काठमाण्डु, २७ कात्तिक – मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि रु एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा रु १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि...
काठमाण्डु, २७ कात्तिक – लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर एक हजार २०७ दशमलव ३१ बिन्दुमा पुगेको...
काठमाण्डु, २७ कात्तिक – वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा आज ग्लोबल आइएमइ बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । चालू आवको पहिलो त्रैमासमा ग्लोबल आइएमइ बैंकले रु ५१ करोड...
काठमाण्डु, २७ कात्तिक – विभिन्न आठ कम्पनीले रु तीन अर्ब ८३ करोड दुई लाख ७४ हजार ४५० बराबरको तीन करोड ८३ लाख दुई हजार ७४४ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेका छन् । ती कम्पनीले अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा विभिन्न समयमा आवेदन...
काठमाण्डु, २७ कात्तिक – एयर बस फेमिलीको ए–२२० विमान पहिलो पटक नेपाल भ्रमण गरेको छ । एयरबसको नयाँ अतिरिक्त व्यवसायिक एयरक्राफ्ट विश्वभ्रमणका क्रममा नेपाल आएको हो । ए–२२०–३०० एयरबाल्टिकलाई आइतबार र सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन गरिएको थियो । १४५ जना यात्रु क्षमताको यसले...
काठमाण्डु, २७ कात्तिक – सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ । सुन आज तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा...
काठमाण्डु, २७ कात्तिक – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर केही बढेको छ । राष्ट्र बैंकका अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१...
काठमाण्डु, २६ कात्तिक – नेपाल स्टक एक्सचेञ्जले कारोवार रकम तलमाथि परेको भन्दै आएको गुनासो हल्ला मात्रै भएको जनाएको छ । कारोवार रकमलगायतका विषयमा अन्योलता बढेपछि केही लगानीकर्ताले एउटा दलालको देखिरहेको मूल्य र अर्को दलालमा देखिरहेको मूल्य फरक परेको गुनासो आएपछि नेप्सेले आज एक विज्ञप्तिमार्फत्...
काठमाण्डु, २६ कत्तिक – विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले शेयर बिक्रीका लागि आवेदन दिएका हुन् । आवेदन दिएका कम्पनीको आर्थिक अवस्था...
काठमाण्डु, २६ कात्तिक – धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ०३ विन्दुले ओरोलो लागेर एक हजार १९२ दशमलब ७५ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज पनि बजार एक...
बनेपा, २६ कात्तिक – पनौती नगरपालिका–१ रयाले मानेदोभानका सुरज तामाङले ट्राउट माछापालन गरी मनग्य आम्दानी गर्दै आएका छन् । वैदेशिक रोजगारीबाट फर्किएका तामाङले गाउँमै व्यवसाय गर्न थालेका हुन् । एक दशक अघि तामाङ गाउँकै मानेदोभान बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित ट्राउट माछापालनमा काम...
काठमाण्डु, २६ कात्तिक – नेपाल राष्ट्र बैंकले तोकेको सोमबार ९आज०को विदेशी मुद्राको विनिमय दर अनुसार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ स्थिर रहेको छ । आइतबारकै मूल्यमा साट्न सकिन्छ । बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ...