अर्थ

पर्यटन व्यावसायी वाङ्छुलार्ई सगरमाथा संरक्षक अभियन्ता सम्मान

२०७२ मंसिर २४ गते १५:३६

काठमाडौँ, २४ मंसिर सरकारले साहसिक पर्यटनको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका पर्यटन व्यवसायी वाङ्छु शेर्पालाई ‘सगरमाथा संरक्षक अभियन्ता सम्मान–२०७२’ प्रदान गरेको छ । पर्यटनको क्षेत्रमा खासगरी सगरमाथा क्षेत्रको संरक्षणमा विशेष योगदान पु¥याएका पर्यटन व्यवसायी वाङ्छुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले सम्मान गरेका...

खोरेतले पशु मर्न थाले

२०७२ मंसिर २४ गते १५:०२

भक्तपुर, २४ मंसिर – जिल्लामा संक्रमक रोग खोरेतका कारण चौपाया मर्ने क्रम बढेको छ । खोरेतले बुधबारसम्म करिब दुई दर्जन पशु मरेका छन् भने रोग लागेका कारण धेरै पशुले दानापानी खान छाडेको पीडित किसानले बताएका छन् । जिल्ला पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक...

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका लागि करिब दुई अर्ब

२०७२ मंसिर २४ गते १३:२१

काठमाण्डु, २४ मंसिर फिनल्यान्डले ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (तेस्रो चरण) कार्यान्वयनका लागि एक अर्ब ८१ करोड रुपैयाँ अनुदानस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा नेपालका लागि फिनल्यान्डका राजदूत योर्मा सुभान्तो र अर्थमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले हस्ताक्षर...

तेह्र सय किलोग्राम अर्गानिक चिया विदेश निर्यात

२०७२ मंसिर २४ गते ८:५१

इलाम, २४ मसिर– तीन वर्षदेखि निरन्तर अर्गानिक चिया उत्पादन गरिरहेको साँखेजुङ–७ मा रहेको कञ्चनजङ्घा अर्गानिक चिया उद्योगले यस वर्ष एक हजार तीन सय किलोग्राम तयारी चिया विदेश निर्यात गरेको छ ।   स्थानीय कृषक, सहकारी समूह र उद्योगले उत्पादन गरेको उच्च कोटीको अर्गानिक चिया...

अघिल्लो वर्षको भुक्तानी नपाउँदा किसान मारमा

२०७२ मंसिर २४ गते ८:१४

परासी, २४ मंसिर– नवलपरासीमा उखु किसानले गत वर्ष चिनी उद्योगलाई उखु दिएबापतको करिब ८० करोड बाँकी रकम भुक्तानी पाउन सकेका छैनन् । उद्योगले यस वर्षको याम सुरु हुन लाग्दासमेत अधिकांश किसानको गत वर्षको बाँकी रकम भुक्तानी नगरेको किसानको भनाइ छ । करिब एक अर्ब...

चिया कारखानामा आगलागी हुँदा करोडको क्षति

२०७२ मंसिर २३ गते १९:०२

झापा, २३ मंसिर– झापाको भद्रपुर–४ मा रहेको खुश्वु टी स्टेटमा दिउँसो आगलागी हुँदा झण्डै एक करोड रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको छ । टी स्टेटमा रहेको कोल्ड हिटरबाट सल्किएको आगो चिया पकाउने डायरसमेत क्षति हुँदा सो मूल्य बराबरको क्षति भएको वडा प्रहरी कार्यालय...

कुबेर मर्चेन्टका प्रमुख कार्यकारी सुवेदी पक्राउ

२०७२ मंसिर २३ गते १८:३५

काठमाण्डु, २३ मंसिर– कुबेर मर्चेन्ट फाइनान्स लिमिटेड ज्ञानेश्वरका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कमलनाथ सुवेदीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको छ । कर्जाको धितो रहेको घरजग्गा बिक्री गर्दा ऋणीसँग मिलेमतो गरी सङ्घ संस्थालाई प्राप्त हुने रकम कम्तीमा ६८ लाख हिनामिना गरेकोलगायतको आरोपमा उनलाई...

तरकारी खेतीप्रति युवाको आकर्षण

२०७२ मंसिर २३ गते १६:३४

झापा, २३ मंसिर – तीन वर्षदेखि सञ्चालित ‘युवा लक्षित व्यावसायिक तरकारी खेतीप्रति झापाका युवाको आकर्षण बढ्न थालेको छ । युवालाई कृषि विकास कार्यालयले जनही ६० हजार रुपैयाँ अनुदान दिन थालेपछि तरकारी खेतीप्रति आकर्षण बढेको हो । कार्यालयले पहिलो वर्ष ४० जनालाई २४ लाख, दोस्रो...

काभ्रेमा ‘बंगुर मिसन’ कार्यक्रम सुरु

२०७२ मंसिर २३ गते १६:२३

काभ्रे,२३ मंसिर – काभ्रेपलाञ्चोकमा बंगुर मिसन कार्यक्रम सुरु भएको छ । बंगुरको जातीय गुणमा सुधार ल्याउन, बच्चा बिक्री नहुने समस्याको अन्त्य गर्न र जातीय गुणको उत्पादन बढाउन कार्यक्रम सुरु भएको हो । जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत राजकुमार हुमागाईँले कार्यक्रमका लागि १४...

आर्थिक सूचक नकारात्मक, लगानीको वातावरण कमजोर बन्दै

२०७२ मंसिर २३ गते १६:१९

काठमाण्डु, २३ मंसिर – झण्डै चार महिनादेखिको तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको सबै आर्थिक सूचकहरु नकारात्मक हुनुका साथै लगानीको वातावरण पनि कमजोर बन्दै गएको छ । अर्थ मन्त्रालयमा बुधबार भएको अन्तरक्रियामा प्रस्तुत गरिएको अध्ययन प्रतिवेदनका आधारमा मुलुकमा लगानीको वातावरण विगत...

कृषक कफीखेतीतर्फ आकर्षित

२०७२ मंसिर २३ गते १५:५६

अर्घाखाँची, २३ मंसिर – बजारको सुनिश्चितता, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि जिल्लाका कृषक कफीखेतीतर्फ आकर्षित हुन थालेका छन् । तीन वर्षदेखि गबारोले बोट मरेपनि कफीखेतीप्रति कृषकको आकर्षण बढेको छ । अरु खेती जस्तो बढी समय दिन नपर्ने, कम लगानीमै उत्पादन हुने...

नेपाल प्रहरीमा पहिलोपटक बीमाको व्यवस्था

२०७२ मंसिर २३ गते १३:३७

काठमाण्डु, २३ मंसिर – नेपाल प्रहरीको छ दशक लामो इतिहासमा पहिलोपटक प्रहरी कर्मचारीका लागि एक लाख रुपैयाँको जीवन बीमाको व्यवस्था गरिएको छ । सरकारले गत कात्तिक २३ गते प्रहरीलाई एक लाख रुपैयाँको जीवन बीमाको व्यवस्था गर्ने निर्णय गरेसँगै सोहीबमोजिम प्रहरी नियमावलीमा त्यसको व्यवस्था गर्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us