काठमाण्डु, २५ कात्तिक – यस वर्षको तिहार पछिको पहिलो कारोबार सेयर बजारमा भारी गिरावट आएको छ । अनलाइन कारोबार शुरु भए पछिको दोस्रो कारोबार आइतबार नेप्से परिसूचकमा १७ दशमलव ३१ अंकको गिरावट आएको हो । यस अघि नेपालमै पहिलो पटक भित्राइएको पूर्ण अनलाइन सेयर...
काठमाण्डु २५ कात्तिक – व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो । आव २०७५÷७६ को बजेटमै ‘शैक्षिक...
काठमाण्डु, २५ कात्तिक – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । सुन आज तोलाको ५९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको मंगलबार सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि तिहारको लागि बन्द...
काठमाण्डु, २५ कात्तिक – नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रिदर ३१ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९४...
बाँके, २४ कात्तिक – सुविधासम्पन्न तारे होटलमा प्रायः बढी ऊर्जा खपत हुन्छ । ती होटलबाट धेरै मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन हुँदा ऊर्जाको भार बढनाका साथै वातावरणीय असर पनि पु¥याएको हुन्छ तर यहाँको भुजइगाउँ, वासुदेवपुरमा तारे होटलकै रुपमा सञ्चालन भइरहेको ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ वातावरण अनुकूलन छ...
भद्रपुर, २४ कात्तिक – झापा मेचीनगरकी एक किसानले तिहारमा रु साढे तीन लाखको सयपत्री फूलको माला घरबाटै बिक्री गरेकी छन् । मेचीनगर–९ की दीक्षा उप्रेतीले १० कट्ठा जग्गामा उत्पादन गरेको फूल बेचेर उक्त आम्दानी गरेकी हुन् । उनले डिएन्डडी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर...
धनुषा, २४ कात्तिक – यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताए । भण्डारीका अनुसार धनुषाको प्रमुख धार्मिक तथा...
पर्वत, २४ कात्तिक – पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ । पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुन लागेको हो । दुई हजार ५१७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्तरिक तथा...
काठमाण्डु, २२ कात्तिक – नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । तिहार बिदा शुरु हुने अघिल्लो दिन गत मंगलबार साँझ राष्ट्र बैंकले ४ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएकाे छ । महत्वपूर्ण मानिने अनुसन्धान विभागको जिम्मेवारी कार्यकारी निर्देशक गुणाखर भट्टलाई दिइएको...
काठमाण्डु, २१ कात्तिक – नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित डिपोबाट काठमाण्डु उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई आज ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो...
बुटवल, २१ कात्तिक – वैदेशिक रोजगारीमा गएका नेपालीहरु शेयर खरीद बिक्रीमा संलग्न हुने क्रम बढेको छ । खासगरी कोरिया, दुवई, साउदी अरबलगायतका मुलुकमा वैदेशिक रोजगारीमा गएकाले आफ्नो परिवार वा अनलाइनमार्फत् रु ५० हजारदेखि रु पाँच लाखसम्मको शेयर खरीद तथा बिक्री गर्ने गरेको बुटवलस्थित विभिन्न...
पोखरा, २१ कात्तिक – तिहारको आगमनसँगै पोखरा क्षेत्रमा सुन्तलाको व्यापार बढेको छ । भाइटीका पर्वमा सुन्तला बढी बिक्री हुने गरेकोले मौसमी फल सुन्तलाको व्यापार बढेको हो । पोखराको फलफूल बजारमा छिमेकी स्याङ्जा, तनहुँ, म्याग्दी, पर्वत, बागलुङ जिल्लाबाट भित्रिने गर्छ । ती सुन्तला तराईको पूर्वी...