अर्थ

वीरगञ्जमा रोकिएका ८५ बुलेट ग्यास नेपाल ल्याउन भारतले दियो अनुमति

२०७२ पुष २२ गते १२:३५

काठमाण्डु, २२ पुस– वीरगञ्ज नाकामा लामो समयदेखि रोकिएर राखिएका ग्यास बुलेटलाई रि–रुट गरेर नेपाल ल्याउन भारतले अनुमति दिएको छ । नेपाल आयल निगमले लामो समयदेखि थालेको प्रयासलाई भारतले सकारातमक रुपमा लिँदै सो अनुमति दिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले काठमाण्डु टुडेलाई जानकारी दिए । रक्सौलमा...

एकै दिनमा सात बुलेट ग्यास काठमाण्डु भित्रियो

२०७२ पुष २२ गते १२:१६

काठमाण्डु, २२ पुस– मंगलबार भारतीय नाकाबन्दी पछिको सबैभन्दा धेरै ७ बुलेट ग्यास नेपाल भित्रिएको छ । सागर ग्यासको ३ बुलेट, नेपाल र सूर्य ग्यासको २,२ बुलेट सहित विभिन्न कम्पनीका ९ हजार ८ सय २४ ग्यास सिलिण्डर काठमाण्डु भित्रिएको हो। एउटा बुलेटबाट २५ सय ग्यास...

बुधबार कुन कुन पम्पमा पेट्रोल पाइन्छ (नामावलीसहित)

२०७२ पुष २२ गते ११:३५

काठमाण्डु, २२ पुस– नेपाल आयल निगमले बुधबार ९ बजेदेखि चारपांग्रे सवारी साधनलाई पेट्रोल दिन थालेको छ । थानकोटस्थित निगमको डिपोले मंगलबार नै सबै पम्पलाई तेल पठाइसकेकाले बुधबार बिहानैबाट तेल बिक्री सुरु हुने निगमले जनाएको छ । पेट्रोलरडिजेल आएका पम्पमा मंलबार सिल गरिएको र बुधबार...

अब भाषा परीक्षा पास गरेका ९५ प्रतिशत कोरिया जान पाउने

२०७२ पुष २१ गते १८:५५

काठमाण्डु, २१ पुस– अब भाषा परीक्षा उत्तीर्ण गरेका ९५ प्रतिशत मानिस रोजगारीका लागि दक्षिण कोरिया जान पाउने भएका छन्। इपिएस कोरिया शाखाले आउँदो वर्षदेखि भाषा परीक्षा पास गरेका तर रोजगारीका लागि कोरिया जान नपाएकाको संख्या ५ प्रतिशतमा झार्ने तयारी गरेपछि यस्तो अवसर आएको हो...

विश्वकै उत्कृष्ट भएका महतबारे सामाजिक संजालमा हल्लीखल्ली (पढौँ कसले के भने)

२०७२ पुष २१ गते १८:४६

दि बैंकर म्यागेजिनले सोमबार पूर्वअर्थमन्त्री रामशरण महतलाई विश्वकै उतकृष्ट अर्थमन्त्री घोषित गरेपछि सामाजिक संजालमा विभिन्न प्रतिक्रिया आएका छन् । धेरैजसो सामाजिक संजाल ट्वीटर र फेसबुक प्रयोगकर्ताले महतको विषयमा टिका टिप्पणी गर्दै यसविषयलाई कजाक बनाएका छन् । भने कतिपयले उनलाई धन्यावाद दिँदै सकारात्मक टिप्पणी गरेका...

लगातारको बन्दले ढुवानी व्यवसाय प्रभावित

२०७२ पुष २१ गते १७:२५

वीरगन्ज, २१ पुस – लगातारको लामो बन्द, हडताल र नाकाबन्दीका कारण ढुवानी व्यवसाय प्रभावित हँुदा यसको प्रत्यक्ष प्रभाव निर्माण सामग्रीमा परेको छ । बन्दका कारण ढुवानी प्रभावित भएपछि पूर्वाधार निर्माणमा लगानी हुन नसक्दा फलामे छड, सिमेन्ट र पेन्ट्स जस्ता निर्माण सामग्रीको विस्तारमा कमी आएको...

भूकम्पका कारण धान उत्पादन घट्यो

२०७२ पुष २१ गते १६:४७

मेलम्ची, २१ पुस – गत बर्खामा सिन्धुपाल्चोकका अधिकांश किसानले बाली नलाएका कारण खेत बाँझै भएपछि धान उत्पादन घटेको छ । पर्याप्त वर्षा नहुँदा र भूकम्पले पारेको जनधनको क्षतिले गर्दा किसानले बीउ समयमा नै राख्न नसकेका कारण रोपाइँ हुन नसकेपछि उत्पादनमा कमी आएको हो ।...

चार युवा विदेशबाट फर्केर आफ्नै व्यवसाय थाल्दै

२०७२ पुष २१ गते १६:३७

दमक, २१ पुस – विदेशबाट फर्किएर आएका चार युवाले झापाको दमकमा संयुक्त रुपमा ‘फ्रेस हाउस’ सञ्चालनमा ल्याएका छन् । दमकका सोम घिमिरे, श्याम दाहाल, मोरङ पथरीका लक्ष्मी पोख्रेल र डाँगीहाटका चन्दन शाहले १० लाख रुपैयाँको लागतमा दमक नगरपालिका– १० मा उक्त फ्रेस हाउस सञ्चालनमा...

डिजेलबाट विद्युत् उत्पादन असाध्यै महङ्गो, २ खर्ब लगानी गर्नसके १००० मेगावाट विद्युत् उत्पादन गर्न सकिने

२०७२ पुष २१ गते १६:१०

काठमाण्डु, २१ पुस – मुलुकमा विद्युत्भार कटौतीको समय बढिरहेको बेला डिजेल प्रयोग गरेर विद्युत् उत्पादन गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ । एक अध्ययनअनुसार राजधानीमा एक युनिट विद्युत् उत्पादन गर्न ३१ रुपैयाँ ५० पैसादेखि ५८ रुपैयाँसम्म पर्ने गरेको पाइएको छ । मुलुकमा दैनिक हाल १२...

एक गाईपालकको मासिक कमाई डेढ लाख रुपैयाँ !

२०७२ पुष २१ गते १४:३२

पोखरा, २१ पुस – दृढ इच्छा शक्ति र लगनसिल हुने हो भने कुनै पनि व्यवसाय गर्न पैसाले रोक्दैन भन्ने उदाहरण भरत पोखरीस्थित बागमाराका गाईपालक किसान शोभाकर भण्डारी बनेका छन् । पोखराको बिरौटास्थित कान्जिहाउसबाट दुई सय रुपैयाँमा खरिद गरेको स्थानीय जातको गाईको बाच्छीलाई उन्नतजातको बहर...

बर्दियाका किसान भेडाबाख्रा पालनतर्फ आकर्षित

२०७२ पुष २१ गते १४:१९

गुलरिया, २१ पुस – पछिल्लो समयमा बर्दियाका विभिन्न स्थानमा किसान भेडाबाख्रा पालनतर्फ अकर्षित भएका छन् । भेडाबाख्रा पाल्दा एकातिर मलको पुर्ति हुने अर्को्तिर मासु समेत बिक्री गर्न सकिने हुँदा किसान यस कार्यमा आकर्षित भएका हुन् । धधवार गाविस– ८ का मैतया थारु गाँउ घर...

सिँचाइ आयोजनाको समयावधि सकिँदै

२०७२ पुष २१ गते १३:२२

इटहरी, २१ पुस – सुनसरी–मोरङ सिँचाइ आयोजनाको भौतिक संरचनाको समयावधि लगभग समाप्त भइसकेको छ । सुनसरी र मोरङको ६८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउनका लागि सप्तकोसी नदीको चतराबाट निर्माण गरिएको उक्त सिँचाइ आयोजना तत्कालिन कोसी आयोजना बन्दाका बखत भारत सरकारले निर्माण गरेर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us