अर्थ

आइएमई र नेपाल बैंकबीच दुर्घटना बीमा सम्झौता

२०७५ मंसिर १८ गते १६:३७

काठमाण्डु, १८ मंसिर – आइएमई जनरल इन्स्योरेन्स र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंकबीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंकका प्रमुख कर्याकारी अधिकृत देवेन्द्र प्रताप शाहले...

सुनको मूल्य ६०० ले बढ्यो

२०७५ मंसिर १८ गते १५:५३

काठमाण्डु, १८ मङ्सिर – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन आज रु ६०० ले बढेर प्रतितोला रु ५८ हजार ३०० मा कारोवार भएको छ । अमेरिकी डलरको...

एघार अर्ब बराबरको धितोपत्र सूचीकृत

२०७५ मंसिर १८ गते १३:४१

काठमाण्डु, १८ मङ्सिर – नेपाल स्टक एक्सचेञ्जमा करीब रु ११ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी रु तीन खर्ब ६० अर्ब ९९ करोड पुगेको छ ।stock बैंकका अनुसार...

नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने

२०७५ मंसिर १८ गते १३:२८

काठमाण्डु, १८ मङ्सिर – नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत लाभांश शेयर र २२ प्रतिशत नगद लाभांश दिने भएको हो । नबिलले सो आवमा रु चार अर्ब पाँच करोड...

ए डिभिजन लिगः एपीएफको सानदार जित

२०७५ मंसिर १८ गते १३:२३

काठमाण्डु, १८ मंसिर – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ विजयी भएको छ । एन्फा मैदान सातदोबाटो ललितपुरमा मंगलबार भएको पहिलो खेलमा विभागीय क्लब एपीएफले न्यूरोड टिम एनआरटी माथि २–१ गोल अन्तरको जित निकालेको हो । जितसँगै ३ अंक जोडेको एपीएफ तालिकाको सातौं...

सुनको मूल्य ९ सयले बढ्यो

२०७५ मंसिर १८ गते ११:४०

काठमाण्डु, १८ मंसिर – आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । जसअनुसार आज सुन तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार...

विदेशी मुद्राको भाउ बढ्यो

२०७५ मंसिर १८ गते ११:१९

काठमाण्डु, १८ मंसिर – नेपाल राष्ट्र बैंकले मंगलबार लागि तोकेको विनिमय दर अनुसार लगातार घटेको रियाल, रिंगिट, दिर्हाम, दिनार, कोरियन वन लगायतका विदेशी मुद्राको भाउ मंगलबार केही बढेको छ । एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३० रुपैयाँ १३ पैसा...

सरकारले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

२०७५ मंसिर १७ गते २१:०७

काठमाण्डु, १७ मंसिर– सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी तीनवटै पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाइएको हो ।  भारतीय आयल निगमले पठाएको नयाँ मूल्यका आधारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन...

सामान्य विन्दुले बढ्यो शेयर बजार

२०७५ मंसिर १७ गते १६:२५

काठमाण्डु, १७ मङ्सिर – आइतबार फराकिलो अन्तरले घटेको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार सामान्य विन्दुले बढेको हो । कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव नौ अङ्कले बढेर एक हजार १३१ दशमलव ७३ विन्दुमा पुगेको छ । यस्तै...

कुमारी बैंकले लाभांश शेयर दिने

२०७५ मंसिर १७ गते १४:३४

काठमाण्डु, १७ मङ्सिर – बैंक तथा वित्तीय संस्थाले नगद लाभांश मात्रै दिइरहेको समयमा कुमारी बैंकले शेयर लाभांश दिने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्जलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७३–७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ ।...

चार महीनामै ६८ करोड राजश्व सङ्कलन

२०७५ मंसिर १७ गते १४:०९

कञ्चनपुर, १७ मङ्सिर – चार महीनामै आन्तरिक राजश्व कार्यालयले लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७५–०७६ को पहिलो चौमासिकको कात्तिक मसान्तसम्ममा १३२ दशमलव १६ प्रतिशत बढी राजश्व सङ्कलन भएको कार्यालयले जनाएको हो । उक्त कार्यालयका कर अधिकृत टेकराज थापाले पहिलो...

शेयर बजारमा दोहोरो अङ्कले गिरावट

२०७५ मंसिर १६ गते १६:०३

काठमाण्डु, १६ मङ्सिर – धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७.७३ अङ्कले घटेर ११३०.६३ पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अङ्कले घटेर २४०.२६ पुगेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us