मन्त्री र कर्मचारीसमेत राखेर बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाण्डु टुडे २०८० मंसिर १९ गते १७:४५ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । एनसेल खरिद विक्रीमा भएको अनियमितताबारे बैठकमा छलफल बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन ।

बैठकमा दलका शीर्ष नेता लगायत अर्थमन्त्री प्रकाश शरण महत, सन्चारमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङ लगायत विभिन्न विभागीय कर्मचारीहरुको सहभागिता रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us