अर्थ

सहकारीको मुनाफा १२ करोड

२०७५ मंसिर ६ गते १४:१०

चितवन, ६ मङ्सिर – दैनिक ५० पैसा बचत सङ्कलन गरी शुरु गरिएको गैँडाकोटको विकु बचत तथा ऋण सहकारी संस्थाले गत आवमा रु ११ करोड ८३ लाख नौ हजार ९६५ मुनाफा आर्जन गरेको छ । विसं २०४८ साल भदौमा २६ शेयरधनीबाट शुरु भएको सहकारीले गत...

साल्ट ट्रेडिङले भित्र्याएको चिनी चार महीनादेखि गोदाममै अड्कियो

२०७५ मंसिर ५ गते १६:४४

वीरगञ्ज, ५ मङ्सिर – सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिकटन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको चार महीना भइसकेको छ । हिन्दूहरूको महानचाड दशैँ,...

नेपाललाई एडीबीले दियो ३९ अर्ब ३२ करोड सहयोग

२०७५ मंसिर ४ गते १४:०१

काठमाण्डु, ४ मंसिर – एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई झण्डै ३९ अर्ब ३२ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । पूर्व–पश्चिम राजमार्ग सुधार परियोजना र प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाका लागि एडीबीले त्यस्तोे आर्थिक सहायता उपलब्ध गराउने भएको हो । मंगलबार अर्थ...

४ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०७५ मंसिर ४ गते १२:५२

काठमाण्डु, ४ मंसिर – आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ...

उदयपुर सिमेन्ट उद्योगबाट अहिलेसम्मकै बढी उत्पादन

२०७५ मंसिर ४ गते ११:२६

गाईघाट, ४ मङ्सिर – उदयपुर सिमेन्ट उद्योगले दुई दिनयता अहिलेसम्मकै सबैभन्दा बढी सिमेन्ट उत्पादन शुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित यस उद्योगले दैनिक ७७० मेट्रिक टन सिमेन्ट उत्पादन गरेको जनाएको छ । विसं २०४४ मा स्थापना भएको...

यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर

२०७५ मंसिर ४ गते १०:३७

काठमाण्डु, ४ मंसिर – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार कोरियन वन र मलेसियन रिंगिटको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रिदर ३० रुपैयाँ ६३ पैसा रहेको छ ।...

शेयर बजार: छ अङ्कले घट्यो

२०७५ मंसिर ३ गते १६:१०

काठमाण्डु, ३ मङ्सिर –  धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव नौ बिन्दुले घटेर एक हजार १८९ दशमलव ५६ बिन्दु भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ...

राष्ट्रिय वाणिज्य बैंकको नाफा एक अर्ब १२ करोड

२०७५ मंसिर ३ गते १४:५५

काठमाण्डु, ३ मङ्सिर – चालू आर्थिक वर्षको पहिलो तीन महीनामा राष्ट्रिय वाणिज्य बैंकले रु एक अर्ब १२ करोड मुनाफा कमाएको छ ।  चालू आवको पहिलो त्रैमासको विवरण सार्वजनिक गर्ने ‘क’ वर्गका वाणिज्य बैंकमध्ये वाणिज्य बैंकको नाफा नै बढी रहेको पाइएको छ । गत वर्षको...

रसुवागढी विद्युतगृहको निर्माण तीब्रगतिमा, कहिलेबाट सञ्चालन हुन्छ ?

२०७५ मंसिर ३ गते ११:३३

रसुवा, ३ मङ्सिर – भूमिगत संरचनाबाट उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृह संरचना बनाउने काम धमाधम अगाडि बढेकोे छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर लामो रेड्रेस सुरुङ र विद्युत् उत्पादन गर्ने स्थलमा पहरा फुटाइ उत्खनन...

पूर्वाधार विकास कार्यक्रममा चार करोड बजेट विनियोजन

२०७५ मंसिर २ गते १२:२२

ओखलढुङ्गा, २ मंसिर – ओखलढुङ्गामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा रु चार करोड बजेट विनियोजन भएको छ । प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारको अध्यक्षतामा रहेको निर्देशक समितिले माग भएका योजनालाई प्राथमिकीकरण गरेर बजेट विनियोजन गरेको हो । सदरमुकाममा सम्पन्न सांसद र स्थानीय सरकारका प्रमुखको भेलामा...

शिक्षकको जागिर छाडेर तरकारीखेती, मासिक ५० हजार आम्दानी

२०७५ मंसिर २ गते ११:५६

सुर्खेत, २ मंसिर – लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३ मा उनी नेरा प्रावि रानागाउँ सुर्खेतमा शिक्षक थिए ।...

आजबाट देशभरका कपडा उद्योग बन्द

२०७५ मंसिर २ गते ११:२८

काठमाण्डु, २ मंसिर – सरकारले आर्थिक ऐनबाट मूल्य अभिबृद्धि कर छुटको प्राबधान हटाएपछि कपडा उद्योगहरुले उद्योग बन्द गर्न आव्हान गरेका छन् । छुट र सहुलियत विना विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै उनीहरुले उद्योग बन्द गर्न आव्हान गरेका हुन् । छुट हटाएपनि बैकल्पिक सहुलियत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us