अर्थ

एक हप्तामा सुनको मूल्य सात सयले बढ्यो

२०७५ मंसिर २१ गते १३:०६

काठमाण्डु, २१ मंसिर – यो हप्ता सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको...

नगरपालिकाले दियाे ज्येष्ठ नागरिककाे उपचारका लागि पाँच हजार

२०७५ मंसिर २१ गते १२:४४

हिलिहाङ, २१ मंसिर – पाँचथरको फिदिम नगरपालिका वडा नं ९ लुम्फाबुङका ८० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई नगरपालिकाले उपचारका लागि रकम प्रदान गरेको छ । नगरप्रमुख ओनाहाङ नेम्वाङले ज्येष्ठ नागरिकलाई रु पाँच हजारका दरले ३७ जनालाई सो रकम विहिबार प्रदान गर्दै यस्तो सहयोग निरन्तर...

राष्ट्र बैंकले दश अर्ब लगानी गर्ने

२०७५ मंसिर २० गते १७:३३

काठमाण्डु, २० मङ्सिर – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु १० अर्ब १५ करोड ८६ लाख लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मङ्सिर ३० गतेसम्म ३६६ दिनमा त्रैमासिकरुपमा व्याज भुक्तान हुने गरी लगानी...

थामियो शेयर बजार

२०७५ मंसिर २० गते १६:०८

काठमाण्डु, २० मङ्सिर – बुधबार उच्च बिन्दुले घटेको शेयर बजार आज भने सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव सात बिन्दुले घटेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ बिन्दुले...

नेप्सेको पूर्ण स्वचालित अनलाइन प्रणालीको समस्या सुल्झियो

२०७५ मंसिर २० गते १५:५९

काठमाण्डु, २० मङ्सिर – नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ । गत कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएको सो प्रणालीमा केही प्राविधिक समस्या देखिएका थिए । स्टक, धितोपत्र दलाल व्यवसायी र प्रणाली निर्माणकर्ता कम्पनीको...

फेरि सुनको मूल्य बढ्यो

२०७५ मंसिर २० गते १५:१५

काठमाण्डु, २० मंसिर – सुन आज प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँ बढेको हो । त्यसतै, चाँदीको मूल्य...

कालिका लघुवित्तले लाभांश शेयर दिने

२०७५ मंसिर २० गते १३:३७

काठमाण्डु, २० मङ्सिर – कालिका लघुवित्त वित्तीय संस्थाले आठ प्रतिशत लाभांश शेयर दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट लाभांश शेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने निर्णय...

अप्पर नौगढगाढ जलविद्युत् आयोजनाले चैत १५ बाट विद्युत् उत्पादन थाल्ने

२०७५ मंसिर १९ गते १७:३७

काठमाण्डु, १९ मंसिर – नेपालको ऊर्जा क्षेत्रमा एक प्रतिष्ठित कम्पनीको रुपमा रहेको अपि पावर कम्पनीले निर्माण गरिरहेको ८ मेगावाट क्षमताको अप्पर नौगडगाढ साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । कम्पनीले आगामी चैत १५ गतेदेखि विद्युत् उत्पादन सुरु गर्ने तयारी गरेको छ...

शेयर बजारः करीब २३ अङ्कले घट्यो

२०७५ मंसिर १९ गते १६:००

काठमाण्डु, १९ मङ्सिर – धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको गिरावट आएको छ । सोमबार र मङ्गलबार बढेको बजार आज भने करीब २३ अङ्कले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२ दशमलव ८ अङ्कले घटेर एक हजार ११८...

एनआइसी एशियाको शेयर मूल्य समायोजन

२०७५ मंसिर १९ गते १४:४२

काठमाण्डु, १९ मंसिर – नेपाल स्टक एक्सचेञ्जमा एनआइसी एशिया बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट दश प्रतिशत लाभांश शेयर दिने प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुसार आज स्टकमा नयाँ शेयर मूल्य रु ३७१ हुने गरी समायोजन गरेको...

चौतारी लघुवित्तको साधारण शेयर बिक्री शुरु

२०७५ मंसिर १९ गते १४:३७

काठमाण्डु, १९ मंसिर – बुटवलमा प्रधान कार्यालय रहेको चौतारी लघुवित्तले आजदेखि साधारण शेयर (आइपिओ) बिक्री शुरु गरेको छ । कम्पनीले रु छ करोड बराबरको छ लाख कित्ता साधारण शेयर बिक्री शुरु गरेको हो । उक्त लघुवित्तको साधारण शेयरमा न्यूनतम ५० देखि अधिकतम तीन हजार...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७५ मंसिर १९ गते ११:१८

काठमाण्डु, १९ मंसिर – नेपाल राष्ट्र बैंकले बुधबार लागि तोकेको विनिमय दर अनुसार विदेशी मुद्राको सटही दर केही घटबढ भएको छ । एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रिदर ३० रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us