अर्थ

साढे चार अर्ब रुपैयाँको धान उत्पादन हुने खेत बाँझै

२०७२ मंसिर २५ गते १७:११

काठमाण्डु, २५ मंसिर–नेपालीले दुवै छाक भात खाने बानीमा परिवर्तन नल्याउने हो भने मुलुकमा यसवर्ष चामल आयात दोब्बरले वृद्धि हुने भएको छ ।   गतवर्ष नेपालले भारतबाट करिब रु २३ अर्बको चामल आयात गरेको थियो । प्रमुख दोस्रो खाद्यन्नबाली गहुँको उत्पादन गतवर्ष करिब १७ लाख...

दाङमा मह उत्पादन बढ्यो

२०७२ मंसिर २५ गते १६:५१

दाङ, २५ मंसिर – जिल्लामा यसवर्ष मह उत्पादन बढेको छ । महको लागि उर्वर मानिने जिल्लामा पछिल्लो समयमा माहुरीको गोलामा वृद्धिसँगै मह उत्पादन पनि गतवर्षको तुलनामा यसवर्ष बढेको हो । जिल्लामा गतवर्षको तुलनामा ४० प्रतिशतले मह उत्पादन बढेको हो । जिल्ला माहुरीपालन सङ्घका अनुसार...

सीपमूलक काममा लागेपछि झापाका कैदीबन्दीको जीवनस्तर फेरिँदै

२०७२ मंसिर २५ गते १६:१५

झापा, २५ मंसिर – सरकारले कारागारलाई यातना गृह नभई सुधार गृहको रूपमा विकास गर्ने योजना अघि सारेसँगै झापा कारागारका कैदीबन्दीको जीवनस्तर फेरिएको छ । कैदीबन्दीले जेलभित्रै सीपमूलक तालिम लिई सिकेको सीपलाई सदुपयोग गर्दै काम गरिरहेका छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको कारागारमा जेल जीवन...

मुस्ताङको लोमान्थाङमा पर्यटक घटे

२०७२ मंसिर २५ गते १६:०३

मुस्ताङ, २५मंसिर मुस्ताङको पर्यटकीय गन्तव्य लोमान्थाङ भ्रमणमा जाने पर्यटकको सङ्ख्यामा ३३ प्रतिशतले कमी आएको छ । भूकम्प र बन्द हडतालका कारण पर्यटकको सङ्ख्यामा कमी आएको छ । अन्नपूर्ण संरक्षण आयोजना ९एक्याप०का अनुसार सन् २०१५ को ११ महिनाको अवधिमा दुई हजार ६६२ पर्यटकले लोमान्थाङ भ्रमण...

क्यासिनो मजदुरलाई बहाल गराउन श्रम समितिको निर्देशन

२०७२ मंसिर २५ गते १५:५४

काठमाण्डु, २५ मंसिर-अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले हालै सञ्चालित क्यासिनो विल्लेनयर्स क्लबमा होटल साङ्ग्रिलामा सञ्चालित क्यासिनोमा विगतदेखि कार्यरत मजदुरलाई बहाल गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संसद् मातहतको उक्त समितिको शुक्रबारको बैठकले नेपालको प्रचलित कानुन, श्रम ऐन तथा समितिको अध्ययन प्रतिवेदनका आधारमा...

एलपी ग्यास अभावमा बागलुङका अधिकांश होटल रेष्टुराँ बन्द

२०७२ मंसिर २५ गते १५:५१

बागलुङ, २५ मंसिर खाना पकाउने एलपी ग्यास ढुवानी नहुँदा जिल्लाका अधिकांश होटल तथा रेस्टुराँ बन्द भएका छन् । ग्यास नपाउँदा सदरमुकामका अधिकांश वासिन्दा गाउँ फर्किएका छन्, भने कतिपयले विकल्पम दाउरा प्रयोग गर्न थालेका छन् । होटल तथा रेस्टुराँले सेवा घटाएका छन् । ‘ग्यास अभावले...

गोदावरी मेलामा एक करोड सात लाख आम्दानी भयोः अर्थमन्त्री

२०७२ मंसिर २५ गते १४:३३

ललितपुर, २५ मंसिर– अर्थमन्त्री विष्णु पौडेलले भारतले लगाएको नाकाबन्दी छिट्टै खुल्ने बताएका छन् । बाह्रवर्षे गोदावरी सिंहस्थ महामेला आयोजकले आफ्नो खर्च विवरण सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा उनले इन्धन अभावले पैदा भएको समस्या समाधानतर्फ गएको बताएका छन् । मधेसी मोर्चासँगको वार्ता सकारात्मक हुँदै गएको...

प्रधानमन्त्री ओलीद्वारा संस्कृति संरक्षणमा सहयोग प्रदान

२०७२ मंसिर २५ गते ८:४८

भक्तपुर, २५ मंसिर– प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपुरथिमिमा लामो समयदेखि कला, संस्कृतिको जगेर्नामा क्रियाशील दुई संस्थालाई संस्कृति संरक्षणका लागि अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग प्रदान गरेका छन् । गत कात्तिक २६ गते शङ्खधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्कृति...

हिमालयन बैंक र क्लियरिङ हाउसबीच सम्झौता

२०७२ मंसिर २४ गते १९:४१

काठमाण्डु, २४ मंसिर-नेपाल क्लियरिङ हाउस लि र हिमालयन बैंक लिबीच अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवासम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । सम्झौतापत्रमा क्लियरिङ हाउस लिका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधान बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जबराले हस्ताक्षर गरे । सम्झौताबमोजिम क्लियरिङ हाउस लिले बैंकलाई...

नाकाबन्दीले हाते कागजको उत्पादनमा कमी

२०७२ मंसिर २४ गते १६:१२

बागलुङ, २४ मंसिर नाकाबन्दीका कारण स्थानीय रुपमा उत्पादन हुने नेपाली हाते कागजको उत्पादनमा कमी आएपछि कृषकलाई मर्का परेको छ । सात वर्षअघि नेपाली हाते कागजको वार्षिक एक करोड रुपैयाँसम्मको व्यापार हुने गरेकामा हाल ४० लाख रुपैयाँसम्मको व्यापार हुनसमेत कठिनाइ हुन थालेको भक्तपुर क्रयाफ्ट पेपर...

म्याग्दीमा उत्पादित ऊनले बजार पाएन

२०७२ मंसिर २४ गते १६:०१

म्याग्दी, २४ मंसिर – जिल्लामा उत्पादित ऊनले बजार र उचित मूल्य पाउन नसक्दा कृषक आम्दानीको अवसरबाट वञ्चित भएका छन् । व्यावसायिक रुपमा भेडापालन गरेका कृषकले ऊन बिक्री गर्न नपाउँदा जङ्गलमा कुहिएर खेर जाने गरेको छ । ऊन कुहिएर खेर जाँदा आम्दानीको अवसरबाट बञ्चित हुनुपरेको...

माछापोखरी बनाउन चितवनका कृषक आकर्षित

२०७२ मंसिर २४ गते १५:४५

चितवन, २४ मंसिर – जिल्लामा माछापोखरी निर्माण गरेर माछापालन गर्न किसान आकर्षित देखिएका छन् । जिल्ला कृषि विकास कार्यालयमा १८३ जनाले नयाँ माछापोखरी निर्माण गरी माछापालन गर्न निवेदन दिएका छन् । कार्यालयमा मत्स्य विकास अधिकृत परशुराम यादवका अनुसार अनुदान बढेकाले किसान उत्साहित भएको हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us