झापा, ५ पुस – जिल्लामा पहिलोपटक सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले छुट्टै सहकारी सञ्चालनमा ल्याएका छन् । जिल्लाभर कार्य क्षेत्र रहने गरी गत असार ८ गते डिभिजन सहकारी कार्यालय सहकारीको दर्ता भएको थियो । सो संस्थामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी मात्र...
सल्यान, ५ पुुस – बागचौर नगरपालिका–९ कोटमौलाका अङ्गेश्वर डाँगीले गत वर्ष सुन्तला बिक्री गरेर नौ लाख रुपैयाँको आम्दानी आम्दानी गरे – यसपटक अहिलेसम्म एक दाना पनि बिक्री गर्न सक्न भएको छैन । गतवर्ष डाँगी आफैले बजारसम्म लिएर सुन्तला बिक्री गरेका थिए तर अहिले इन्धन...
इलाम, ५ पुस – सुन्तला पकेट क्षेत्रका रूपमा रहेका जिल्लाका आधादर्जनभन्दा बढी गाविसमा गरिएको सुन्तलाखेतीमा देखिएको सिट्रस ग्रिनिङ रोगका कारण सुन्तलाका बोट धमाधम मर्न थालेका छन् । बरबोटे, नामसालिङ, इलाम नगरपालिका, सोयाक, गोदकलगायतका गाविसमा सिट्रस ग्रिनिङ रोग देखापरेको हो । सुन्तलामा सिट्रस ग्रिनिङ नामक...
कञ्चनपुर, ५ पुस– कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको बसपार्कलाई आधुनिकीकरण गर्ने कार्य अलपत्र परेको छ । भीमदत्तनगरपालिकाको स्वामित्वमा रहेको बसपार्कलाई आधुनिकीकरण गर्नका लागि गत भदौ महिनामा १४ करोडको बोलपत्र आह्वान गरिए पनि ठेकेदारको मूल्याङ्कन गरी विवरण नगर विकास कोषमा उपलब्ध गराउने कार्य नहुँदा कार्य अगाडि...
पाल्पा, ५ पुस– नेपाललाई कर्मथलो बनाएर सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका जापानिज समाजसेवी काजुमासा काकिमी ओकेबाजेले विद्यालयको नयाँ भवन निर्माणका लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गरेका छन् । बाकामलाङमा रहेको सरस्वती प्राथमिक विद्यालयको नयाँ भवन निर्माणका लागि जग्गा खरिद गर्न एक लाख...
काठमाण्डु, ४ पुस – गत साता दोहोरो अङ्कले बढेको नेप्से यो साता ८ अङ्कले तल झरेको छ । गत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६.५१ अङ्कले बढेर अन्तिम दिन एक हजार ११९.३५ अङ्कमा पुगेको थियो । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा...
पाँचथर, ४ पुस – भारतीय नाकाबन्दीले सबैतिर असर पारे पनि पाँचथरको दक्षिणी गाविस कुरुम्बाका सुन्तला किसानलाई भने फाइदा भएको छ । नाकाबन्दीका कारण ढुवानी सहज नभएपछि पूर्वका बजारमा अन्यत्रबाट प्रर्याप्त मात्रामा सुन्तला आउन नसकेपछि कुरुम्बाको सुन्तलाले राम्रो मूल्य पाएको हो । झापाको विर्तामोड, दमकलगायत...
चितवन, ४ पुस – कुनै बेला तोरीको जिल्ला भनेर परिचित चितवनमा घट्दो उत्पादनलाई बढाउन अभियान थालिएको भए पनि सन्तोषजनक ढङ्गले प्रगति हुनसकेको छैन । आर्थिक वर्ष २०४७÷०४८ मा १८ हजार हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा २०६०÷६१ सम्म आइपुग्दा घटेर चार हजार हेक्टरमा मात्र लगाइएको थियो...
इटहरी, ४ पुस – अर्बौको लगानी भइसकेको सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा पछिल्लो समयमा नदीको पानी नचढ्ने समस्या थपिएको छ । सोका कारण किसानका खेतमा सिँचाइका लागि पानी प्रवाह हुन छाडिसकेको छ । अर्कातिर नदीले बगाएर ल्याएको बालुवा धेरै हुन थालेपछि किसानका खेतसम्म बालुवा...
काठमाण्डु, ३ पुस – तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको सबै क्षेत्र चौपट भई संस्थागत रुपमा तस्करी हुन थालेको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले चिन्ता व्यक्त गरेको छ । महासङ्घले पत्रकार सम्मेलन गरी भारतीय सीमा क्षेत्रमा जबर्जस्ती रुपमा अनौपचारिक व्यापार फस्टाएको...
काठमाण्डु, ३ पुस – हिमालय स्के ट्रेक प्रालिको आयोजनामा भोलिबाट लाङटाङ उपत्यकामा हिमालय स्काई विन्टर फेस्टिबल (हिउँमा खेल्ने खेल) गरिने भएको छ । प्रालिले आज यहाँ पत्रकार सम्मेलन गरी रसुवाको लाङ्टाङ भ्यालीमा सो फेस्टिबल गर्न लागेको जानकारी दिएको हो । नेपाल भूकम्पबाट सुरक्षित छ...
काठमाण्डु, ३ पुस– नेपाल विद्युत् प्राधिकरणले उचित निर्णय गर्न नसक्दा चमेलिया जलविद्युत् आयोजनाका सम्बन्धमा व्यवस्थापिका–संसद्का दुई समितिको निर्णयबीच विवाद देखिएको छ । संसद्को सार्वजनिक लेखा समितिले सो जलविद्युत् आयोजनाका सम्बन्धमा विगतमा दिइएको निर्देशन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले कार्यान्वयन नगरेको अवस्थामा सदनकै अर्को...