकिस्तान साँस्कृतिक तथा मैत्री सङ्घका अध्यक्ष हिमालय शमशेर राणाले पाकिस्तानी सामान नेपाली बजारमा प्रदर्शन गरेर नेपाल—पाकिस्तान सम्बन्ध...
काठमाण्डु, १९ असोज-यातायात व्यवस्था विभागले काठमाण्डु उपत्यकामा खाली रहेको एक हजार ८५० र थप एक हजार ५०० गरी तीन हजार ३५० ट्याक्सी थप्ने प्रक्रिया सुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको असार पहिलो साताको निर्णयअनुसार यो प्रक्रिया सुरु गरिएको हो । जसमा...
पाल्पा, १९ असोज– पाल्पाका सबै पेट्रोलपम्पमा प्रहरीले ताल्चा लगाइदिएको छ । जिल्लामा पुगेको इन्धन अत्यावश्यकीय क्षेत्रका लागि वितरण गर्ने भन्दै प्रहरीले पम्पमा ताला लगाएको हो । अत्यावश्यकीय क्षेत्रका लागि इन्धन दिने भनिए पनि स्थानीय सर्वसाधारणले पहुँचवालालाई मात्रै प्रहरीले इन्धन दिने गरेको आरोप लगाएका छन्...
काठमाण्डु, १८ असोज-लगानी बोर्डले अगाडि बढाएका महत्वपूर्ण जलविद्युत् आयोजनाको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै सांसदहरुले आपत्ति प्रकट गरेका छन् । माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता आयोजनाको परियोजना विकास सम्झौता भइसकेको छ । तर स्थानीय तहमा सरकारी निकायले काम नगरिदिँदा प्रवद्र्धकले निर्माण प्रक्रिया अगाडि...
काठमाण्डु, १८ असोज– नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनलाई पत्र काटेर निगमले तेल नपाउँदाको क्षतिपूर्ति तिर्न आग्रह गरेको छ । यसअघि इन्धन आपूर्ति सहज बनाउन पत्र काटेको निगमले यसपटक इनधन आपूर्ति रोक्ने निर्णयप्रति कडा आपत्ति जनाउँदै मुम्बइका प्रबन्ध निर्देशकलाई पत्र काटेको हो । निगमले...
काठमाण्डु, १८ असोज– दुई सातादेखि भारतले लगाउँदै आएको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा उपत्यकामा सवारी साधनहरु पातलिदै गएका छन् । इन्धन नहुँदा धेरैजसो सवारी साधन थन्किएका छन् । भारतले आइतबारदेखि नाका खोल्ने बताए पनि कार्यान्वयन नगर्दा पेट्रोलियम पदार्थ आयात भएको छैन । नेपाल आयाल...
कञ्चनपुर, १८ असोज– आइतबार राति आएको जंगली हात्तीको झुन्डले कञ्चनपुरको देखतभुली– ६ का आधा दर्जन बढी कृषकले लगाएको धानबालीमा ठुलो नोक्सानी पुर्याएको छ । राति १० बजे लालझाडी मोहना संरक्षण क्षेत्रबाट आएको हात्तीको झुन्डले पाक्नै लागेको धानबालीमा नोक्सानी गरेको स्थानीयवासी मंगलप्रसाद चौधरीले बताए ।...
काठमाण्डु १७ असोज- नेपाल उद्योग वाणिज्य महासङ्घले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सरकार र आन्दोलनरत दललाई आग्रह गरेको छ । महासङ्घका अध्यक्ष पशुपति मुरारकाको अध्यक्षतामा शनिबार भएको कार्यकारिणी समितिको १०औँ बैठकले सरकार र आन्दोलनरत दलबीच जारी वार्ताको स्वागत गर्दै त्यसलाई शीघ्र निष्कर्षमा पु¥याउन अनुरोध...
काठमाण्डु, १७ असोज-ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीले नेपालको जलविद्युत् क्षेमा भित्रिएको अनावश्यक राजनीतिक हस्तक्षेपका कारण सोचेजति प्रगति हुन नसकेको बताएका छन् । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिको आइतबारको बैठकमा समितिले विगतमा दिएको निर्देशन किन कार्यान्वयन नभएको हो सांसद्को जिज्ञासामा उनले मन्त्री फेरिएपछि फेरिने कार्यक्रम...
काठमाण्डु, १७ असोज-भारतबाट पटकपटक हुने आपूर्ति व्यवधान र नाकाबन्दीको स्थायी समाधन खोज्न आग्रह गरिएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन र राष्ट्रिय उद्योग व्यापार महासङ्घले संयुक्तरूपमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगी तथा व्यवसायीले सँधैभरि अन्य मुलुकसँग आश्रित हुनुको सट्टा नेपालकै जल,...
मोरङ, १७ असोज-अर्थमन्त्री रामशरण महतले संविधान जारीसँगै अब आर्थिक विकास नै प्रमुख यात्रा भएको बताएका छन् । विराटनगरमा जारी जैन धर्माबलम्बीको चातुर्मासमा जैन विश्व भारती संस्थानको नवौँ दीक्षान्त समारोहमा आइतबार बोल्दै उनले अब आर्थिक विकासबाट नै गरिबी निवारण हुने बताए । अर्थमन्त्रीले भने, ‘अब...