अर्थ

विपन्न परिवारलाई जीविकोपार्जनका लागि रकम हस्तान्तरण

२०७२ मंसिर २३ गते १२:४६

पर्वत, २३ मंसिर–सामुदायिक वनमा आधारित उद्यममार्फत जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले पर्वतको एक विकट गाउँका परिवारलाई रकम अनुदान दिइएको छ । उत्तरी पर्वतको माझफाँट गाविसको फेदी सौरेनी सामुदायिक वन उपभोक्ता समूहका विपन्न परिवारलाई रकम हस्तान्तरण गरिएको हो । बहुसरोकारवाला वन कार्यक्रम, लि वर्डको सहयोग र...

रु ७८ लाख कृषकलाई अनुदान प्रदान

२०७२ मंसिर २३ गते १२:०४

मोरङ, २३ मंसिर–व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले पूर्व क्षेत्रका व्यावसायिक किसानलाई दोस्रो चरणको अनुदान रकम प्रदान गरेको छ । आयोजनाको कार्यालय विराटनगरद्वारा मङ्गलबार बेलुका आयोजित कार्यक्रममा प्याक्टका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत भानुभक्त मैनाली र अनुगमन तथा मूल्याङ्कन अधिकृत वसन्तराज अर्यालले कृषकलाई चेक...

जापानले भूकम्प पीडितका लागि क्रियाशील संस्थालाई ४ करोड दिने

२०७२ मंसिर २२ गते १८:५९

काठमाण्डु, २२ मंसिर-जापान सरकारले नेपालको भूकम्प प्रभावित क्षेत्रमा क्रियाशील दुईवटा जापानी गैरसरकारी संस्थालाई करिब चार करोड १५ लाख ४५ हजार सहयोग गर्ने घोषणा गरेको छ । नेपालस्थित जापानी राजदूतावासका अनुसार जापानी गैरसरकारी संस्था आम्दा बहुक्षेत्रीय एकीकृत विकास सेवा ९आम्दा–माइन्ड्स० लाई काभ्रेपलाञ्चोक जिल्लाका तीनवटा गाउँ...

थप तीन स्थानमा इन्धन भण्डारणस्थल बनाइदै

२०७२ मंसिर २२ गते १४:३६

काठमाण्डु, २२ मंसिर-सरकारले काभ्रेको पाँचखाल, नुवाकोटको त्रिशुली र तनहुँको खैरेनीमा इन्धन भण्डारणस्थल निर्माण गर्ने भएको छ । ती तीन स्थानमा छरछ हजार किलोलिटर क्षमताका पेट्रोल भण्डारणस्थल निर्माण गर्न लागिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले बताए । इन्धनको भण्डारणस्थल निर्माणका लागि चीन सरकारसमक्ष...

मदिरा उद्योगबाट राजस्व छली

२०७२ मंसिर २२ गते १३:१६

कपिलवस्तु, २२ मंसिर-रुपन्देहीको एक मदिरा उद्योगले राजस्व छल्ने गरेको तथ्य बाहिर आएको छ । रुपन्देहीस्थित किसान डिष्टिलरीले मधेस आन्दोलनको फाइदा उठाउँदै आफूले उत्पादन गर्ने ७० युपीको किसान लिची र ७० युपीकै किसान सौफी ब्राण्डको मदिरा अन्तशुल्क (बिना स्टिकर) कपिलवस्तुमा बिक्री गरी राजस्व छली गरेको...

यूरोपियन युनियन बाहेकका सबै सहयोग दातृनिकायबाटै सञ्चालन गरिदैछ: खतिवडा

२०७२ मंसिर २२ गते १३:०८

काठमाण्डु, २२ मंसिर-राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।युवराज खतिवडाले भूकम्पपीडितका घर निर्माणका लागि प्रदान गरिने अनुदानको पहिलो किस्ता जिल्ला दैवीप्रकोप उद्धार समिति मार्फत नै पठाउन लागिएको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उहाँले तत्काल बैंकिङ सेवाको पहुँच त्यहाँ नपुगुन्जेल...

इयुबाहेकका सबै रकम दातृ निकाय मार्फत नै सञ्चालन हुने

२०७२ मंसिर २२ गते ११:५९

काठमाण्डु, २२ मंसिर – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले भूकम्पपीडितका घर निर्माणका लागि प्रदान गरिने अनुदानको पहिलो किस्ता जिल्ला दैवीप्रकोप उद्धार समिति मार्फत नै पठाउन लागिएको बताएका छन् । व्यवस्थापिका–संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिको मंगलबारको बैठकमा उनले तत्काल बैंकिङ सेवाको पहुँच...

ग्यास उत्खननका लागि प्राविधिक टोली खटाउदैछु: उद्योगमन्त्री

२०७२ मंसिर २१ गते १७:०५

दैलेख, २१ मंसिर-उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले ग्यास उत्खननका लागि एक महिनाभित्र प्राविधिक टोलीलाई सम्भावित क्षेत्रमा खटाउने बताएका छन् । भूगर्भविद्सहित खानी क्षेत्रको अवलोकन भ्रमणमा आएका मन्त्री पाण्डेयले सरकारको आफ्नो साधन स्रोतले नभ्याए विदेशी सहयोग लिने बताए । ‘प्राविधिक टोलीले ग्यास प्रयोगमा ल्याउन सकिने प्रतिवेदन दिएमा...

एडिबीको साढे नौ अर्ब ऋण सहयोग

२०७२ मंसिर २१ गते १६:२४

काठमाण्डु, २१ मंसिर-एसियाली विकास बैंक काठमाण्डु उपत्यकाको खानेपानी सुधार आयोजना कार्यान्वयनका लागि नौ अर्ब ५४ करोड सहुलियत ऋण सहयोग उपलब्ध गराउन सहमत भएको छ । अर्थमन्त्रालयमा सोमबार आयोजना गरिएको कार्यक्रममा अर्थसचिव लोकदर्शन रेग्मी र नेपालका लागि विकास बैंकका देशीय निर्देशक किनीची योकोयामाले उक्त सम्झौतामा...

हवाई सेवा राम्रो भए राष्ट्रियता बलियो हुन्छ: पर्यटनमन्त्री

२०७२ मंसिर २१ गते १६:१३

काठमाण्डु, २१ मंसिर-संस्कृति पर्यटन तथा नागरिक नागरिक उड्डयन आनन्दप्रसाद पोखरेलले भूपरिवेष्टित देश भएकाले पारवहनका लागि हवाई सेवा अति आवश्यक भएको बताएका छन् । नागरिक उड्डयन प्राधिकरण नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन दिवसका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा उनले नेपालमा हवाई सेवालाई विस्तार गर्नुपर्ने आवश्यकता...

यस वर्ष लमजुङमा मह सिकार महोत्सव हुन सकेन

२०७२ मंसिर २१ गते ८:१९

लमजुङ, २१ मंसिर –पाँच वर्षसम्म निरन्तर आयोजना गरिएको ‘हनी हन्टिङ’ मह सिकार महोत्सव यस वर्ष भने हुन सकेको छैन । लगातारको तराई बन्दका कारण इन्धन अभाव भएपछि लमजुङका गाउँ गाउँमा हुने मह सिकार महोत्सव हुन नसकेको हो । गत वर्षहरुमा कात्तिक महिनामा हुने मह...

सडक विभागको बजेट १० प्रतिशत मात्र खर्च

२०७२ मंसिर २० गते १७:५८

काठमाण्डु, २० मंसिर-इन्धन अभावको अवस्था एक महिनासम्म यथावत् रहे सडक विभागले ठेक्कापट्टा गरेर निर्माणको क्रममा रहेका सडकको काममा गम्भीर असर पर्ने भएको छ । आर्थिक वर्ष २०७२/७३ मा विभागले ८०० किमी नयाँ माटे सडक, ७०० किमी सडकको स्तरोन्नति, ८५० किमी आवधिक मर्मत, नौ हजार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us