अर्थ

अध्यक्षमा रावल निर्वाचित

२०७२ पुष ८ गते १३:४०

भीमदत्तनगर, ८ पुस – कञ्चनपुर उद्योग वाणिज्य संघको १५औं कार्यकारणी समितिको निर्वाचनबाट सुरेश रावल अध्यक्षमा निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनको मतगणना बुधबार सकिएको छ । अध्यक्षमा सुरेश रावलले ९११ मतसहित निर्वाचित भए भने उनका प्रत्यासी गणेशदत्त जोशीले ७८१ र सञ्जिवचन्द्र भट्टले ३१७...

नाकाबन्दीका कारण मुलुकले २ अर्बभन्दा बढी क्षति ब्यहोरिसकेको छ: उद्योगमन्त्री

२०७२ पुष ७ गते १६:५१

भक्तपुर, ७ पुस– उद्योगमन्त्री सोमप्रसाद पाण्डेले मुलुकको वर्तमान संकटका कारण मुलुक ठूलो क्षति व्यहोरेको बताएका छन् । मंगलबार रफत सञ्चार क्लबले आयोजनका गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । मुलुकले झेलिरहेको अघोषित नाकाबन्दी र तराई आन्दोलनका कारण उद्योग क्षेत्रले दैनिक २...

विद्युत उत्पादनमा सरकारले द्रुत गतिमा काम गर्छः प्रधानमन्त्री ओली

२०७२ पुष ७ गते १३:४३

काठमाण्डु, ७ पुस– प्रधानमन्त्री केपी ओलीले जलविद्युत उत्पादनमा सरकारले दु्रत गतिमा काम गर्ने बताएका छन् । मंगलबार व्यवस्थापिका संसदको जलश्रोत समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्युत उत्पादनको क्षेत्रमा असाधारण गतिमा काम गरेर एक वर्षभित्रै लोडसेडिङको अन्त्य गर्ने प्रतिवद्धता जनाए । ‘सरकारले द्रुत गतिमा...

कालीगण्डकी करिडोरको मुआब्जा विवाद टुङ्गियो

२०७२ पुष ७ गते १०:४३

पर्वत, ७ पुस – नेपाल विद्युत् प्राधिकरण (कालीगण्डकी प्रसारण करिडोर आयोजना)को निर्माण गर्न लागिएको सवस्टेसनको जग्गा विवाद टुङ्गिएको छ । जग्गाधनीलाई मुआब्जा रकमसँगै जग्गामा लगाइएको बाली तथा भौतिक संरचनाको क्षतिपूर्ति रकम थप गर्ने सहमति भएपछि विवाद टुङ्गिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए ।...

सत्रौँ पोखरा सडक महोत्सव हुँदै

२०७२ पुष ६ गते १८:४८

काठमाण्डु, ६ पुस-‘सडकमै खाऔँ, सडकमै नाचौं र सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ यही पुस १३ देखि १७ गतेसम्म १७ औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ । पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल ९रेबान०...

जापानले दियो तेइस अर्ब ऋण

२०७२ पुष ६ गते १७:१५

काठमाण्डु, ६ पुस-आकस्मिक विद्यालय पुनःनिर्माण आयोजना र आकस्मिक आवास पुनःनिर्माण परियोजान कार्यान्वयनका लागि नेपाल सरकारलाई २३ अर्ब १९ करोड ऋण सहायता उपलब्ध गराउन जापान सरकार सहमत भएको छ । अर्थमन्त्री विष्णु पौडेल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष शिनिची किताओकाको उपस्थितिमा सोमबार अर्थ...

साढे १ खर्बमा एनसेलको स्वामित्व बिक्रि

२०७२ पुष ६ गते १४:२२

काठमाण्डु, ६ पुस– लामो समयको विवादपछि नीज क्षेत्रबाट संचालित मोबाइल कम्पनी एनसेलले आफ्नो स्वामित्व बिक्री गरेको छ । यस्तो रहेछ एनसेलले रामवरणकी नातिनीलाई जागिर दिनुको रहस्य   टेलियोसोनेरा मलेसियाले १ खर्ब ४० अर्ब रुपैयाँमा एनसेल खरिद गर्ने सम्झौता गरेको हो । यसअघि एनसेलमा नर्वेजियन...

ट्राफिक नियम उल्लङ्घनबाट राजस्व सङ्कलन

२०७२ पुष ६ गते ८:०६

मेलम्ची, ६ पुस– इलाका प्रहरी कार्यालय, मेलम्चीले चालु आवमा ट्राफिक नियम उल्लङ्घन गर्नेबाट कारवाही स्वरुप  एक लाख ६६ हजार २१७ राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाउने, अत्यधिक क्षमतामा यात्रु बोक्ने, बिनाकागजपत्र सवारी चलाउने जस्ता विभिन्न विषयमा नियमित चेकजाँचका...

बुटबल पावरको नाफा ४७ करोड रुपैयाँ बढी

२०७२ पुष ५ गते १७:२९

काठमाण्डु, ५ पुस – बुटवल पावर कम्पनीले आव २०७१/७२ मा ४७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको सम्पन्न २३औँ साधारणसभाले गत वर्षको तुलनामा थप ३० करोड ३८ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको जनाएको हो । कम्पनीले १२ मेगावाट...

क्षमता वृद्धि गरेर नयाँ आधारमा अगाडि बढाइँदै राहुघाट

२०७२ पुष ५ गते १७:२१

काठमाण्डु, ५ पुस – भारतीय निर्माण व्यावसायीले अधकल्चो अवस्थामा नै छाडेको म्याग्दीमा निर्माण हुन लागेको राहुघाट जलविद्युत आयोजनाको क्षमता वृद्धि गरी नयाँ आधारमा अगाडि बढाउने तयारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतीय कम्पनी आइभिआरसिएलसँग भएको ठेक्का सम्झौता तोडेर नयाँ ठेकेदार छनोटका लागि बोलपत्र...

अलैँची खेती देशभर फैलँदै, उत्पादनतर्फ यूवाको आकर्षण बढ्दो

२०७२ पुष ५ गते १६:१५

भोजपुर, ५ पुस – चम्पे–३ सोर्याङका जीवन राई पैसा कमाउन केही वर्ष अगाडि खाडी मुलुक पुगे । त्यहाँ सात वर्ष दुःख गर्दा पनि घर फर्कन पुग्ने पैसा जोगाउन सकेनन् । पैसा नभएपछि अन्ततः घरबाट पैसा मगाएर गाउँ फर्किए, त्यसपछि अलैँची खेती सुरु गरे ।...

आधाभन्दा कम मूल्यमा उखु बेच्न बाध्य

२०७२ पुष ५ गते १४:४०

महोत्तरी, ५ पुस – एभरेष्ट चिनी उद्योग रामनगर सञ्चालन हुने कुनै सुरसार नदेखिएपछि जिल्लाका किसानले आधाभन्दा कम मूूल्यमा उखु बिक्री गर्दै आएका छन् । मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालीन आमहडताल तथा सीमामा धर्नाका कारण आर्थिक रुपमा सङ्कटमा फसेका जिल्लाका किसान खेतमा तयारी अवस्थामा रहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us