अर्थ

पाचौंपटकसम्म बढी कर तिर्ने करदाता सिद्धार्थ शमशेर जबरा

२०७५ मंसिर १ गते १६:१९

काठमाण्डु, १ मंसिर सरकारले करदातालाई प्रोत्साहन गर्न विभिन्न विद्यामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले शनिबार राजधानीमा गरेको कार्यक्रममा विभिन्न १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरे । बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि...

जापानबाट पैसा पठाएर नेत्रले जिते २० लाख

२०७५ कार्तिक ३० गते १६:१७

काठमाण्डु, ३० कात्तिक – रेमिटेन्स सेवाप्रदायक कम्पनी आईएमईले पर्वहरूलाई लक्षित गदै ल्याएको ‘दशैंमा २० लाख’ योजनाको पहिलो विजेता नेत्र बहादुर मल्ल बनेका छन् । उनले जापानको क्योदाइ रेमिटेन्सबाट नेपालमा आईएमई गरेका थिए । विजेता मल्लको पुरस्कार आईएमईका सिईओ सुमन पोखरेलले मल्लकै सिफारिसअनुसार रीता सुनुवारलाई...

‘ओपो एसेवेन’ नेपाली बजारमा आयो, यस्ताे छ बजार मूल्य

२०७५ कार्तिक ३० गते १०:५६

काठमाण्डु, ३० कात्तिक – ओपोले आफ्नो बिगर ब्याट्री फोन ‘ओपो एसेवेन’ नेपाली बजारमा प्रवेश गरेको छ । न्यूरोड स्थित आधिकारिक शोरुम मार्फत् फस्र्ट सेल्स कार्यक्रमको आयोजना गरी अग्रिम बुकिङ गर्ने उपभोक्तालाई कम्पनीले फोन हस्तान्तरण गरेर नेपाली बजारमा फोन प्रवेस गराएको हो । उक्त अवसरमा...

नेपाली र चिनियाँ महिला उद्यामीबीच सहकार्य हुने

२०७५ कार्तिक ३० गते १०:४९

काठमाण्डु, ३० कात्तिक – नेपाली महिला उद्यमीले उत्तर छिमेकी चीनसँग नेपालको व्यापार घाटा कम गर्ने उयापबारे चिनियाँ महिलाहरुको व्यापारिक संस्थासँग अन्तरक्रिया गरेका छन् । नेपाल महिला च्याम्बर अफ कमर्स र चिनियाँ महिलाहरुको एक व्यापारिक संस्थाबीच राजधानीमा आयोजित अन्तरक्रियामा नेपाली महिला उद्यमीले राजनीतिक अस्थिरता अन्त्य...

तीन महिनामा एक अर्ब ५९ करोड ११ लाख राजश्व सङ्कलन

२०७५ कार्तिक २९ गते १६:३०

विराटनगर, २९ कात्तिक – आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको तीन महीनामा कूल रु एक अर्ब ५९ करोड ११ लाख राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु एक अर्ब ४८ करोड ६५ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तीन...

अधिकांश जलविद्युत् कम्पनीका शेयर आधारभूत मूल्यमै

२०७५ कार्तिक २९ गते १३:५१

काठमाण्डु, २९ कात्तिक – कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य रु २०० माथि रहेको छ । केही कम्पनीको शेयर...

रोल्पाको जडीबुटी–तेल काठमाण्डुसम्म

२०७५ कार्तिक २९ गते १०:३५

कात्तिक, २९ रोल्पा – पूर्वी रोल्पाको सुलीचौरमा स्थापित उद्योगले स्थानीय जडीबुटी प्रशोधन गरी तेल निकाल्न शुरु गरेको छ । लाल जडीबुटी प्रशोधन उद्योगबाट दालचिनी, दलसिँडे, तेजपात, बोझो, जटामसी, सिलटिमुर, सुगन्धवाल, सुगन्धकोकिला, तितेपातीलगायत जडीबुटीबाट तेल निकाल्न थालिएको हो । सो उद्योगबाट उत्पादित तेल काठमाण्डु, पोखरा,...

मेगा बैंकको खुद मुनाफा ४० करोड

२०७५ कार्तिक २९ गते १०:१३

काठमाण्डु, २९ कात्तिक – मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा रु ४० करोड ४५ लाख भएको हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले...

विश्व बैङ्कसँग अठार अर्बको सम्झौता

२०७५ कार्तिक २८ गते १३:३३

काठमाण्डु, २८ कात्तिक – पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ ।   अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थ सचिव...

सुनको भाउ १८ सयले घट्यो

२०७५ कार्तिक २८ गते १२:५९

काठमाण्डु, २८ कात्तिक – सुनको भाउ तोलामा १८ सय रुपैयाँ घटेको छ । एक गते तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ५८ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । १ गते ६० हजारमा कारोबार भएपनि...

मध्य भोटेकोशीको शेयर बिक्री आजदेखि खुला

२०७५ कार्तिक २८ गते १०:४४

काठमाण्डु, २८ कात्तिक – मध्य भोटेकोशी जलविद्युत् कम्पनीले (आज) बुधबारदेखि सेयर बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि अंकित मूल्य एक सय दरको १ करोड ४४ लाख कित्ता सेयर बिक्री खुला गरेको...

विराटनगर भन्सारमा १० अर्ब राजश्व

२०७५ कार्तिक २७ गते १६:५८

विराटनगर, २७ कात्तिक – विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५–७६ को चालू तीन महीनामा कूल रु १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु नौ अर्ब ३५ करोड ७० लाख २२ हजार राजश्व सङ्कलन गर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us