काठमाण्डु, ९ पुस – नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्डलाई तत्काल परिणाम देखिने गरी गतिशील बनाइने बताएका छन् । नेपाल पर्यटन पत्रकार सङ्घको तर्फबाट आज बधाई ग्रहण गर्दै उनले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनका कामलाई अघि बढाउने बताए । बोर्डमा...
काठमाण्डु, ९ पुस – इन्धन अभावपछि काठमाण्डुको उत्तरपूर्वी भागमा प्रहरी र स्थानीय केही व्यक्तिको मिलेमतोमा कालाबजारी फस्टाएको छ । ग्याँस, मट्टितेल र दाउरामा समेत कालाबजारी हुँदा स्थानीयलाई मर्का परेको छ । गोकर्णेश्वर नगरपालिकाको अत्तरखेलमा सञ्चालनमा रहेको श्री अन्जु इन्टरप्राइजेजले नेपाल आयल निगमको अधिकृत बिक्रेता...
बाजुरा, ९ पुस – जिल्लाको छतारा गाविसमा अल्लो प्रशोधन केन्द्र उद्योग सञ्चालन गरेको छ । अल्लो प्रशोधन उद्योग सञ्चालनमा आएपछि जिल्लाका छतारा, तोली, कैलाशमाण्डौँ, बाह्रबिस, कुल्देवममाण्डौँलगायत गाविसका स्थानीयबासी निकै खुसी बनेका छन् । छतारा अल्लो प्रशोधन सामुदायिक महिला समूहबाट सञ्चालन हुँदै आइरहेको छ ।...
मुस्ताङ, ९ पुस – करदाताको संख्या बढेपछि जिल्लामा राजस्व संकलन उत्साहजनक रुपले बढेको छ । गत साउनमा जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा आन्तरिक राजस्व कार्यालय पोखरा, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिविस र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीले जिल्लाका विभिन्न क्षेत्रमा करसम्बन्धी...
काठमाण्डु, ९ पुस – सरकारले एक वर्षभित्र जनताले अनुभव गर्ने गरी विद्युत्भार कटौतीलाई अन्त्य गर्ने घोषणा गरिरहेको बेला ऊर्जा क्षेत्रमा लागेकाले भने प्रक्रियागत झन्झट नहटाएसम्म उल्लेख्य सुधार आउन नसक्ने बताएका छन् । भारतको अघोषित नाकाबन्दीका कारण निर्माणाधीन प्रायः सबै आयोजना समस्यामा परेका छन् ।...
काठमाण्डु, ९ पुस– चीन सरकारले अनुदानमा दिएको इन्डक्सन चुलोको मुल्य निर्धारण गर्न समिति गठन गरेको छ । सरकारले इन्डक्सन चुलोको मुल्य निर्धारणका लागि विभिन्न ४ वटा सरोकारवाला निकाय सम्मिलित छुट्टै समिति गठन गरिएको नेशनल ट्रेडिङका महाप्रवन्धक सत्यनाराण मेहताले जानकारी दिए । मेहताका उनका अनुसार...
म्याग्दी, ९ पुस – गत वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षति पुगेका म्याग्दीका ८९ वटा सामुदायिक विद्यालयलाई एक करोड २६ लाख रुपैयाँभन्दा बढी बजेट वितरण गरिएको छ । भूकम्पपछि भत्किएका, जीर्ण बनेका कक्षाकोठा भवनको पुनःनिर्माण तथा मर्मतका लागि एक करोड २६ लाख ५०...
काठमाण्डु, ८ पुस – नेपाल आयल निगमले एलपी ग्यास ढुवानी गर्ने अत्यावश्यक सवारी साधन ‘बुलेट’ खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । निगमले बुलेट खरिद गर्न चाहने उद्योगीलाई प्रस्ताव लिएर आउन आह्वान गरेपछि निगममा एक हजार ७९ निवेदन परेको छ । निगमले करिब ४५०...
सल्यान – समय चिसो छ । मौसम सफा । उत्तरतिर मोती झै हाँसिरहेका हिमश्रृङ्ला । वरिपरी अग्ला–अग्ला पहाड, हरियाली जङ्गल र बीचमा नीलो आकाश झै दक्षिणतिर पैmलिएको सुन्दर मनै लोभ्याऊने दृश्य भएको तलाऊ कुपिण्डे ताल । यो दह, आज भोलि आन्तरिक पर्यटनको केन्द्र बनेको...
काठमाण्डु, ८ पुस – डुबान क्षेत्र र सामान्य धान खेतमा पनि राम्रो उत्पादन हुने देखेपछि सरकारले यसै वर्ष चेहरान सव १ नामक नयाँ प्रजातिको धानलाई सिफारिस गर्ने तयारी गरेको छ । तीन वर्षको अनुसन्धानबाट देशको पूर्वदेखि पश्चिम तराई क्षेत्रमा यस प्रजातिको धानको उत्पादन राम्रो...
पाल्पा, ८ पुस – मेहनत र परिश्रम गरियो भने पैसा कमाउन अरब र कोरिया नै नपर्ने चापपानीका किसान ओमबहादर सारुको अनुभव छ । गाउँमा बाउबाजेले परम्परागत रुपमा अपनाउँदै आएको कृषि तथा पशुपालन व्यवसायबाट आम्दानीकोस्रोत कमै देखेपछि पैसा कमाउनकै लागि उनी कोरिया पुगे । कोरियाको...
तनहुँ, ८ पुस – जिल्लाको भानुमति गाविसमा एउटै वडाबाट रु एक करोड भन्दा बढीको सुन्तला बिक्री भएको छ । भानुमति गाविस–६ अस्र्याङ्दीका ५० घरधुरीका किसानले व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका छन् । सुन्तला बिक्री गरेर आएको आम्दानी किसानले सुन्तला बगँैंचा निर्माणमा खर्च गर्ने गरेका...