विमलको ह्याट्रिकमा नेपालको सानादार जित

२०७२ भदौ ३ गते १८:५४

काठमाण्डु, ३ भदौ– पहिलो साफ यु–१९ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ । बिहीबार सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–१ गोलले पराजित गरेपछि उसले विजयी यात्राको सुरुवात गरेको हो । ललितपुरको सातदोबाटास्थित एन्फा कम्प्लेक्समा जारी खेलमा कप्तान विमल घर्तीमगरले ह्याट्रिक गर्न सफल...

आर्मीले हरायो झापालाई

२०७१ माघ १३ गते ११:४२

काठमाण्डु, १३ माघ– त्रिभुवन आर्मी क्लबले  झापा एघार फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । दशरथ रङ्गशालामा भएको प्रतियोगितामा आर्मीले झापा एघारलाई १–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै आर्मीले तीन अङ्क जोडेको छ । आर्मीको जितमा टेकबहादुर...

पुलिस लुम्बिनीसँग निरास

२०७१ माघ १३ गते ५:३५

काठमाण्डु, ११ माघ– अखिल नेपाल फुटबल सङ्घले आयोजना गरेको राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा लुम्बिनी फुटबल क्लब विजयी भएको छ । दशरथ रङ्गशाला मैदानमा भएको सो प्रतियोगितामा लुम्बिनी फुटबल क्लबले नेपाल पुलिसलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा राम्रो...

राष्ट्रिय लिग फुटबलमा थ्रि स्टार विजयी

२०७१ माघ ११ गते १२:२४

काठमाण्डु, ११ माघ– अखिल नेपाल फुटबल सङ्घले आयोजना गरेको राष्ट्रिय लिग फुटबल प्रतियोगिताको दोस्रो खेलमा थ्रिस्टार क्लब विजयी भएको छ । दशरथ रङ्गशाला मैदानमा आज भएको सो प्रतियोगितामा थ्रिस्टार क्लबले मोरङ फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । थ्रिस्टारको जितमा सन्तोष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us