अर्थ

इन्धन अभावमा निर्माणाधीन जलविद्युत आयोजनाको काम ठप्प

२०७२ मंसिर २७ गते ११:४२

म्याग्दी, २७ मंसिर – भारतीय नाकाबन्दीका कारण म्याग्दीमा निर्माणाधीन अवस्थामा रहेका ७१ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजनाको काम तीन महिनादेखि ठप्प भएको छ । म्याग्दीको नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको चार मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजना, रोवर्ट इनर्जी प्रालिको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजना...

इन्धन अभावले बेनी–गलेश्वर सडक कालोपत्रे योजना अलपत्र

२०७२ मंसिर २७ गते ८:५२

म्याग्दी, २७ मंसिर– भारतीय नाकाबन्दीका कारण इन्धन अभावले म्याग्दीका विकास निर्माण योजना प्रभावित बनेका छन् । सदरमुकाम बेनीदेखि गलेश्वर बजारलाई जोड्ने सडकखण्डमा कालोपत्र योजना इन्धन अभावले अलपत्र परेको छ । गत भदौदेखि सुरु गरिएको तीन किमी लामो बेनी–गलेश्वर सडकखण्डमा कालोपत्र गर्नका लागि सडक विस्तारको...

इन्धन अभावका कारण म्याग्दीमा ७१ मेगावाटका तीन आयोजनाको काम ठप्प

२०७२ मंसिर २७ गते ८:४७

म्याग्दी, २७ मंसिर– भारतीय नाकाबन्दीका कारण म्याग्दीमा निर्माणाधीन अवस्थामा रहेका ७१ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजनाको काम तीन महिनादेखि ठप्प भएको छ । म्याग्दीको नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको चार मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजना, रोवर्ट इनर्जी प्रालिको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना र...

उद्योग सञ्चालन अन्योल बनेपछि चार जिल्लाका उखु किसान चिन्तामा

२०७२ मंसिर २६ गते १६:१३

बर्दिवास, २६ मंसिर – महोत्तरी जिल्लाको रामनगरस्थित एभरेस्ट चिनी उद्योग (एभरेस्ट सुगर एन्ड केमिकल इन्डन्ट्रिज) यस पालि सञ्चालन हुने टुङ्गो नभएपछि महोत्तरीसहित चार जिल्लाका उखु किसान बिलखबन्दमा परेका छन् । पछिल्लो साउन मसान्तसँगैको बन्दहड्ताल र पछिल्लो भारतीय नाकाबन्दीले उद्योग सञ्चालन गर्न आवश्यक यान्त्रिक पाटपुर्जा...

भोजपुरका किसानमा नगदे बालीमा आकर्षण बढ्दो

२०७२ मंसिर २६ गते १५:५३

भोजपुर, २६ मंसिर – पूर्वी पहाडी जिल्ला भोजपुरमा फलपmूल तथा नगदे बालीमा आकर्षण बढेको छ । केही वर्ष अघिसम्म किसानहरु खाद्यान्न बाली मात्र उत्पादन गर्थे तर करिब छ वर्ष अघिदेखि भोजपुर सडक सञ्जालमा जोडिएपछि फलफुल तथा नगदे बालीमा किसान आकर्षित हुन थालेका हुन् ।...

काभ्रेपलाञ्चोकमा किबीको बिरुवाको माग बढ्दै

२०७२ मंसिर २६ गते १५:४५

बनेपा, २६ मंसिर – व्यावसायिकरुपमा किबीको खेती हुन थालेपछि काभ्रेपलाञ्चोकमा किबीको बिरुवाको माग बढ्न थालेको छ । करिव एक हजार ५०० मात्रै बिरुवा उत्पादन हुने नर्सरीमा अहिले झण्डै १० हजार किबीको बिरुवाको नर्सरी गरिएको र त्यसबाट चार हजार बिरुवाको बिक्री वितरण भएको बुद्ध फलपूmल...

इन्धन अभावले इँटा उत्पादन अन्यौलमा, पुर्ननिर्माण नै प्रभावित हुने आशङ्का

२०७२ मंसिर २६ गते १५:३६

भक्तपर, २६ मंसिर – विगतका वर्षमा नयाँ इँटा उत्पादन गर्न भ्याइनभ्याई हुने भक्तपुरका ६१ वटा इँटा भट्टामा यसवर्ष सुनसान छ । भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भएपछि र भारतबाट कोइला ल्याउन र भारतबाट मिस्त्री ल्याउन नसकेपछि भक्तपुरका इँटा भट्टा व्यवसायीले इँटा उत्पादन गर्न नसकेपछि...

तातोपानी भन्सार नाका सञ्चालनका लागि उच्चस्तरीय पहल जरुरी

२०७२ मंसिर २६ गते १५:३१

सिन्धुपाल्चोक, २६ मंसिर तराई–मधेसमा जारी अन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण आक्रान्त भएको मुलुकको अर्थतन्त्र छिमेकी मित्रराष्ट्र चीनसँग जोडिएको महत्वपूर्ण ‘तातोपानी नाका’ ठप्प हुँदा थप मारमा परेको छ । गत वर्ष साउनमा गएको जुरे पहिरो र वैशाख १२ को भूकम्पले क्षतविक्षत बनाएको अरनिको राजमार्ग...

अदुवाले बजार नपाउँदा उदयपुरका कृषक चिन्तित

२०७२ मंसिर २६ गते १४:२८

उदयपुर, २६ मंसिर – उदयपुर जिल्लाको पश्चिमी पहाडी क्षेत्रका गाविसका कृषकले यस वर्ष अदुवा उत्पादन राम्रो वृद्धि गरेको भए ता पनि यसको बिक्रीको लागि उचित बजारको व्यवस्थापनमा समस्या हुँदा यस क्षेत्रका अदुवा उत्पादक कृषक चिन्तित बनेका छन् । जिल्लाको पश्चिमी पहाडी गाविसहरु हर्देनी, मयङखु,...

कोरिडोर बन्दले दैनिक दश करोडको नोक्सानी

२०७२ मंसिर २६ गते १३:०८

भैरहवा, २६ मंसिर – लगातारको मधेस आन्दोलनका कारण लुम्बिनी औद्योगिक कोरिडोरमा रहेका तीन दर्जन साना ठूला उद्योग सधैँका लागि बन्द हुने स्थितिमा पुगेका छन् । करिब पाँच हजार करोड रुपैयाँ लगानी रहेको यस क्षेत्रका सिमेन्ट, बोरा, छड, लिटो र चाउचाउलगायत उद्योग अहिले थला परेको...

खरायोको मासुको अत्यधिक माग

२०७२ मंसिर २५ गते १८:४३

काठमाण्डु, २५ मंसिर– नेपालमा खरायोको मासुको अत्यधिक माग हुने गरेको विज्ञले बताएका छन् । युवा सङ्घ नेपालले आयोजना गरेको आत्मनिर्भर नेपाल निर्माणका लागि युवा अभियानअन्तर्गत ‘नेपालमा खरायोपालनको सम्भावना चुनौती र बजारीकरण’ विषयको अन्तक्र्रियामा द हिमालयन रेबिट फार्मका सञ्चालक उज्ज्वल चापागार्इंले पछिल्लो समयमा खरायोको रौँ...

नेपालमा अनलाइन किनमेल मोह बढ्दो

२०७२ मंसिर २५ गते १७:२८

कास्की, २५ मंसिर – पोखरा रामबजारकी शिला नेपालले अमेरिकामा बस्ने आफ्ना प्रेमीले पठाएको ‘बर्थडे केक’ र मग्मगाउँदो फूलको बुके घरमै पाइन्  । पोखरासँगै जोडिएको हेम्जाका बवीन उपाध्यायले लेकसाइडमा रहेको चल्तीको चिल्लीबार रेष्टुराँमा बनेको पिज्जा घरमै मगाएर खाए । पोखरामा भर्खरै खुलेको एमबिको अनलाइन डटकममा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us