म्याग्दी, २० पुस – जिल्लाको ग्रामीण क्षेत्र टिकोटका बासिन्दाले इन्टरनेट र सामाजिक सञ्जालको सहायताले कृषि उपजको बजारीकरण गर्न थालेका छन् । टिकोटका किसानले सामाजिक सञ्जाल फेसबुकमा आफूकहाँ उत्पादित कृषि उपजको बारेमा पोस्ट गरेपछि बजारका व्यापारीले सोही माध्यमबाट सम्र्पक र मोलमोलाई गर्न थालेका छन् ।...
काठमाण्डु, १९ पुस– चीनले अनुदान स्वरुप दिएको इन्डक्सन चुल्होको मूल्य करिब नौँ हजार पर्ने भएको छ । यसअघि चीनले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक प्राविधिक सहयोगअन्तर्गत १० हजार इन्डक्सन चुल्हो अनुदान दिने घोषणा गरेको थियो । चुल्हो नेपाल लयाउँदासम्म करिब नौँ हजार दुई सय...
काठमाण्डु, १९ पुस-इन्धन अभावका कारण खाना पकाउन सास्ती बेहोर्दै आएका मध्यम वर्गका लागि सौर्य ऊर्जा महङ्गो साबित भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आयोजनामा भृकुटीमण्डपमा जारी प्रदर्शनीमा सौर्य ऊर्जाप्रति अभिरुचि देखाएका उपभोक्ताले त्यस्तो महङ्गो महसुस गरेको हो । वाटर हिटर, राइस कुकर, कम्प्युटर,...
काठमाण्डु, १९ पुस– आइतबार नयाँ लोडसेडिङ तालिका सार्वजनिक भएको छ । जसअनुसार अब दैनिक १३ घण्टा लोडसेडिङ हुनेछ । विद्युत भार बढेको भन्दै नेपाल विद्युत प्राधिकरणले हप्तामा ८६ घण्टा लोडसेडिङ गर्ने तालिका सार्वजनिक गरेको हो। सोमबारदेखि नै सो तालिका अनुसार लोडसेडिङ सुरु प्राधिकरणले जनाएको...
बन्दीपुर, १९ पुस-संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको थप विकासका लागि स्थानीय आफैं जुट्नुपर्ने बताएका छन् । बन्दीपुर इन्स्टिच्युट अफ होटल हस्पिटालिटी म्यानेजमेन्टको आइतबार उद्घाटन गर्दै उनले त्यसका लागि काठमाण्डु लगायतका सहरमा बसोवास गर्ने बन्दीपुरवासीले आम्दानीको १० प्रतिशत खर्च...
काठमाण्डु, १९ पुस- निर्वाचन आयोगले आफ्नासमक्ष दर्ता भएका राजनीतिक दलको आयव्यय विवरणको लेखापरीक्षण तथा निर्वाचन खर्चसम्बन्धी प्रशिक्षण सुरु गरेको छ । ६ दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा आयोगमा दर्ता रहेका १७९ राजनीतिक दलको सहभागिता रहने आयोगले जनाएको छ । प्रशिक्षण अलग अलग राजनीतिक दलका...
म्याग्दी, १९ पुस-पशु विकास राज्यमन्त्री नरदेवी पुनले पशुपालन र कृषि क्षेत्रको विकासले नै मुलुकको आर्थिक समृद्धि हुने बताएकी छन् । आफ्नो सम्मानमा नेकपा एमाले म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको स्वागत, सम्मान तथा बधाई कार्यक्रममा उनले मुलुकमा पशुपालन र कृषिको प्रचुर सम्भावना रहेको बताउँदै यिनै...
काठमाण्डु, १९ पुस– आइतबार नेपाल आयल निगमले उपत्यका लगायत आसपासका जिल्लाका ५८ पम्पबाट डिजेल तथा पेट्रोल वितरण गर्दै छ । निगमले सार्वजनिक तथा अत्यावश्यक सवारी साधनलाई इन्धन उपलव्ध गराउने जनाएको छ । कहाँ कहाँबाट वितरण गरिदै छ इन्धन, हेरौँ तालिका ।...
इलाम, १९ पुस – निर्वाचन क्षेत्र विकासका लागि सरकारले इलाम जिल्लालाई चालु आर्थिक वर्ष ०७२/७३ का लागि छ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट तीनवटा निर्वाचन क्षेत्रका लागि पाँच करोड १० लाख विनियोजन गरेको हो ।...
काठमाण्डु, १८ पुस-सरकारले भूकम्प प्रभावित २१ जिल्लाका तीन लाख दुई हजार २६६ परिवारलाई न्यानो कपडा किन्नका लागि रु तीन अर्बभन्दा बढी रकम वितरण गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी जिल्ला दैवी प्रकोप उद्धार कोषबाट न्यानो कपडा खरिदका लागि यही पुस १७...
बुटवल, १८ पुस- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता राख्दै एक वर्षभित्र देश कृषिमा आत्मनिर्भर हुनेगरी योजना बनाइरहेको बताएका छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड सेमलारको १५ औं वार्षिक साधारणसभा तथा दुग्ध उप–आयोजना भवनको आज रुपन्देहीको सेमलारमा उद्घाटन गर्दै मन्त्री पौडेलले...
काठमाण्डु, १८ पुस-यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५.९१ अङ्कले बढेर अन्तिम दिन एक हजार १५१.३८ अङ्कमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता स्टक एक्सचेन्जमा १५३ कम्पनीका १६ हजार १२५ कारोबारबाट एक अर्ब ८३ करोड ६३ लाख ५७ हजार बराबरका ३९...