अर्थ

माथिल्लो तामाकोसीको सेयर बाँडफाँट, कसले कति पाए ?

२०७५ मंसिर ११ गते १७:१९

काठमाण्डु, ११ मंसिर – माथिल्लो तामाकोसीको सेयर बाँडफाँट गरिएको छ । विक्री प्रबन्धक नागरिक लगानी कोष तथा सनराइज क्यापिटलले बबरमहलमा एक कार्यक्रमको आयोजना गरी सेयर बाँडफाँट गरेका हुन् । कुल १ लाख ७२ हजार ७ सय ७५ जनाले ५० कित्ता सेयर पाएका छन् ।...

रिलायन्स इन्सुरेन्सको शाखा नुवाकोटमा

२०७५ मंसिर ११ गते १७:१५

नुवाकोट, ११ मंसिर – रिलायन्स लाइफ इन्सुरेन्सले आजदेखि यहाँ औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बट्टारमा बजारमा राखिएको शाखाको आज नुवाकोट उद्याग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गर्दै जीवन बीमा सबैले अनिवार्य गर्नुपर्ने र यसबाट मृत्युपछिको जोखिम वहन र आफ्नै जीवनकालमा...

नेप्से एक दशमलव ६१ विन्दुले बढ्यो

२०७५ मंसिर ११ गते १६:०८

 काठमाण्डु, ११ मङ्सिर – धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार घट्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ६१ विन्दुले बढेर एक हजार १६१ दशमलव ४३ विन्दुमा पुगेको छ ।...

माग घटेपछि फुल नष्ट गर्दै ह्याचरी व्यवसायी

२०७५ मंसिर ११ गते १५:४९

चितवन, ११ मङ्सिर – कुखुराको चल्लाको माग घटेपछि ह्याचरी उद्योगले चल्ला उत्पादन गर्ने फुल नष्ट गर्ने भएका छन् । देशभरका लेयर्स ह्याचरीले चल्ला उत्पादन गर्ने कूल फुलमध्ये आधा फुल नष्ट गर्ने र आधाको मात्रै उत्पादन गर्ने निर्णय गरेका हुन् । ह्याचरी उद्योग सङ्घ चितवनका...

चार महीनामै थपिए ३८० घरेलु उद्योग

२०७५ मंसिर ११ गते १५:१०

परासी, ११ मङ्सिर – चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै नवलपरासीमा ३८० लघु, घरेलु तथा साना उद्योग थपिएका छन् । ती उद्योगको दर्ताबाट घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीले रु एक करोड २० लाख २१ हजार ३०३ राजश्व सङ्कलन गरेको छ । उद्योग स्थापना...

चौतारी लघुवित्तको साधारण शेयर बिक्री हुँदै

२०७५ मंसिर ११ गते १४:४२

काठमाण्डु, ११ मङ्सिर – बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले यही मङ्सिर १९ गतेदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले छ लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । कम्पनीले छ लाख कित्तामध्ये नौ हजार ३०० कित्ता कर्मचारीको लागि,...

पुल्चोक वितरण केन्द्रले छ लाख बक्यौता उठायो

२०७५ मंसिर ११ गते १४:३४

काठमाण्डु, ११ मङ्सिर – नेपाल विद्युत् प्राधिकरण पुल्चोक वितरण केन्द्रले पछिल्लो दुई दिनमा रु तीन लाख ४२ हजार १९६ बराबरको बक्यौता असुल गरेको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार प्राधिकरणले यही मङ्सिर ८ गतेदेखि १० गतेसम्म सो वितरण केन्द्रअन्तर्गत रहेका बक्यौता नतिर्ने...

माथिल्लो तामाकोशी जलविद्युतको सेयर बाँडफाँट, कसलाई कति ?

२०७५ मंसिर ११ गते ११:२८

काठमाण्डु, ११ मंसिर – राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युतले जारी गरेको साधारण सेयर (आईपीओ) आज मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ मंगलबार मध्याह्न ३ बजे राजधानीको बिजुलीबजारस्थित एक ब्यांक्वेटमा बाँडफाँट गरिने आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए । आयोजनाले यसअघि नै...

एडिबीझारा १७ अर्ब ऋण सहयोग

२०७५ मंसिर १० गते १५:५९

काठमाण्डु, १० मंसिर – नेपालमा सञ्चालन हुने दुई आयोजनाका लागि एसियाली विकास बैंकले १६ अर्ब ९२ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । सहरी खानेपानी आपूर्ति तथा सरसफाई आयोजना तथा सासेक ऊर्जा प्रणाली विस्तार आयोजनाका लागि यो ऋण सहयोग गर्ने भएको हो ।...

लगानीकर्ताद्धारा नेप्से घेराउ, नेप्से ६.३५ अंकले घट्यो

२०७५ मंसिर १० गते १५:५०

काठमाण्डु, १० मंसिर – साताको दोस्रो दिन शेयर बजारमा गिरावट देखिएको छ । शेयर बजार मापक सूचक ११६०.२८ अंकमा ओर्लिएको छ । शेयर बजार सूचक ६.३५ अंकले घटेको हो । नेप्से सूचकसँगै सेन्सेटिभ सूचक २४६.५९ अंकमा झरेको छ । सोमबार नेप्से सूचक ६.३५ अंकले...

नबिल बैंकका ग्राहकलाई तीन लाखको स्वास्थ्य बीमा

२०७५ मंसिर ९ गते १७:१४

काठमाण्डु, ९ मङ्सिर– नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका...

शेयर बजारः करीब पन्ध्र अङ्कले घट्यो

२०७५ मंसिर ९ गते १६:४५

काठमाण्डु, ९ मङ्सिर – धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कले ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर एक हजार १६६ दशमलव ४३ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार एक दशमलव २५...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us