अर्थ

भारतीय रुपैयाँको अभावमा नेपाली ग्राहकहरू यसरी लुटिँदैछन्

२०७२ पुष १३ गते १०:५८

गौशाला, १३ पुस – नेपालमा बन्द हडतालका कारण भारतीय रुपैयाँको अभावमा अहिले हजाराँै नेपाली ग्राहक भारतीय बजारमा ठगिन र लुटिन बाध्य भएका छन् । महोत्तरीका सीमासँग जोडिएको भारतीय बजारहरू भिट्ठामोड, सुरसण्ड, सीतामढी, मधवापुरलगायतका बजारमा नेपाली रुपैयाँको ठूलो अवमूल्यन गरेर व्यापारीले नेपाली ग्राहकलाई लुटिरहेका छन्...

भक्तपुरमा १८ करोड निकासा

२०७२ पुष १२ गते १९:३३

भक्तपुर, १२ पुस-जिल्ला प्रशासन कार्यालय जिल्ला दैवी प्रकोप उद्धार समिति भक्तपुरले जिल्लाका भूकम्पपीडितलाई न्यानो कपडा किन्नका लागि १८ करोड निकासा गरेको छ । भूकम्पले भक्तपुरमा पूर्णरुपमा क्षति पु¥याएका २६ हजार २८२ घरधनीलाई सरकारले तोकेको १० हजार रुपैयाँ बाँड्न जिल्लाका ६ वटा नगरपालिकामार्फत उक्त रकम...

माहुरीले बदल्दैछ मुक्त कमैयाको जीवनशैली

२०७२ पुष १२ गते १७:०६

धनगढी, १२ पुस – धनगढी उपमहानगरपालिका–१७ धुर्जन्ना मुक्तकमैया शिविरकी मुक्त कमैया बिन्द्रादेवी चौधरीले अब माहुरी पालन गरेर आम्दानी गर्ने नयाँ बाटो रोजेकी छन् । कमैया मुक्तिपछिका दिनमा ज्याला मजदुरी वा घरको चुलोचौकामै सीमित रहने बिन्द्रादेवी घरमा बसीबसी आम्दानी गर्न सकिने देखिएपछि आपूm माहुरी पालनमा...

गोलभेँडा खेतीबाट मनग्य आम्दानी गर्छन् दाङका युवा

२०७२ पुष १२ गते १६:५६

दाङ, १२ पुस – यहाँका दुई युवाले जग्गा भाडामा लिएर व्यावसायीक गोलभेँडा खेती गरेर लार्खाँको आम्दानी गर्ने गरेका छन् । जिल्लाको लमही–२ सिसहनियाका श्रीधर पुन र टिकुलीगढका श्रीधर वलीले व्यावसायिक तरकारी खेती गर्नुभएको हो । विदेशबाट आयात हुने गोलभेँडालाई थोरै भएपनि कम गर्ने लक्ष्यका...

ललितपुरमा विषादीमुक्त खाद्यान्न तथा तरकारी स्टोर सञ्चालनमा

२०७२ पुष १२ गते १६:४६

काठमाण्डु, १२ पुस – विषादीयुक्त खाद्यान्नको बढ्दो प्रयोग भइरहेका बेला मानवीय स्वास्थ्यलाई ध्यानमा राख्दै कृषि विकास वहुउद्देश्यीय सहकारी संस्था ललितपुर कुमारीपाटीले विषादी प्रयोग नगरिएको खाद्यान्न तथा तरकारीको स्टोर सञ्चालनमा ल्याएको छ । ‘बिजी एग्रो मार्र्ट’ पसलमा १२० प्रकारका प्रशोधित खाद्यान्न तथा ६० प्रकारका आफैँले...

नेपालका डेरी उद्योग सङ्कटमा पर्न थाले

२०७२ पुष १२ गते १६:२८

रुपन्देही, १२ पुस – इन्धन आभवले पछिल्लो समय डेरी व्यवसाय नराम्रोसँग प्रभावित बनेको छ । नेपाल दुग्ध क्षेत्रमा आत्मनिर्भर बन्न थालेको बेला इन्धन सङ्कटले उद्योग सञ्चालन र लागतमा वृद्धि हँुदा नेपालमा डेरी उद्योग आंशिक रुपमा मात्र सञ्चालन भएको नेपाल डेरी सङ्घले जनाएको छ ।...

प्रसारणको तार चुँडिएपछि चिलिमे जलविद्युत् उत्पादन प्रभावित

२०७२ पुष १२ गते १२:१९

रसुवा, १२ पुस – जिल्लाको राम्चे गाविसको ग्राङ भन्ने स्थानमा राष्ट्रिय प्रसारणको तार चुँडिएका कारण २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको उत्पादन प्रभावित भएको छ । सेवा अवरुद्ध हुँदा विद्युतीय उपकरणबाट हुने सबै सरकारी तथा स्थानीय जनताको सेवा प्रभावित छन् । नेपाल विद्युत् प्राधिकरण...

ट्राफिक कार्यालयको राजस्व सङ्कलनमा वृद्धि

२०७२ पुष १२ गते ११:३९

तनहुँ, १२ पुस – जिल्ला ट्राफिक कार्यालयले राजस्व सङ्कलनमा पछिल्ला वर्षमा वृद्धि गर्दै आएको छ । आव ०७१÷०७२ कम सवारी साधानलाई कारबाही गर्दा पनि गत दुई आर्थिक वर्षको तुलनमा राजस्वमा वृद्धि भएको देखिएको छ । सवारी चालक प्रमाणपत्र नभएकालाई सुरुमा दुईसय रुपैयाँ जरिवाना गरिथ्यो...

निर्धन उत्थान बैंकले १६ करोडको बोनस सेयर जारी गर्ने

२०७२ पुष १२ गते ८:४४

काठमाण्डु, १२ पुस– निर्धन उत्थान बैंक लिमिटेडले गत आवमा चार करोड ४० लाख लाभांश आर्जन गरेको जनाएको छ । बैंकका अध्यक्ष गणेशबहादुर थापाले पेस गरेका सो लाभांशसम्बन्धी प्रस्तावलाई बैंकको शनिबार भएको वार्षिक साधारणसभाले पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको गत...

नयाँ वर्षको अवसरमा ठमेल चौबिसै घन्टा खुल्ने

२०७२ पुष ११ गते १८:०५

काठमाण्डु, ११ पुस – राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेल अबदेखि चौबिसै घन्टा खुल्ला हुने भएको छ । पर्यटकको सुविधालाई दृष्टिगत गर्दै आउँदो सन् २०१६ अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यादेखि ठमेल क्षेत्रका सबैखाले सेवालाई चौबिसै घन्टा खुलाइने भएको हो । ठमेल पर्यटन विकास परिषद्ले जिल्ला प्रशासन...

पर्यटक आउन छोडेपछि ९० प्रतिशत राजस्व घट्यो

२०७२ पुष ११ गते १७:४७

भक्तपुर, ११ पुस – भूकम्पले क्षति प¥याएको भक्तपुर दरबारस्क्वायरमा रहेको राष्ट्रिय कला सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ९० प्रतिशतले घटेको छ । विनासकारी भूकम्पपछि टेको लगाइएको सङ्ग्रहालयको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा यसवर्ष गतवर्ष भन्दा ९० प्रतिशतले पर्यटकको आगमन घट्दा राजस्व सङ्कलनसमेत प्रभावित...

म्याग्दीको घोरपानीमा ५० करोडभन्दा बढी लगानीका होटल विस्तार

२०७२ पुष ११ गते १७:३६

म्याग्दी, ११ पुस – राउण्ड अन्नपूर्ण पद्यात्राले समेटिएको म्याग्दीको घोरेपानी र पुनहिल क्षेत्रको भम्रणमा आउने पर्यटकको आगमन बढेसँगै होटल तथा पर्यटन व्यवसायी होटलको क्षमता विस्तारमा लागेका छन् । पर्यटकलाई लक्षित गरी घोरेपानीमा सञ्चालन गरिएका होटलमा अहिले करिब ५० करोड रुपैयाँ लगानी भएको होटल ब्यवस्थापन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us