अर्थ

बाढीपीडित महिलालाई आर्थिक सहयोग

२०७२ पुष २१ गते ८:५७

बर्दिया, २१ पुस– महिला तथा बालबालिका कार्यालय बर्दियाले गत वर्ष बाढीबाट विस्थापित भएका परिवारका महिलालाई बाख्रापालनका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । गुलरिया नगरपालिका– ५ स्थित फुटबल मैदानमा बसेका बाढीपीडितका ४३ परिवारका ४० महिलालाई तीन हजार ५०० का दरले एक लाख ४० हजार...

कालोबजारी गर्ने दुगड कम्पनीका म्यानेजरलाई थुनामा राख्न अदालतको आदेश

२०७२ पुष २० गते १८:३३

काठमाण्डु, १८ पुस– जिल्ला अदालतले तेल खाद्यान्न लगायत अत्यावश्यक वस्तुमा कालोबजारी गरेको आरोपमा दुगड कम्पनीका म्यानेजरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।   अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले खाने तेललगायत वस्तुमा कालोबजारी गरेको आरोपमा अमन जैन र प्रमोदराज अधिकारीलाई थुनामा राख्न...

नेपालका पूर्वअर्थमन्त्री महत विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषित

२०७२ पुष २० गते १८:११

काठमाण्डु, २० पुस–पूर्वअर्थमन्त्री रामशरण महत उत्कृष्ट अर्थमन्त्री २०१६ घोषित भएका छन् । लण्डनस्थित द फाइनान्सियल टाइमको सह–प्रकाशन दि बैंकर म्यागेजिनले प्रत्येक बर्ष दिँदै आएको यो पुरस्कार यसपटक महतलाई प्रदान गर्ने घोषणा गरेको हो । केही हप्ताभित्रै लण्डनमा विशेष कार्यक्रमको आयोजना गरी डा. महतलाई पुरस्कृत...

कावासोती क्षेत्रमा केराखेती नासिँदै

२०७२ पुष २० गते १७:०४

परासी, २० पुस – केराखेतीका लागि उर्वर भूमि मानिने नवलपरासीको कावासोती क्षेत्रमा केराखेती नासिँदै गएको छ । कुनै समय यस क्षेत्रको केराखेती अवलोकनका लागि मन्त्रालयबाट समेत अधिकारीहरु अनुगमनमा आउने गर्थे । तर पछिल्लो केही वर्षयता कावासोतीको केराखेती घट्दै गएको छ । तीव्र गतिमा भएको...

कृषि उपज बिक्री कक्ष स्थापना

२०७२ पुष २० गते १६:१२

खजुरा, २० पुस – जिल्ला कृषि विकास कार्यालय बाँकेले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै आइपिएम प्रविधिबाट उत्पादित कृषि उपज बिक्री कक्ष स्थापना गरेको छ । पालगन्जको रानीतलाउ खुद्रा तरकारी बजार र शम्शेरगन्जस्थित हबलदारपुर तरकारी सङ्कलन केन्द्रमा बिक्री कक्ष राखिएको हो । आइपिएम प्रविधिबाट उत्पादित तरकारी...

सुन्तलाको ‘गोल्डेनभ्याली’मै उत्पादन घटेपछि…

२०७२ पुष २० गते १५:५९

इलाम, २० पुस – ‘गोल्डेनभ्याली’ को नामले चिनिने पूर्वी जिर्मले–२ सलकपुरमा यो वर्ष सुन्तला उत्पादन घटेपछि किसान निराश छन् । लटरम्म फलेका पहेँलपुर सुन्तलाकै कारण भारतीय व्यापारी र पर्यटकको घुइँचो लाग्ने सलकपुर अहिले सुनसान छ । भारतीय सीमा नजिकको सलकपुरमा सुन्तला किन्न र फलेको...

७५ प्रतिशत लक्ष्य पूरा

२०७२ पुष २० गते १५:५३

बैतडी, २० पुस – जिल्ला भू–संरक्षण कार्यालय दार्चुलाले पहिलो चौमासिकमा पचहत्तर प्रतिशत लक्ष्य हासिल गरेको छ । चालु आवको पहिलो चौमासिकमा विभिन्न योजनाका लागि ३४ लाख ५२ हजार रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य रहेपनि ७५ प्रतिशत मात्रै आर्थिक प्रगति भएको छ । कार्यालय प्रमुख...

च्याउखेतीका लागि एक सय आठ युवा छानिए

२०७२ पुष २० गते १५:३४

धनगढी, २० पुस – कैलालीमा यस वर्ष युवा लक्षित च्याउखेती र तरकारी खेती कार्यक्रमतर्फ १०८ युवा छनोट भएका छन् । च्याउखेतीतर्फ ४० र तरकारी खेतीतर्फ ६८ जना युवालाई व्यावसायिकखेती गर्न अनुदान रकम उपलब्ध गराउन लागिएको छ । च्याउखेतीमा १११ जना र तरकारी खेतीमा १६३...

पाँच करोडको सुन्तला बिक्री

२०७२ पुष २० गते १५:२१

बागलुङ, २० पुस – सुन्तलाखेतीको लागि पकेटक्षेत्र मानिने जिल्लाको बिहुँ गाविसबाट यो वर्ष पाँच करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको छ । कुल ४७ हेक्टर क्षेत्रफलमा फलेको ९०० मेट्रिक टनभन्दा बढी सुन्तला बेचेर त्यहाँका किसानले मनग्य आम्दानी भित्र्याएका छन् । जिल्ला कृषि विकास कार्यालयका...

मुगुका कृषकलाई भने हिउँ नपरेकोमा चिन्ता

२०७२ पुष २० गते १४:४४

मुगु, २० पुस – खडेरी परेर आक्रान्त यहाँका कृषक पुसको मध्यसम्ममा पनि हिउँ नपरेपछि चिन्तामा परेका छन् । बाली पसाउन लाग्दा खडेरी परेर अन्न भित्र्याउन नपाएका जिल्लाका कृषक हिउँदेबालीको आशामा बसे पनि यसपटक पुस ढल्कनै लाग्दा पनि पानी र हिउँ नपरेपछि हिउँदेबाली लगाउन नपाउँदा...

म्याग्दीका कृषक सेवा पाउनबाट वञ्चित

२०७२ पुष २० गते १४:३६

म्याग्दी, २० पुस – जिल्लामा दरबन्दी अनुसारका कृषि प्राविधिकको अभाव हुँदा सेवा प्रवाहका साथै योजना तथा कार्यक्रम कार्यान्वयनमा कठिनाई भएको छ । जिल्ला कृषि विकास कार्यालय र सेवा केन्द्रमा दरबन्दी अनुसारका प्राविधिक जनशक्ति नहुँदा दुर्गम क्षेत्रका कृषकले राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्नबाट...

सिलाइकटाई पेसातिर महिलाको आकर्षण बढ्दो

२०७२ पुष २० गते १४:१९

बर्दिया, २० पुस – चुलो चौकामा मात्र सीमित रहेका महिला पछिल्लो समयमा सिलाइकटाई पेसातिर आर्कर्षित भएका छन् । सिलाइकटाई व्यवसाय सञ्चालनका लागि ठूलो लगानी र धेरै योग्यता नचाहिने भएकाले उनीहरु यो पेसातिर आकर्षित हुँदै गएका हुन् । सदरमुकाम गुलरिया, बाँसगढी, मैनापोखर, राजापुर, भुरीगाउँलगायतका ठाउँमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us